५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युभेन्ट्ससँग रियल म्याड्रिड पराजित

१८ श्रावण २०८०, बिहीबार ०५:०८

साउन १८, काठमाडौं | हाल अमेरिका भ्रमणमा रहेको इटालियन सिरिए क्लब युभेन्ट्सले बिहीबार खेलिएको प्रि—सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बलियो स्पेनिस प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३—१ गोलले पराजित गरेको छ । 

युभेन्ट्सले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेल सुरु भएको पहिलो मिनेटमै युभेन्ट्सका लागि मोइस केनले पहिलो गोल गरेका थिए । निर्धारित समयको २० औं मिनेटमा टिमोथी वेहले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए । 

त्यसपछि निर्धारित समयको ३८ औं मिनेटमा रियल म्याड्रिडका भिनी जुनियरले गोल गर्दै खेललाई २—१ को स्थितिमा पुर्‍याएका थिए । दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा युभेन्ट्सका लागि डुसान भ्लाहोभिचले तेस्रो गोल थपेका थिए ।

स्वदेश फर्किनुअघि रियल म्याड्रिडले अमेरिकामा खेलेको यो अन्तिम खेल हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता