विश्व |


ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का

Posted on April 23, 2024 | views : 234 |

बैशाख ११, काठमाडौँ | ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६ रेक्टर स्केल मापन गरिएको थियो ।  भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५.५ कि

Read More

चीनमा बाढी, ५० हजारलाई सुरक्षित स्थानमा सारियो

Posted on April 22, 2024 | views : 182 |

बैशाख १०, काठमाडौँ | चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् । चीनको यो धेरै जनसंख्या भएको प्रान्तमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ । जसका कारण धेर

Read More

विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण (एटलस) नक्सा

Posted on April 22, 2024 | views : 188 |

बैशाख १०, बेइजिङ | चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ ।  जुन संसारको पहिलो पूर्ण उच्च परिभाषासहितको चन्द्रमा भूगर्भीय एटलस हो, जसले आधारभूत नक्सा डेटा उपलब्ध गराएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । चीनले चन्द्रमाको पुर्ण नक्सा जारी गरे पछि भविष्यमा चन्द्रमाको अनुस

Read More

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

Posted on April 22, 2024 | views : 202 |

बैशाख १०, काठमाडौँ | गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जिउँदै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन् । चिकित्सकले आकस्मिक सी–सेक्शन प्रसूति मार्फत शिशुको उद्धार गरेका थिए । जन्मदा बच्चाको तौल १.४ किलोग्राम

Read More

इन्डोनेसियामा रेल बसमा ठाेक्कियाे, पाँच जनाको मृत्यु

Posted on April 22, 2024 | views : 174 |

बैशाख १०, जकार्ता | इन्डोनेसियामा रेल बसमा ठाेक्किदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् । सो दुर्घटना दिउँसो करिब १३ः१० बजे दक्षिण सुमात्रा प्रान्तको पूर्वी ओगान कोमेरिङ उलु रिजेन्सीको क्रसिङमा भएको हो।  अजहर जाकी अस्जारी, रेल्वेका जनसम्पर्क प्रबन्धकका अनुसार उक्त दुर्घटना

Read More

माल्दिभ्स निर्वाचनः ‘भारत बिरोधी’ राष्ट्रपति मुइज्जुको पार्टीलाइ प्रचण्ड बहुमत

Posted on April 22, 2024 | views : 229 |

बैशाख १०, माले | माल्दिभ्समा आइतबार भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेसनल कंग्रेसले भारी बहुमत हासिल गरेको छ ।  आफ्नो देशवाट भारतीय सेना हटाउने राष्ट्रपति मुइज्जुको सत्तारुढ दलले संसदको ९३ सिटमध्ये ६७ सिट जित हासिल गरेर इतिहास कायम गरेको छ । मतगणना अझै जारी छ

Read More

भारतमा गर्मीः समाचार पढदा पढदै न्युज एंकर भइन अचानक बेहोस

Posted on April 22, 2024 | views : 252 |

बैशाख १०, नयाँ दिल्ली | भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ।  चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा गर्मी हावाको लहरका कारण समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । समा

Read More

अमेरिकाले लगायो इजरायली सैनिक माथी प्रतिबन्ध

Posted on April 22, 2024 | views : 201 |

बैशाख १०, तेलअहिव | अमेरिकाले इजरायल डिफेन्स फोर्स (आईडीएफ) को नेजाह येहुदा बटालियनलाई प्रतिबन्ध लगाएको छ।  अन्तराष्ट्रिय मिडियामा यो खबर आएसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आक्रोशित भएका छन् । साथै, उनले अमेरिकाको यो निर्णयको निन्दा गरेका छन् ।  प्रधानमन्त्री नेतान्याहुले भने

Read More

इरानमा इजरायल आक्रमणको स्याटेलाइट तस्बिर सार्बजनिक

Posted on April 21, 2024 | views : 311 |

बैशाख ९, काठमाडौँ | इजरायलले इरानमाथि गरेको आक्रमणको स्याटेलाइट तस्बिरहरू सार्बजनिक भएका छन् । जसमा इरानको एयर बेसमा क्षति पुगेको देखिएको छ । शुक्रबार बिहान इजरायलले इरानलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो । तर, इरानले इजरायलको आक्रमणलाई अस्वीकार गर्दै इरानी सैन्य आधारमा कुनै क्षति नभएको बताएको

Read More

पश्चिम भारतमा सडक दुर्घटनामा ९ जनाको मृत्यु

Posted on April 21, 2024 | views : 187 |

बैशाख ९, नयाँ दिल्ली | भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार बिहान भएको सडक दुर्घटनामा १८ देखि ३० वर्ष उमेर समूहका कम्तीमा नौ पुरुषको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । राजस्थानको झालवार जिल्लामा तीव्र गतिमा गुडिरहेको गाडीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । पीडितहरू छिमेकी राज्य मध्य

Read More

रुसका ८ क्षेत्रमा युक्रेनको ड्रोन आक्रमण

Posted on April 21, 2024 | views : 195 |

बैशाख ९, काठमाडौँ | युक्रेनले रुसका ८ वटा क्षेत्रमा लामो दूरीका ड्रोनबाट आक्रमण गरेको छ । अमेरिकी मिडिया सीएनएनका अनुसार युक्रेनको आक्रमणमा रुसका तीन पावर सबस्टेसन र एउटा इन्धन डिपोमा आक्रमणमा आगलागी भएको थियो । समाचार एजेन्सी रोयटर्सले बेल्गोरोड सहरका गभर्नरलाई उद्धृत गर्दै आक्रमणमा दुई सर्वसाधारणक

Read More

२८ कर्मचारी बर्खास्त गरेपछि गुगल प्रमुखको सन्देश- कार्यालयमा राजनीति नगर्नुस्

Posted on April 21, 2024 | views : 193 |

बैशाख ९, काठमाडौँ | टेक कम्पनी गुगलका सीईओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरूलाई राजनीतिलाई कार्यस्थलबाट टाढा राख्न आग्रह गरेका छन् । गुगलबाट २८ कर्मचारीलाई निकालेपछि कम्पनीका कर्मचारीका लागि लेखिएको ब्लग पोस्टमा सीईओले यस्तो बताएका हुन् । त्यसमा उनले कर्मचारीलाई कार्यालयमा आएर आफ्नो काम गर्न र राजनीत

Read More

जापानी दुई सैनिक हेलिकप्टर दुर्घटनामा, एकको मृत्यु सात बेपत्ता

Posted on April 21, 2024 | views : 182 |

बैशाख ९, काठमाडौँ | प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपी दुबै हेलिकप्टर दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बेपत्ता भएका सात जनाको खोजी भइरहेको

Read More

अमेरिकी अदालत अगाडी एक व्यक्तिले आफैमाथि आगो लगाएपछि...

Posted on April 21, 2024 | views : 173 |

बैशाख ९, काठमाडौँ | अमेरिकामा शुक्रबार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैंलाई आगो लगाएका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू चयन भइरहेका बेला यो घटना भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । आगो लगाउने व्यक्तिको

Read More

दुबइको बाढीले १ खर्ब १३ अर्ब बढीको नोक्सान, सफा गर्न मात्रै १ अर्ब डलर खर्च हुने

Posted on April 21, 2024 | views : 515 |

बैशाख ९, दुबइ | दुबईमा आएको बाढीले अर्बौं डलरको क्षति गरेको छ । विनाशकारी वर्षाले केही छोडेन। रमाइलो दृश्यका लागि प्रसिद्ध सहरमा मंगलबार परेको भारी वर्षाले तहसनहस बनाएको छ ।  अविरल वर्षाका कारण नगरको विमानस्थल, सडक, मानिसका घर तथा व्यापारिक संस्था पानीमा डुबेका छन् । अबको केही सातामा स्थितिमा स

Read More

एलन मस्कको भारत भ्रमण स्थगित

Posted on April 20, 2024 | views : 170 |

बैशाख ८, काठमाडौँ | अर्बपति एलन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेका छन् ।  मस्कको आइतबार भारत आउने कार्यक्रम थियो । भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो । अब मस्कले यसै बर्षको अन्त्यमा भारत आउने बताए

Read More

इरानी समर्थित पीएमएफको सैन्य शिविरमा हमला, इजरायलले गराएको आशंका

Posted on April 20, 2024 | views : 209 |

बैशाख ८, तेहरान | इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले शुक्रबार राति आफ्नो काल्सो सैन्य आधारको कमाण्ड पोस्टमा ठूलो विस्फोट भएको जनाएको छ।  काल्सो सैन्य बेस बगदाद देखि ५० किलोमिटर छ। सुरक्षा स्रोतले विस्फोटको कारण हवाई आक्रमण भएको बताएको छ । यस हमलामा एक १ लडाकुको मृत्यु भएको छ, जबकि ६ सैन

Read More

साउदी अरबमा भेटियो मानव जीवनको सबैभन्दा पुरानो प्रमाण

Posted on April 20, 2024 | views : 236 |

बैशाख ८, सिडनी | अष्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीका दुई वैज्ञानिक र माल्टा युनिभर्सिटीका ह्युग ग्रौकटले साउदी अरबमा महत्वपूर्ण खोज गरेका छन् ।  म्याथ्यू स्टीवर्ट र माइकल पेट्राग्लिया नामका दुई वैज्ञानिकले मानव इतिहासका धेरै रहस्यमय प्रमाणहरू फेला पारेको दाबी गरेका छन् । अरबी प्रायद्वीपमा यस्ता

Read More

इजरायली हमलामा मारिनेको संख्या ३४ हजार नाघ्यो

Posted on April 20, 2024 | views : 222 |

बैशाख ८, गाजा | इजरायल र प्यालेस्टाइन बिचमा अझै युद्द जारी छ ।  गत अगस्ट ७ देखी सुरू भएको सो युद्दका छ महिना भन्दा बढी समयमा गाजा पट्टीमा मर्नेको संख्या कम्तिमा ३४०१२ पुगेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणबाट ४२ प्यालेस्टाइनीको मृत्यु भएको छ । सोही अवधि

Read More

क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुइ 'भारतीय'काे संलग्नताकाे खुलासा

Posted on April 20, 2024 | views : 190 |

बैशाख ८, टोरोन्टो | क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।  पक्राउ परेकामध्ये २ जना भारतीय मूलका रहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् । साथै,  क्यानडा प्रहरीले थप ३ जनालाई पनि वारेन्ट जारी गरेको छ ।  प्रहरीका अनुसार गत वर्ष

Read More

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

Posted on April 20, 2024 | views : 132 |

बैशाख ८, पेरिस | फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले दूतावासमा कुनै विस्फोटक पदार्थ फेला पारेको भने छैन  । शुक्रबार हिरासतमा राखिएका ती संदिग्ध व्यक्तिका बारेमा  फ्रान्सेली अभियोजकहरूले भने, ‘दूतावासको कन्सुलर

Read More

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोटन, ११ हजार बढीलाइ अन्यत्र सारियो

Posted on April 19, 2024 | views : 222 |

बैशाख ७, जाकार्ता | इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।  मिडिया रिपोर्टका अनुसार सो भयानक विस्फोट उत्तरी सुलावेसी प्रान्तमा भएको हो। पहिलो विस्फोट मंगलबार राति भएको थियो भने बुधबार लगातार चारवटा विष्फोट भएको थियो । जसका कारण उक्त क्ष

Read More

विमानस्थलबाट २२ मिलियन डलरको सुन चोरी घटनामा ६ कर्मचारी पक्राउ

Posted on April 19, 2024 | views : 243 |

बैशाख ७, टोरन्टो | पियर्सन इन्टरनेशनल एयरपोर्टमा गत वर्ष भएको करोडौं डलरको सुन लुटपाटमा ६ जनालाई पक्राउ गरिएको छ । क्यानडा र अमेरिकाको प्रहरीले गरेको संयुक्त अपरेशनमार्फत ६ जनालाइ पक्राउ गरिएको उनीहरूले जनाएका छन । प्रहरीले अन्य तीनजनालाई पनि भित्रको काम भनेर वर्णन गरेकोमा पक्राउ पुर्जी जारी गरेको छ

Read More

इजरायलले गर्‍यो इरान माथी हमला

Posted on April 19, 2024 | views : 297 |

बैशाख ७, तेहरान। इजरायलले इरान माथी आक्रामण गरेको छ ।  इरानको इस्फाहान एयरपोर्ट नजिकै विस्फोट भएको इरानी समाचार एजेन्सीहरुले जनाएका छन् ।  स्थानीय स्रोतलाई उद्धृत गर्दै इरानी अर्ध आधिकारीक फार्स समाचार एजेन्सीका अनुसार इस्फाहान शहरको उत्तरपश्चिममा रहेको इरानी शहर गहजावोर्स्तानमा विस्फोटको

Read More