२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ज्ञानेन्द्र मल्ल आज बेलायत जाँदै, सन्न्यास लिएकै दिन ज्ञानेन्द्र किन जाँदैछन् बेलायत ?

२०८०, १९ श्रावण शुक्रबार ११:३७

साउन १९, काठमाडौँ | राष्ट्रिय क्रिकेट टीमबाट सन्न्यास घोषणा गरेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल आज बेलायत जाने भएका छन् । पहिल्यै तय भएको कार्यक्रमका लागि उनी बेलायत जान लागेका हुन् ।

निकट स्रोतका अनुसार लन्डनमा बस्ने नेपाली समुदायले आयोजना गर्ने सम्मान कार्यक्रममा ज्ञानेन्द्रले भाग लिनेछन् । उनको बसाइ एक साताको मात्र हुने बुझिएको छ । लन्डन जान पासपोर्ट बेलायती दूतावासमा बुझाएकाले उनी श्रीलंका जान पाएका थिएनन् ।

आज पत्रकार सम्मेलन गरेर मल्लले सन्न्यास घोषणा गरेका हुन् । उनले आफ्नो नयाँ यात्रा सुरु भएको बताएका छन् । तर, भावी योजनाबारे सुनाएका छैनन् । नेपाल क्रिकेट संघले ज्ञानेन्द्र लन्डनबाट फर्केपछि औपचारिक बिदाइ गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो