२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरिक्षमा करिब एक वर्ष बिताएका केलीको ‘डिएनए’ बदलिएपछि…

२०७६, ४ बैशाख बुधबार ०९:०७

काठमाडौं | अन्तरिक्षमा करिब एक वर्ष विताएका नासाका अन्तरिक्षयात्री स्कान्ट केलीको डिएनए परिवर्तन भएको छ । उनले पृथ्वीको परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३४० दिन बिताएर तीन वर्ष पहिलो फर्किएका थिए । 

नासाका अनुसन्धानकर्ताका अनुसार बिहिबार अन्तरिक्षको कक्षमा बसिरहेको सयममा केलीको शरीरमा कयौँ परिवर्तन भइरहेको थियो ।

उनका केहि कोशिकाहरुमा डिएनए परिवर्तन भएका छन् । उनको प्रतिरक्षा प्रणालीले नयाँ सिग्नलहरु उत्पादन गरेको छ । जसले गर्दा उनको शरीरमा नयाँ ब्याक्टेरियाहरु भेटिएका छन् । तर उक्त ब्याक्टेरियाहरुले शरीरमा कुनै नोक्सान नपुर्याएको र पृथ्वीमा फर्किएपछि घट्दै गएको छ । यद्यपि, थोरै मात्रामा स्मरण शक्तिमा गिरावट हुँदै गएकाले वैज्ञानिकहरु चिन्तित छन् । 


५५ वर्षीय केलीले अमेरिकाका नौसेनामा क्याप्टेन भएर काम गरिसकेका छन् । उनी र उनका भाइ मार्क १९९५ मा नासामा जोडिएर अन्तरिक्ष यात्री बनेका थिए । अन्तरिक्षमा बसोबास गर्न योग्य छ कि छैन भनेर परिक्षणको लागि सन् २०१५ मार्च २७ मा केलीलाई अर्का एक सहयोगीका साथमा अन्तरिक्षमा पठाइएको थियो । अन्तरिक्षमा ३४० दिन बसेर उनी १ मार्च २०१६ मा पृथ्वीमा फर्किएका थिए । त्यसपछि सन् २०१६ को मार्च १२ मा उनले नासाबाट हट्ने निर्णय गरे । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते