२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पताल भर्ना भए सैफ अली खान

२०८०, ८ माघ सोमबार ०९:३१

माघ ८, काठमाडौं | भारतीय अभिनेता सैफ अली खान अस्पतालमा भर्ना भएका छन् । सोमबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । 

सञ्चार माध्यमहरुमा छापिएका खबरका अनुसार फिल्मको सुटिङको क्रममा उनको घुँडा र काँध फ्र्याक्चर भएको थियो । यसका कारण उनी अस्पतालमा भर्ना भएका हुन् । सैफलाई यो चोट कसरी लाग्यो भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।


समाचार अनुसार सैफ अली खान सोमबार बिहान अस्पताल भर्ना भएका हुन् । अस्पतालमा सैफसँगै उनकी पत्नी तथा अभिनेत्री करिना कपुर खान पनि छिन् । यसबारे अहिलेसम्म धेरै जानकारी आएको छैन । 

सैफलाई फिल्मको सुटिङका क्रममा यो चोट लागेको हुन सक्ने अनुमान गरिएको छ । अभिनेताको घुँडा र काँधका हड्डी भाँचिएको खबर आइरहेको छ । चिकित्सकले उनको शल्यक्रिया गर्न भनेका छन् । जसका कारण उनलाई आज बिहान अस्पताल भर्ना गरिएको हो ।

सैफ अली खान प्रायः आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् । सैफ यतिबेला आफ्नो आगामी फिल्म देवरा पार्ट वनका कारण हेडलाइनमा छाइरहेका छन् । उनी साउथको फिल्म देवरामा बहिराको भूमिकामा देखिँदैछन् । यस फिल्ममा साउथका सुपरस्थार जुनियर एनटीआर मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना