असार २,नेपालगञ्ज | कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढ्ने क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक स्तर राम्रो बनाउन बर्दियामा एक वर्षदेखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा रहेको छ । बाँकेमा सफलतापूर्वक सम्पन्न भएपछि सरकारले बाँके युनेस्को क्लबलाई गत साउन महिना देखि बर्दियामा स
Read Moreअसार २, कपिलवस्तु | केही दिनएता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर कमिटी, प्याब्सन नगर कमिटी र वाणगङ्गा नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
Read Moreपूर्णप्रसाद मिश्र असार १,काठमाडौँ | ‘योगश्चित्तवृत्तिनिरोधः’अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । ‘योगः कर्मसु कौशलम्’ अथवा योगले कुशलतापूर्वक काम गर्न सक्षम बनाउँछ ।‘योगस्थः कुरु कर्माणि’अर्थात् योगमा स्थिर भएर काम गर । योगका बारेमा विभिन्न ग्रन्थमा यसरी चर्चा
Read Moreअसार १, बागलुङ | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका ३ सिसाखानी स्थित सिसाखानी माध्यमिक विद्यालयमा आर्थिक हिनामिना भएको तथ्यहिन आरोप लगाउँदै भएको गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको दुई शिक्षक संगठनले बताएका छन । विद्यालयका प्रध्यानाध्यपक होम बहादुर घर्तीमाथि आर्थिक हिनामिनाको आरोप तथ्यहिन रहेको संगठन
Read Moreजेठ ३२, डोटी | जिल्लाको केआइसिंह गाउँपालिकालाई जिल्लामै पहिलोपटक आज साक्षर गाउँपालिका घोषणा गरिएको छ । ‘हाम्रो गौरव हाम्रो पहिचान, साक्षर गाउँ सबैको अभियान’ भन्ने नाराका साथ उक्त गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकामा रहेका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९५.८ प्रतिशत नागरिक
Read Moreकृष्ण बिष्ट जेठ ३१,बैतडी |बैतडीमा एक सामुदायिक विद्यालयले किशोरीहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गरेको छ । पाटन नगरपालिका ९ अन्तगतको ज्ञानेश्वर माविले उक्त बिद्यालयमा अध्यानरत किशोरीहरु लाई महिनावारी भएको बेला प्रयोग गर्ने सेनेटरी प्याड वितरण गरेको ह
Read Moreजेठ ३१, काठमाडौँ | प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रस
Read Moreहेमन्त केसी जेठ ३०,जाजरकोट | स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको छ । विकासे कामदेखि विद्यालयमा पढाइसमेत प्रभावित हुँदै समस्या भएको स्थानीय तहले बताएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य सामुदायिक
Read Moreहेमन्त केसी | जेठ २९,जाजरकोट (रासस)बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएका छन् । गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा पुष्पा आफैँले गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । उनले भनिन्, “रहरले गिट्टी कुट्ने गरेकी होइन, यो हाम्रो बा
Read Moreचिसाङ शेर्पा | जेठ २८, खोटाङ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकासमा जोड्नुपर्ने बताएका छन् । शिक्षा भनेको पुर्वाधारभित्रको पनि पुर्वाधारभित्र पर्ने भएकाले बिग्रिहालेमा सपार्न गाह्रो हुने भएकाले शिक्षाको परम्परागत कुरा त्यागेर शिक्षालाई विकाससँग जोड्नु पहिलो शर्त भ
Read Moreजेठ २८, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेको विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समिति विरुद्ध लोकसेवाको तयारीमा रहेका सयौं परीक्षार्थी सडकमा उत्रिएका छन्। लोकसेवा आयोगले जेठ १५ गते स्थानीय तहमा पदपूर्तिका लागि विभिन्न सेवाका ९ हजार १ सय ६१ कर्मचारीको लागि विज्ञापन गर
Read Moreजेठ २६ , काठमाडौँ (रासस )राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासक
Read Moreकृष्ण बिष्ट | जेठ २५, बैतडी | बैतडीमा खाद्य सुरक्षा कार्यक्रम लागु भएका सामुदायिक बिद्यालयमा अब दैनिक खाजा भत्ता उपलब्ध गराइने भएको छ । हाल खाद्य सुरक्षा कार्यक्रम लागु भइरहेका सामुदायिक बिद्यालयहरुका छात्रछात्राहरुलाई दैनिक १५ रुपैयाका दरले खाजा भत्ता उपलब्ध गराइने भएको हो । बिद्यालयमै खाजाको
Read Moreजेठ २५ ,सुर्खेत | कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकले प्रतिपक्षको अवरोधका बीचबाट सरकारको नीति तथा कार्यक्रम बहुमतको आधारमा पारित गरिएको हो । मुख्यमन्त्री शाहीको जवाफपछि बहुमतले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख राजबहादुर शाही
Read Moreजेठ २५ , काठमाडौँ |सन् २०१९ को कोरियाली भाषा परीक्षामा आज पहिलो दिन ४६ हजार युवा सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ । आजको परीक्षामा चार हजार ३७ परीक्षार्थी अनुपस्थित भएको शाख
Read Moreजेठ २४, काठमाडौँ (रासस )त्रिभुवन विश्वविद्यालयले ‘विश्वविद्यालय शिक्षाको अन्तरष्ट्रियकरण’ विषयमा यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार र उद्यमशीलता र व्यवस्थापन विधामा अलगअलग प्रस्तुतीकरण हुने छन् । दक्षिण एशियाली
Read Moreदुर्गा देवकोटा | जेठ २४ ,बर्दिया (रासस ) बर्दियाको गेरुवा गाउँपालिकाका सोनाहका बालबालिका उच्च शिक्षा लिनबाट वञ्चित भएका छन् । नदी किनारमा बसेर जीविका चलाउँदै आएका सोनाहका बालबालिका शुरुमा विद्यालयमा भर्ना भए पनि बीचैमा विद्यालय छोड्ने गरेका छन् । “आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु १०-१२ व
Read Moreजेठ २४, काभ्रे | भुम्लु गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरी अध्यापन शुरु गरेको छ । पाँच विषयवस्तु समेटिएको उक्त पाठ्यक्रमका आधारमा गत बिहीबारदेखि स्थानीय विद्यालयमा शिक्षण शुरु गरिएको छ । भौगोलिक अवस्था तथा स्थानीय आवश्यकतालाई महत्व दिएर विपद्, सूचना–प्रविधि, कृषि, स्थानीय स्रोत तथा भुम्ल
Read Moreभुवन भट्ट | हेत १९, कञ्चनपुर | शुदुरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्ययनरत गरिव विद्यार्थी भर्ना शुल्कमा मिलेको प्रक्रिया कार्यान्वयनमा नआउदा परीक्षा दिनबाट बञ्चीत हुने अवस्थामा पुगेका छन् । शुदुरपश्चिमाञ्चल विश्वविद्यालयले ५० प्रतिशत भर्ना शुल्कमा परीक्षा फारम बुझाउने व्यवस्था गर
Read Moreजेठ १३,काठमाडौं। लोक सेवा आयोगले स्थानीन तह अन्तर्गतका अप्राविधिक तर्फ विभिन्न तहको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहका लागि सोमबार अप्राविधिक तर्फ तह ४, ५ र ६ को नयाँ पाठ्यक्रम सार्वजनिक गरेको हो । स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ चौंथो तहका सहायक
Read Moreजेठ ९, काठमाडौँ | अनलाईन मार्फत विद्यार्थीहरुले शैक्षिक संस्थाहरुको भर्चुअल टुर गर्न मिल्ने शैक्षिक मेला नेपाल एडुफेयर डट कम सञ्चालन भएको छ । शिलापत्र डट कमको आयोजनामा कार्यान्वयमा ल्याईएको नेपाल एडुफेयर डट कमको बारेमा पत्रकार सम्मेलनको आयोजनागरी जानकारी दिइएको हो । आयोजक शिलापत्र डटकमको तर्फबाट इभ
Read Moreजेठ ६, कालीकोट | खाडाचक्र नगरपालिका ८ को जनप्रभात माध्यामिक बिद्यालय सेरावाडाले शिक्षक तथा बिद्याथीका लागि स्कुल डे«स वितरण गरेको छ । अभिभावक दिवसरको अवसरमा बिद्यालयका १३ जना शिक्षक र २ सय ३७ जना बिद्याथीलाइ ड्रेस बितरण गरिएको प्रधानाध्यापक पदमबहादुर मल्लले बताए । कोपिला भ्याली सुर्खेतको सहयो
Read Moreचिसाङ शेर्पा | जेठ ५, खोटाङ | बोक्नै नसकिनेगरी झोलाभरी किताब र शिक्षकको डर बोकेर सरकारी विधालय तथा निजि विधालयमा विधार्थी बिहान विधालय जाने अनि, साँझमा लखतरान भई घर फर्कने चलन छ । शिक्षकहरुले विधार्थीलाई पुस्तक घोकाउँछन्, नजानेमा अझै पिट्छन् । विधार्थीलाई कक्षाकोठा र पुस्तकमा सिमिति राख्छन् । विधार्
Read Moreजेठ ५, डोल्पा | त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् । प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उहाँकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्या
Read More