समाज | डोटी - DT


डोटीका स्थानीय भन्छन : वाचा मात्रै भए, भेल्छडाको पानी आएन

Posted on July 28, 2019 | views : 2204 | डोटी - DT

विमलबहादुर विष्ट | साउन १२, डोटी |  पन्ध्र सालमा प्रथम आमनिर्वाचन हुँदा डोटी जिल्लाको जैनोली गाउँका नेता शिवराज पन्तले सिलगढीसँगै जोडिएको केलना गाउँको स्थानीय खोलाको पानी जिल्ला सदरमुकाम सिलगढी र डौड गाउँको भेल्छडा खोलाको पानी पश्चिम चौकी ल्याउने वाचा गर्नुभयो । उहाँ चुनाव जितेर मन्त्री पनि हुन

Read More

डोटीमा महीनावारी नबारे पैसा पाइने

Posted on July 28, 2019 | views : 1973 | डोटी - DT

साउन१२, डोटी |  जिल्लामा छाउपडी प्रथाले वर्षौँदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । छाउपडी प्रथा अन्त्य गर्नका लागि यहाँका स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन् । यसै सिलसिलाम

Read More

डोटीमा वडा कार्यालयमा आगजनी, सामान जलेर नष्ट

Posted on July 28, 2019 | views : 2093 | डोटी - DT

साउन १२, डोटी  | जिल्लाको शिखर नगरपालिका वडा नं ७ बैरकोटमा रहेको पक्की भवन भएको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिनुभएको जानकारीअनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा उक्त वडा

Read More

सुदूरपश्चिममा दुर्घटनामा परि एक वर्षमा २२३ को मृत्यु

Posted on July 26, 2019 | views : 3059 | डोटी - DT

साउन १०, डोटी । सुदूरपश्चिम प्रदेशमा वर्षेनी ठूलाठूला सवारी दुर्घटना हुने गरेका छन् । साँघुरा सडक, सवारी चालकको लापवाहीका कारणले वर्षेनी सयौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।  गत आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिममा सबैभन्दा बढी सवारी

Read More

डोटीमा बालश्रम रोक्न राजनीतिक दलको सहयोग

Posted on July 26, 2019 | views : 1401 | डोटी - DT

साउन १०, डोटी  | जिल्लामा रहेका विभिन्न राजनीतिक दलले बालश्रम रोक्न दिपायल सिलगढी नगरपालिकालाई सघाउने भएका छन् । बालश्रम अन्त्यका लागि लामो समयदेखि अभियान चलाउँदै आएको उक्त नगरपालिकालाई सहयोग पु¥याउन यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका हुन् । नगरपालिकाले दलहरुसँग बालश्रमविरुद्ध लड्न आयोजन

Read More

डोटीमा सरकारी धर्मशाला व्यक्तिको कब्जामा

Posted on July 24, 2019 | views : 1849 | डोटी - DT

साउन ८, डोटी  | जिल्लामा भएको सयौँ सरकारी धर्मशाला पछिल्लो समय केही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ । यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै पहल नचालेको स्थानीयको आरोप छ । त्यस्तै कतिपय धर्मशालाको उचित संरक्षण नहुँदा

Read More

डोटीमा अविवाहित एकल महिलालाई भत्ता

Posted on July 23, 2019 | views : 1899 | डोटी - DT

विमलबहादुर विष्ट | साउन ७, डोटी  | सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका बेला जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।  नगरपालिकाको आर्थिक वर्

Read More

डोटीमा ठेकेदारको बहानाबाजीले पुल बनेन, स्थानीयवासीलाई सास्ती

Posted on July 23, 2019 | views : 2558 | डोटी - DT

विमलबहादुर  बिष्ट | साउन ७, डोटी |  तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ । त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौं लामो यात्रा गर्नुपर्छ । निर्माण कार्य शुरु गरेको वर्षौं बितिसक्दा पनि डोटीको सातनाली सडकको मोटर चल्ने प

Read More

डोटीमा अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

Posted on July 23, 2019 | views : 1520 | डोटी - DT

साउन ७, डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा आगजनी गरेको हो । आगजनी किन र कसले ग¥यो भन्ने विष

Read More

डोटीमा जीप दुर्घटना हुदाँ ७ जना घाइते, दुईको अवस्था गम्भीर

Posted on July 22, 2019 | views : 1649 | डोटी - DT

साउन ६, डोटी | डोटीमा जीप दुर्घटना हुदाँ सात जना घाईते भएका छन् |  धनगढीबाट अछाम जादै गरेको बा १९ च ५३७ नम्बरको स्कारभियो जीप  गयराती  पूर्वीचौकी गाँउपालिका वडा नम्बर ५ दुर्घटना भएको  प्रहरीले जनाएको छ | प्रहरीका अनुसार घाईते मध्य दुई जनाको अबस्था गम्भीर रहेको छ |  जीप सडकबा

Read More

डोटी जिल्लाको भौगोलिक र ऐतिहासिक पृष्ठभूमी कस्तो छ ?

Posted on July 21, 2019 | views : 3280 | डोटी - DT

साउन ५, काठमाडौँ  |  डोटी जिल्ला नेपालको सुदूर-पश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो । हाल डोटीमा ९ वटा स्थानीय तह हहेका छन् | जस मध्ये  दुइवटा नगरपालिका र सातवटा गाउपालिका गरी जम्मा ६५ वटा वडाहरु  रहेका छन्  | डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र वैतड

Read More

डोटीमा अझै बनेन सातनाली पक्की पुल

Posted on July 19, 2019 | views : 2128 | डोटी - DT

साउन ३, डोटी  | निर्माण कार्य शुरु गरेको वर्षांै बितिसक्दासमेत डोटीको सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन । सातनाली–मेल्लेक–बझाङ सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बाण्डुङ्ग्रीसैनको सेती नदीमा पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो ।

Read More

डोटीमा उन्नतजातका गाई र भैँसी वितरण

Posted on July 19, 2019 | views : 1515 | डोटी - DT

साउन ३, डोटी | जिल्लाको दिपायल सिलगढी नगरपालिकाले किसानलाई आयआर्जनमा जोड दिन उन्नतजातका गाई र भैँसी वितरण गरेको छ । पूरै नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन र किसानको आयस्तर वृद्धि होस् भन्ने उद्देश्यका साथ पूर्ण अनुदानमा उन्नतजातका गाई र भँैसी वितरण गरिएको नगरपालिकाप्रमुख मञ्जु मलासीले जानकारी दिनु

Read More

सुदूरपश्चिममा छलिया र हुड्के नाचको माग बढ्दो

Posted on July 17, 2019 | views : 2176 | डोटी - DT

विमलबहादुर  विष्ट | साउन १, डोटी  | सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय डेउडा, छलिया र हुड्ने नाच प्रदर्शनको माग बढ्न थालेको छ । विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण जमघटहरुमा छलिया र हुड्के नाचको माग बढ्दा कलाकारहरुको पनि राम्रै आम्दानी हुने गरेको छ ।  पहिले ठूलाबडा अर्थात् गाउँका मुखि

Read More

डोटी इलाका वनद्वारा निःशुल्क बिरुवा वितरण

Posted on July 17, 2019 | views : 1354 | डोटी - DT

साउन १, डोटी | इलाका वन कार्यालय जोरायल गाउँपालिका–२ बुडरले जिल्लाभरिका किसानलाई निःशुल्क बिरुवा वितरण शुरु गरेको छ । इलाका वन कार्यालय बुडर डोटीले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरी सोही ठाउँबाट बिरुवा वितरण कार्य शुरु गरेको सेक्टर वन कार्यालय बिपी नगरका प्रमुख तथा सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले

Read More

डोटीका विभिन्न स्थानीयतहको वेबसाइट (हेर्नुहोस )

Posted on July 16, 2019 | views : 2116 | डोटी - DT

असार ३१, काठमाडौँ  | नेपाल संघीय संरचनामा गईसकेपछि विभिन्न स्थनीयतह गाउपालिका र नगरपालिका अर्थात स्थनीय सरकार बनिसकेका छन् | आ-आफ्नो  जिल्लामा रहेका गाउपालिका र नगरपालिकाको बारेमा सजिलै संग थाहा पाउनको लागि सम्बन्धित स्थानीयतहले यी वेबसाइट बनाएको छ |  नगरपालिका/गाउपालिकामा हुने सम्पूर

Read More

डोटीमा चार सय गैरसरकारी संस्था खारेज

Posted on July 15, 2019 | views : 2053 | डोटी - DT

 असार ३०, डोटी | संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज गरिएको प्रजिअ टेकनारायण पौडेलले जानकारी दिनुभयो ।  “संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19974 | डोटी - DT

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

डोटीमा पढाई छाड्दै सुस्त श्रवण विद्यार्थी

Posted on July 14, 2019 | views : 2095 | डोटी - DT

विमलबहादुर  विष्ट | असार २९, डोटी  | जोरायल गाउँपालिका–२ को रामपुर माध्यमिक विद्यालय बुडरमा अध्ययनरत सुस्त श्रवण कक्षाका विद्यार्थी पढाइ छोड्दै छन् । विगत लामो समयदेखि थप कक्षा सञ्चालन नहुँदा उनीहरु बीचमै पढाइ छोड्न बाध्य भएका हुन् ।  सो विद्यालयको कक्षा १ देखि ८ सम्म सुस्त श्रवण भएका

Read More

डोटीका कैदीबन्दीलाई सीपमूलक तालीम

Posted on July 14, 2019 | views : 1631 | डोटी - DT

असार २९, डोटी | जिल्ला कारागारका कैदी तथा बन्दीलाई एक महीने विभिन्न सीपमूलक तालीम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिले कैदी तथा बन्दीको आयस्रोत बढाउन बाँसका मुडा बनाउने, जुत्ता सिलाउने, डोरी बनाउनेजस्ता तालीम दिइएको कारागार प्रशासन प्रमुख राजन केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “कै

Read More

डोटीमा नदी कटानको कारण दुई सय भन्दाबढी परिवार जोखिममा

Posted on July 14, 2019 | views : 2767 | डोटी - DT

विमलबहादुर  विष्ट | असार २९, डोटी | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा समयमै नदी कटान र पहिरो नियन्त्रणको पहल नहुदा डोटीमा बग्ने सेती, अछाम–बाजुरामा बग्ने बुढीगङ्गा र अन्य शाखा खोलानाला छेउछाउका दर्जनौँ बस्ती जोखिममा पर्दै गएका छन् । गएको वर्ष जेठ २६ गते आएको बाढीपहिरो शिखर नगरपालिका वडा

Read More

सुदूरपश्चिममा दमाहा बाजा सङ्कटमा

Posted on July 12, 2019 | views : 2218 | डोटी - DT

विमलबहादुर  विष्ट | असार २७, डोटी | पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न बजारमा भित्रिएका आधुनिक बाजाका कारण दमाहा बाजा सङ्कटमा पर्दै गएको छ । विवाह, न्वारान र पूजाआजामा अनिर्वाय रुपमा बजाउनु पर्ने यहाँको दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ ।  दमाहा बाजाको छुट्टै महत्व रह

Read More

डोटीमा एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण

Posted on July 11, 2019 | views : 1681 | डोटी - DT

असार २६, डोटी | जिल्लाको पूर्वीचौकी गाउँपालिकामा रहेका एचआइभी सङ्क्रमितलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । एचआइभी सङ्क्रमितहरुको आयआर्जन वृद्धि तथा जीवनस्तरमा सुधार गर्नका लागि स्थानीय रानीढुङ्गा लालीगुराँस एकता समाजको आयोजना तथा पूर्वीचौकी गाउँपालिकाको आर्थिक सहयोगमा एचआइभी सङ्क्रमितलाई बाख्रा

Read More

डोटीमा सर्पले टोकेर एक जनाको मृत्यु

Posted on July 08, 2019 | views : 2504 | डोटी - DT

असार २३, डोटी | सर्पको टोकाई बाट डोटीमा एक जनाको  मृत्यु भएको छ। सोमबार बिहान  डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ४ सानागाउ गिरी टोल बस्ने २२ वर्षीय पुर्णराज गिरिको सर्पको टोकाईबाट मृत्यु भएको हो ।  आइतबार राति गाई गोठमा घाँस हाल्न जाने बेला सर्पले टोकेको  जिल्ला प्रहरी कार्य

Read More

डोटीमा एचआइभी सङ्क्रमण दर बढ्दै, जिल्ला भरि ९८० सङ्क्रमित

Posted on July 07, 2019 | views : 1679 | डोटी - DT

विमलबहादुर विष्ट | असार २२, डोटी | डोटीमा पछिल्लो समय थुप्रै सङ्ख्यामा एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला अस्पताल डोटीका अनुसार, जिल्लाभर पहिचान भएका ९८० एचआइभी सङ्क्रमित रहेका छन् । तीमध्ये ५० जना बालबालिका रहेका छन् । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेको मात्रै

Read More

अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष बीच सहमति

Posted on July 06, 2019 | views : 2138 | डोटी - DT

असार २१, धनगढी । लगातार अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष सहमतिमा पुगेका छन् । गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षीका बीच आज भएको वार्तामा सकारात्मक छलफल भएको प्रतिपक्ष नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बैठकपछि जानकारी दिनुभय

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18914 | डोटी - DT

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

डोटीमा वदेलको आक्रमणबाट दुई जना घाईते

Posted on July 05, 2019 | views : 2294 | डोटी - DT

असार २०, डोटी | डोटीको  केआईसिंह गाउँपालिका बस्ने दुई जना वदेलको आक्रमण बाट घाइते भएका छन् |  घाइते हुनेमा स्थानीय ३० वर्षीय जगत विक र २२ वर्षीय ईन्द्र विक घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ | खेतमा कामगर्न जानेबेलामा केआईसिंह गाउँपालिका वडा नम्बर १ वाउजेलामा  उनीहरुला

Read More