६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालद्वारा कुवेतसामु ३४४ रनको विशाल लक्ष्य प्रस्तुत

१३ फाल्गुन २०७९, शनिबार ०८:४२

फागुन १३, काठमाडौँ ।  युएईमा जारी आईसीसी यू–१९ विश्वकपको छनोटमा नेपालले आज कुवेतलाई ३४३ रन बनाई मजबुत स्कोर खडा गरेको छ । अब नेपालले दिएको ३४४ रनको फराकिलो लक्ष्यलाई पछ्याउन कुवेतले केहीबेरमा खेल्नेछ ।

खेलमा ७ विकेटको क्षेतीमा फराकिलो स्कोर खडा गर्ने क्रममा नेपालको लागि कप्तान देव खनालले ११७ बलमा १२५ रन बनाए । उनले यो स्कोर खडा गर्ने क्रममा ९ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै नेपालको लागि अर्जुन कुमालले ११२ बल खेल्दै १०८ रन बनाए । खेलमा उनले १२ चौका प्रहार गरे । 

खेलमा ओपनिङ ब्याट्सम्यान दिपक बोहोराले २७ बलमा १३ रन, आकाश त्रिपाठीले पहिलो बलमै आउट भएर २ रन, बिशाल बिक्रम केसीले १४ बलको सामना गर्दै ४ चौका सहित २३ रन, दिपक बोहोराले ९ बल सामना गर्दै ४ चौका सहित १९ रन, सुवास भण्डारीले २ रन, नट आउट रही दिपेश कंडेलले २ रन र दिपक प्रसाद डुम्रेले नट आउट रही २० रन बनाए । 

नेपालको ७ विकेट लिने क्रममा अर्श साहिल काज्मी र हेनरी थोमसले समान २/२ विकेट लिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता