बैशाख २३, काठमाडौं | फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सु
Read Moreबैशाख २२, काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा समस्या आएपछि सरकारी कार्यालयका वेबसाइट चल्न छोडेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् । सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी
Read Moreकाठमाडौं | घरमा इन्टरनेट जोडेपनि घरको सबै कोठामा वाइफाइ नपुगेर चिन्तित हुनुहुन्छ ? त्यस्तो चिन्ताले सताएको छ भने अव मुक्त हुनुहोस् । किनकी वाईफाईको सिग्नल घरका सबै ठाउँमा राम्रोसँग टिप्ने बनाउन भने सकिन्छ । घरमा पुरानो राउटर राखिएको छ भने त्यसलाई वाईफाई सिग्नलको डेड स्पट या सिग्नल नभएको ठाउँको समस्य
Read Moreबैशाख १७, काठमाडौँ । प्रहरीलाई हातपात गर्ने चार जना आज पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारीक्लब नजीक ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्ने काठमाडौँ बानेश्वर बस्ने २२ वर्षीय विवश श्रेष्ठसहित चार आज बिहान पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरी टोलीले उक्
Read Moreबैशाख १७, काठमाडौं– सामसङ नेपालले ग्यालेक्सी A70 नेपाली बजारमा प्रस्तुत गरेको छ । यो ग्यालेक्सी एहरु मध्येको पाँचौं स्मार्टफोन हो । ग्यालेक्सी ए७०मा अनेकौं फिचर्सहरु रहेका छन्, यसमा ३२ मेगापिक्सल सहितको शक्तिशाली ट्रिपल रेयर क्यामरा रहेको छ, जसले शानदार सुपर स्लो मो भिडियो शुट गर्न सक्षम छ । ग
Read Moreवैशाख १६, काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै
Read Moreवैशाख १४, काठमाडौँ | मोबाइल फोन सेट खसेर फुट्यो वा कुनै पनि कारणले बिग्रिएमा चिन्ता लिनु पर्दैन । किनकी तपाइले किनेका महँगा सामसुङ फोनका सेटहरुमा १ बर्षको बिमा हुन्छ । पछिल्लो समय किनिएका महँगा सेट प्राय सबैको बिमा गरिएको हुन्छ । ग्राहकले फोन किनेको १ बर्षसम्म बिमाबापत आफूले किने फोनमा ६ हजार भन्दा
Read Moreवैशाख ११, काठमाडौं | खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो
Read Moreबैशाख ११, लन्डन | बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनको विवादास्पद दूरसञ्चार प्रविधि कम्पनी हुवावेलाई पाँचौं पुस्ताको दूरसञ्चार सेवा निर्माण गर्न अनुमति दिनुभएको छ । बेलायती अखबार डेली टेलिग्राफका अनुसार प्रधानमन्त्री मेले मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु र अमेरिकाबाट सुरक्षा खतरा
Read Moreकाठमाडौं । कयौं मानिसहरु यस्ता हुन्छन की उनीहरु फेसबुकमा एक भन्दा धेरै एकाउन्ट प्रयोग गर्ने गर्दछन् । तर उनीहरुलाई सँधै यो समस्या हुन्छ की कसरी एकैपटक ती एकान्टसको म्यासेन्जर प्रयोग गर्ने भनेर । तर यो निकै सजिलो र सहज छ । एउटै स्मार्टफोनबाट आफ्नो एक भन्दा धेरै फेसबुक मेसेन्जर एकाउन्ट चलाउन सकिन्छ ।
Read Moreबैशाख १०, काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत ओप्पो एफ ११ प्रो नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नवप्रबर्तनात्मक प्रविधि समाहित उक्त फोन सार्वजनिक भएको छ । ओप्पो एफ ११ प्रो मोबाइलको पछा
Read Moreबैशाख ९, काठमाडौं–अन्तरीक्षका लागि प्रक्षेपण गरिएको ‘नेपाली स्याटलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्
Read Moreकाठमाडौं । ‘टिल्ट–रोटोर’वायुयान हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । यसलाई शक्ति राष्ट्रका सेनाले लामो समयदेखि उडाइरहेका छन् । अब पहिलो पटक सो वायुयान नागरिक प्रयोगका लागि स्वीकृत हुने भएको छ । यसलाई नागरिक प्रयोगका लागि स्वीकृत गर्दा पनि खोज–बचाउ अभियान, व्यवसायीहरूको यात्रा र आपतकालीन चिकित्सकीय
Read Moreसुशील दर्नाल | वैशाख ५, काठमाडौँ (रासस) | नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । प्रबन्ध निर्देशक अधिकारीका अनुसार कम्पनील
Read Moreबैशाख ५, काठमाडौं– ओपोले एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने भएको छ । यहि बैशाख ९ गते उक्त फोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । एफ सिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ११ प्रोमा भोक ३.० सुपर फास्ट चार्जिङका साथ दुई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहित सार्वजनिक हुने कम्पनीले जानकारी दि
Read Moreकाठमाडौं | अन्तरिक्षमा करिब एक वर्ष विताएका नासाका अन्तरिक्षयात्री स्कान्ट केलीको डिएनए परिवर्तन भएको छ । उनले पृथ्वीको परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३४० दिन बिताएर तीन वर्ष पहिलो फर्किएका थिए । नासाका अनुसन्धानकर्ताका अनुसार बिहिबार अन्तरिक्षको कक्षमा बसिरहेको सयममा केल
Read Moreबैशाख ४, काठमाडौं | भारतमा गुगलको प्लेस्टोर र एपस्टाेरबाट ‘टिकटक’ हटाइएको छ । भारत सरकारको आग्रहमा गुगलको प्लेस्टोर र एपस्टोरबाट अब टिकटक डाउनलोड उपलब्ध हुने छैन । गएको सोमबार टिकटक प्रतिबन्ध लगाउनुपर्छ भनेर परेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले यो मुद्दामा २२ अप्रिलमा सुनुवाई गर्ने जनाएको थियो । त
Read Moreबैशाख ४, काठमाडौँ । पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो । यो समाचार आजको नागरिक
Read Moreचैत ३, काठमाण्डाै - सामसुङले ग्यालेक्सी ए२० स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त फोन ग्यालेक्सी ए सिरिज अन्तर्गतको तेस्रो फोन भएकाे कम्पनीले जनाएकाे छ । ग्यालेक्सी ए२० मा डुअल क्यामराका साथ अल्ट्रा–वाइड लेन्स, तथा चाँडो चार्ज हुने ४००० मिलि एम्प आवरकाे ब्याट्री रहेको छ भने सुपर एमोलेड ड
Read Moreबैशाख ३, काठमाडौं | भारत सरकारले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो । भारतको सुचना तथा प्रविधि मन्त्रालयले ग
Read Moreबैशाख ३,काठमाडौँ । हिरो मोटरकार्प लि. ले आइ थ्री एस प्रविधि सहितको फेमिली स्कुटर- डेस्टेनी १२५ सार्वजनिक गरेको छ। भारतमा बिक्रि शुरु गरेको केहि महिना मै नेपालमा पनि बिक्रि शुरु गरिएको कम्पनीले जनाएको छ । नेपालमा डेस्टेनी १२५ को भ्याट सहितको मूल्य २ लाख ६ हजार मूल्य तोकिएको छ । काठमाडौँम
Read Moreवैशाख १, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । नेपालीहरुले नयाँ बर्षको उत्सव मनाईरहँदा आफूले कैद गरेका तश्वीरहरु फेसबुकमा राख्न नपाउँदा तनाबमा छन् । कतिपय त आफ्नो इन्टरनेट नै नचलेको भन्ने ठानेर झुक्किए । फेसबुक र इन्स्टाग्राममा समस्या आएपछी पूर्ण रूपमा च
Read Moreबैशाख १, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् । नेपालमा पनि आइतबार दिउँसोदेखि यो समस्या देखिएको छ । डाउन डिटेक्टरमा अमेरिका, बेलायतदेखि युरोपका धेरै देशहरुमा पनि फेसबुक नचलेको
Read Moreचैत २९, काठमाडौं | नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर २०७६ (New Year Offer 2076) ल्याएको छ । सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ । 
Read Moreचैत २९, काठमाडौँ | ड्रोनमार्फत सामान डेलीभरीको प्रयासमा कयौं कम्पनी लागी परेका छन् । यसको लागि हजारौ ट्रायल पनि भईसकेका छन् । तर संसारमै पहिलो पटक व्यवसायिक ड्रोन डेलीभरी सेवा शुरू गर्ने देशको श्रेय गूगलले पाएको छ । अमेरिकी कम्पनीले अस्ट्रेलियाको राजधानीमा यस सेवाको लागि अनुमति पाएको हो । 
Read Moreचैत २८, काठमाडौं | स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरूको लागि नयाँ डाटा तथा भ्वाइस प्याकहरूको अफर सार्वजनिक गरेको छ । २०० एमबी डाटा मात्र ९ रुपैयाँमा १ दिनको लागि मान्य भएको प्याक खरिद गर्न सकिने छ । साथै स्मार्टको अनलिमिटेड भ्वाइस प्याक अन्तर्गत (स्मार्ट टु स्मार्ट) ९ मा १ दिन र २९ रुपैयाँ मा ७ दिन कु
Read Moreअहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा बाई-फाईबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर निस्किँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ । यस्तै अवस्थामा कसैको बाई-फाई पासवर्ड थाहा पाउन पाए ! पक्कै रमाइलो हुन्
Read Moreचैत २६, काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसको सुरक्षा भनेको मालिकको मात्र नभई त्यहाँ कार्यरत मजदुरको पनि सुरक्षा हो भन्ने पक्षलाई बुझ्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ श्रमजीवी हित प्रवद्र्धन समितिद्वारा यहाँ आज आयोजित ‘पत्
Read More