शिक्षा |


सरकारले गर्यो चैत मसान्तसम्म स्कुल/कलेज बन्द गर्ने निर्णय

Posted on March 18, 2020 | views : 2227 |

चैत ५, काठमाडौँ | सरकारले चैत मसान्तसम्मका लागि सबै तहका विद्यालय र विश्वविद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ |  बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठन भएको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्कुल/कलेज बन्द गर्ने निर्णय गरेक

Read More

बैतडीमा हाजिर नपुगेका विद्यार्थी एसइईबाट वञ्चित

Posted on March 17, 2020 | views : 2614 |

चैत ४, बैतडी | बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार ७५ प्रतिशत हाजिरी अनिवार्य हुनुपर्नेमा २७ जनाको हाजिरी नपुगेकाल

Read More

भारतले दार्चुलासहितका तीन जिल्लामा विद्यालय भवन बनाउन दश करोड अनुदान दिने

Posted on March 16, 2020 | views : 3186 |

चैत ३, दार्चुला | धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज यहाँँस्थित भारतीय राजदूतावास र सम्बद्ध निकायका अधिकारीले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नाका स

Read More

नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय ९ बजेदेखि ३ बजेसम्म

Posted on March 16, 2020 | views : 1859 |

चैत ३, काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ | देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको हो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय

Read More

बझाङको सरस्वती मावि स्थित व्यवस्थापन समितिमा काँग्रेस निकट उमेरद्वार विजय

Posted on March 14, 2020 | views : 3689 |

चैत १, काठमाडौं । बझाङ जिल्लाको बुङ्गल नगरपालिका- ४ विजगडा स्थित सरस्वति माध्यमिक विद्यालको व्यवस्थापन समितिमा नेपाली काँग्रेस निकट उमेरद्ववार विजय भएका छन् ।  शनिबार भएको निर्वाचनमा काँग्रेसका तर्फबाट झलक कार्की, प्रतीक्षा कुवँर, अक्कल धामी, निर्जला सिंह व्यवस्थापन समितिको सदस्यमा निर्वाचित भए

Read More

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नक्कली माइन्युट खडा गरि राति २ बजे घोषणा

Posted on March 08, 2020 | views : 4253 |

फागुन २५, बझाङ | बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष चयनमा चरम राजनीतिकरण गरिएको छ | विना कुनै प्रकृया निवर्तमान अध्यक्ष रमेश अधिकारीलाई नै राती २ बजे पुनःअध्यक्ष घोषणा गरिएको हो | विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि फागुन २१ गतेको भेलामा

Read More

एसईई समयमै हुन्छ, स्थगित भएको छैन : शिक्षा मन्त्रालय

Posted on March 06, 2020 | views : 2624 |

फागुन २३, काठमाडौं | शिक्षा मन्त्रालयले एसईई स्थगित भएको भन्ने समाचार सार्वजनिक भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ | मन्त्रालयले विज्ञप्ति जारी गर्दै  चैत ६ गतेदेखि हुने गरी तय भएको एसईईको परीक्षा यथावत रुपमा नै सञ्चालन हुने बताएको छ | शिक्षा मन्त्रालयले परीक्षा सरेको वा विद्यालय बन्द

Read More

कोरोनाभाइरसको त्रास:परीक्षा रद्द गरेर विद्यालय बन्द गर्न निर्देशन

Posted on March 06, 2020 | views : 1777 |

फागुन २३, काठमाडौं | कोरोना भाइरसको त्रास बढेको भन्दै कैलालीको  धनगढी उपमहानगरपालिकाका विद्यालयहरु बन्द गरिएका छन् | धनगढी उपमहानगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म फागुन २५ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिएको हो | उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिम

Read More

स्थापनाको २६ औँ वर्षमा पहिलो वार्षिकोत्सव !

Posted on February 29, 2020 | views : 3250 |

फागुन १७, चितवन | चितवनको इच्छाकामना  गाउँपालिका–६ स्थित देवी भञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गणमा  अभिभावकले भरिए । दुलहीजस्तै विद्यालय सिङ्गारिएको थियो ।  स्थापनाको २६ औँ वर्षपछि शुक्रबार अभिभावक एकसाथ उपस्थित भएको  पहिलोपटक हो । अधिकाशं चेपाङ समुदायका बालबालिका अध्यय

Read More

विद्यालय स्तरिय सिकाई मेला सम्पन्न

Posted on February 21, 2020 | views : 3227 |

दान बहादुर बुढा |फाल्गुन ९, मुगु | मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा रहेको महाकली उच्च माध्यामिक बिद्यालयमा सन्चालन गरिएको एक दिने बिद्यालय स्तरिय सिकाई मेला सम्पन्न भएको छ | शिक्षामा समता र समाबेशी परियोजना यूनिसेफ नेपाल,शिक्षा र किडाक नेपालको आर्थिक सहयोग,छायानाथ रारा नगरपालिकाको सहकार्य र महाका

Read More

अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित

Posted on February 18, 2020 | views : 1971 |

माघ ६, काठमाडौँ | विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन गरेको छ । त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवस अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिनुभयो । “विद्य

Read More

२७ औँ प्रहरी महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त

Posted on February 11, 2020 | views : 1758 |

नारायण ढुङ्गाना | माघ २८, काठमाडौँ | सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजी) मा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । नियुक्तिसँगै उहाँ नेपाल प्रहरी

Read More

७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर : युनिसेफ

Posted on February 04, 2020 | views : 1595 |

माघ २१, काठमाडौं | युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएकी छन् । यही माघ २० देखि २४ गतेसम्म नेपाल भ्रमण गरिरहेका उनले ललितपुरका विद्यालय, युवा क्लब र समुदायका बालबालिकालाई भेटी त

Read More

१५ जिल्लामा चाहिनेभन्दा बढी, देशभर ५६ हजार शिक्षक अपुग

Posted on February 02, 2020 | views : 1889 |

 माघ १९, काठमाडौं । देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण काम सकिने बताए पनि अपुग रहेको शिक्षकको बारेमा के गर्ने भन्ने विषय निर्णय गर्न सकेको छैन । तथ्याङ्कअनुसार सबैभन्दा बढी मावि तहमा शिक्षकको

Read More

प्रअदेखि पियनसम्म महिलाः हेड सरभन्दा दङ्ग परेर हेर्दछन्

Posted on January 31, 2020 | views : 2816 |

रीता लामा | माघ १७, दाङ | महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ ।  घोराही उपमहानगरपालिका–१० मा अवस्थित खैरा माध्यमिक विद्यालयले सो पुष्टि गरेको हो । बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्

Read More

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित )

Posted on January 21, 2020 | views : 4026 |

माघ ७, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक गरेको छ | परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ |  त्यसैगरि कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ | परीक्षा बिहान ७ बजे देखि

Read More

कक्षा ६ देखि अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्ति

Posted on January 17, 2020 | views : 1535 |

माघ ३, काठमाडौँ | अब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका  कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ । यसअघि कक्षा १० अध्ययन गरे पुग्दथ्यो ।  प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा  उच्च शिक्षामा छात्रवृत्ति प्राप्

Read More

माध्यमिकदेखि उच्चशिक्षासम्म योग शिक्षाको पाठ्यक्रम तयार

Posted on January 13, 2020 | views : 1838 |

पुस २८, काठमाडौं | जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने लक्ष्यसहित सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय हुने गरी पाठ्यक्रम तयार गरेको छ । यसैगरी व

Read More

कपुरकोटमा शिक्षकहरुलाई शैक्षिक सूचना व्यवस्थापन प्रणालि सम्बन्धी तालिम

Posted on January 11, 2020 | views : 3015 |

पुष २६, सल्यान | सल्यानको कपुरकोटमा विद्यालयका सम्पूर्ण तथ्यांकहरु आई ई एम आई एस प्रणालि मार्फत अपलोड, अपडेट तथा प्रकाशन गरिने भएको छ । जसका लागि कपुरकोट गाउँपालिकाले सम्पूर्ण सामुदायीक तथा निजी विद्यालयलाई तालिमको आयोजना गरेको छ । शैक्षिक सूचना व्यवस्थापन प्रणालि अन्तर्गत विद्यालयका हरेक तथ्यांकहर

Read More

अब पुरुषले पनि नर्सिङ अध्ययनमा १० प्रतिशत आरक्षण पाउने

Posted on January 09, 2020 | views : 1702 |

पुस २४, काठमाडौँ | अब देखि पुरुषले पनि नर्सिङ अध्ययनका लागि यो बर्ष देखिने १० प्रतिशत आरक्षण कोटा पाउने भएका छन् | बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति कर्मचारीको छलफलका क्रममा बोल्दै स्वास्थ्यसचिव खगराज बरालले उक्त जानकारी दिएका हुन् | नर्सिङ भ

Read More

आठ कक्षासम्म रङ्गीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने

Posted on January 07, 2020 | views : 2007 |

प्रकाश सिलवाल | पुष २२, काठमाडौँ | कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्

Read More

फागुन १४ गते स्ववियु निर्वाचन

Posted on December 30, 2019 | views : 1626 |

पुष १४, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भए

Read More

त्रिवि उपकुलपतिको कार्यकक्ष नेविसंघले गर्यो तोडफोड

Posted on December 29, 2019 | views : 1513 |

पुस १३, काठमाडौँ | नेपाली कांग्रेस निकट बिद्यार्थी संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ |  गलत मान्छेलाई त्रिविको रजिस्ट्रार नियुक्त गरेको भन्दै नेविसंघ त्रिवि समितिले उपकुलपतिको कार्यकक्ष तोडफ

Read More

गौतम बुद्ध :

Posted on December 28, 2019 | views : 4837 |

पुस १२, काठमाडौँ | बौद्ध धर्मका प्रतिपादक गौतम बुद्धले संसारमा निकै मार्मिक र मर्यादित शन्देस दिएका छन् | उनको जीवनको प्रेरक प्रसंगबाट हरेक समयमा कुनै न् कुनै ज्ञान अवश्य सिक्न सकिन्छ | आजको समय सँग पनि उतिकै मात्रामा मेल खाइ रहेका गौतम बुद्धका यी मार्मिक सन्देशले अवश्य पनि जीवनलाई सहि मार्गमा डोर्य

Read More