२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला विश्वकपः जमैकालाई हराउँदै कोलम्बिया पहिलो पटक क्वार्टरफाइनलमा

२३ श्रावण २०८०, मंगलवार ११:२७

साउन २३, काठमाडौँ | फिफा महिला विश्वकप फुटबलमा दक्षिण अमेरिकी टोली कोलम्बिया क्वार्टरफाइनल प्रवेश गरेको छ। पहिलो पटक महिला विश्वकपको अन्तिम आठमा स्थान बनाउन सफल भएको कोलम्बियाले क्यारेबियन टोली जमैकालाई पराजित गर्‍यो।

मंगलबार भएको खेलमा कोलम्बियाले जमैकालाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। कोलम्बियाले अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डको सामना गर्नेछ। यी दुई टोलीबीच सिड्नीमा शनिबार क्वाटरफाइनलको खेल हुनेछ।

इंग्ल्यान्डले नाइजेरियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। कोलम्बियाले मेलवर्नमा भएको खेलमा गरेको एकमात्र गोल निर्णायक भएको थियो।

कप्तान काटलिना उस्मीले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले ५१ औँ मिनेटमा गोल गरेकी थिइन्। उक्त गोल कोलम्बियाले महिला विश्वकपको नकआउट चरणमा गरेको एकमात्र गोलसमेत हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु