२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा सर्पले टोकेर एक जनाको मृत्यु

२०७६, २३ असार सोमबार ११:३४

असार २३, डोटी | सर्पको टोकाई बाट डोटीमा एक जनाको  मृत्यु भएको छ। सोमबार बिहान  डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ४ सानागाउ गिरी टोल बस्ने २२ वर्षीय पुर्णराज गिरिको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

 आइतबार राति गाई गोठमा घाँस हाल्न जाने बेला सर्पले टोकेको  जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ | राती धामीझाँक्री गरेर उनलाई उपचारका लागि सोमबार बिहान मात्र अस्पताल लगिएको डोटीका स्थानीयले बताएका छन् | 

अस्पताल पु¥याउदा उनको मृत्यु भईसकेको जिल्ला अस्पताल डोटीले बताएको छ । यस अघी पनि असार १८ गते मात्र जिल्लाको शिखर नगरपालिका वडा नम्बर २ कालागाडकी जमुना देवी कार्कीको समेत सर्पको टोकाई बाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म