समाज | प्युठान - PTN


प्युठानमा ब्यबसायीको हत्यापछी त्रसित बने स्थानीय

Posted on October 29, 2017 | views : 2042 | प्युठान - PTN

सागर शर्मा | कात्तिक १२, प्युठान । तिहारको भाईटिकाको दिन नौबहिनी गाउँपालिका–६ बाहानेका एक व्यापारीको हत्या भएपछि सर्वसाधारण त्रसित बनेका छन् । ३५ वर्षीय बसन्त केसीको आफ्नै घरभित्र रातको समयमा हत्या भएपछि सर्वसाधारण त्रसित भएका हुन् । ‘व्यापारीको घरभित्रै भएको हत्याले हामी त्रसित बनेका छौं,’ स्थानीय

Read More

प्यूठानको चुरेक्षेत्र दोहन भईरहँदा सम्बन्धित निकाय किन मौन ?

Posted on October 28, 2017 | views : 3421 | प्युठान - PTN

सलिम अन्सारी/कात्तिक ११, प्यूठान । राज्य सँयन्त्रको बेवास्ताले दक्षिणी प्यूठानको चुरेक्षेत्र दोहन थालिएको छ ।  चुरे परिभाषित क्षेत्र सरुमारानी गाउँपालिका २ ददेरी स्थित चुरेभेगमा ढुगाँ खोतलेर तस्करी गरिने गरिएको हो । स्थानीयका अनुसार ददेरीस्थित राप्ती नदिबाट निकालिएको गिटी बालुवा र ढुगाँ मुख्य स

Read More

गुण्डागर्दी अन्त्य गर्ने पाँच नम्बर प्रदेश प्रहरी प्रमुखको प्रतिबद्धता

Posted on October 28, 2017 | views : 2235 | प्युठान - PTN

कात्तिक ११, प्युठान । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख मिङमार लामाले गुण्डागर्दि अन्तय गरिने बताउनुभएको छ ।  प्रदेशको मातहतको सुरक्षा अबस्था बारे जानकारि लिन गुल्मी पुग्नुभएका लामाले गुण्डागर्दी गर्ने जो कोहिलाइ पनि नछाडिने बताउनुभयो । उहाले गुण्डागर्दीमा संलग्नलाइ कानुनि डायरामा ल्याउने बताउनुभ

Read More

प्युठानको इलाका प्रशासन प्रभावहिन, १५ वडाका स्थानीय मारमा

Posted on October 26, 2017 | views : 1978 | प्युठान - PTN

सलिम अन्सार/कात्तिक ९, प्यूठान । सर्वसाधारणलाइ पाएक पर्ने स्थानमै सेवा सुविधा उपलव्ध गराउन सरकारले स्थापना गरेको इलाका प्रशासन कार्यालय प्रभावहिन पाइएको छ । जिल्लाको माण्डवी गाउँपालिका अन्र्तगत इलाका प्रशासन कार्यालय  चकचके जस्पुरमा मालपोत र नापी खुलेको महिनौ बितिसक्दा पनि काम थालिएको छैन। दुवै

Read More

प्यूठानमा व्यवसायी केसिको हत्या

Posted on October 22, 2017 | views : 3898 | प्युठान - PTN

सलिम अन्सारी | कात्तिक ५, प्यूठान । प्यूठानमा एक ब्यबसायीको हत्या भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. ६ बाहाने बजारमा ब्यापार व्यवसायी गरि बस्ने ३८ बर्षिय वसन्त बहादुर केसिको हत्या भएको हो ।  भाइटीकाको दिन एक्लै घरमा रहेका के.सी. आइतबार  आफ्नै घरमा मृत भेटिएका हुन् । विहान अवेरसम्

Read More

प्युठानमा साझ ६ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

Posted on October 18, 2017 | views : 2549 | प्युठान - PTN

कात्तिक १, प्युठान | जिल्ला प्रहरी कार्यालय प्युठानले तिहारमा साझ ६ बजेसम्म मात्रै देउसी तथा भैलोजस्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरू खेल्न अनुरोध गरेको छ । शान्ति सुरक्षालाई लक्षित गरी  सझ ६ बजेसम्म मात्रै त्यस्ता कार्यक्रमहरू खेल्न प्रहरीले अनुरोध गरेको हो। प्रहरीले कार्तिक दुई गते बिहिबार द

Read More

प्यूठानमा २५ सय ४९ जनाले म्यादी बन्न आवेदन दिए

Posted on October 17, 2017 | views : 1663 | प्युठान - PTN

सागर शर्मा | असोज ३१, प्युठान | आउँदो मंसिर  १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको सुरक्षाका लागि सरकारले म्यादी प्रहरीको लागी दरखास्त आह्वान गरेपछि प्युठानमा २५ सय ४९ जनाले म्यादी बन्न आवेदन दिएका छन । प्रदेश सभा तथा प्रतिनिधि सभाको लागी गत असोज २४ गतेदेखि ३० गतेसम्मका लागी म्या

Read More

प्युठानमा सवारी चापले सडक अस्तब्यस्त

Posted on October 17, 2017 | views : 1939 | प्युठान - PTN

सागर शर्मा | असोज ३१, प्युठान | प्युठान भालुबाङ सडक खण्ड अन्तर्गतका  मुख्य बजार क्षेत्रमा सवारी चाप बढेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । राजमार्ग भएर दैनिक सयौं ओहोरदोहर गर्ने सवारी सातायता दोब्बर भएपछि व्यवस्थापन गर्न समस्या भएको हो । पछिल्लो समय नौवहिनी गाउपालिकाको फोप्ली लुप्लुङबाट&nb

Read More

म्यादी प्रहरी बन्न प्युठानमा लर्को

Posted on October 16, 2017 | views : 1312 | प्युठान - PTN

सागर शर्मा | असोज ३०, प्युठान | आउँदो मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको सुरक्षाका लागि सरकारले म्यादी प्रहरी हुन दरखास्त आह्वान गरेपछि फारम भर्नेको प्युठानमा भिड लागेको छ । अघिल्ला चुनावमा युवाहरु मात्रै बढी देखिने गरेकोमा यसपटक युवतीहरुको पनि त्यत्तिकै भिड छ । म्यादी प्रहरीका

Read More

जिल्ला अस्पताल प्युठानलाई दुई करोड बराबरको आवास गृह हस्तान्तरण

Posted on October 10, 2017 | views : 3746 | प्युठान - PTN

सागर शर्मा/असोज २४, प्युठान । निक साईमन ईन्सिच्यूटले जिल्ला अस्पताल प्युठानलाई दुई करोड बराबरको आवास गृह हस्तान्तरण गरेको छ ।  मंगलबार एककार्यक्रम गरि उक्त आवास गृह हस्तान्तरण गरेको हो ।   विगत लामो समयदेखि स्वास्थ्य संस्था र स्वास्थ्य सेवामा काम गर्दै आईरहेको निक साईमन ईन्सिच्यूटले ज

Read More

प्युठान प्रहरीद्वारा तिन बालकको उद्धार

Posted on October 09, 2017 | views : 3932 | प्युठान - PTN

सलिम अन्सारी/असोज २३, प्युठान । प्रहरीले ३ बालकलाई उद्धार गरी अभिभाबकको जिम्मा लगाएको छ । जिल्ला बालकल्याण समितिमार्फत सोमबार बिक्रम सामत सुनिल सामत र धने सार्किलाई अभिभावकको जिम्मा लगाइएको हो । होटलमा काम गर्ने भन्दै काठमाडौं जान लागेको अवस्थामा सरुमारानी–४ बड्डडाडा चोकबाट प्रहरीले तीन जनालाई आइतबा

Read More

प्युठानमा आयो ‘प्रहरी हाम्रो टोलमा’

Posted on October 08, 2017 | views : 2170 | प्युठान - PTN

सलिम अन्सारी/असोज २२, प्युठान । जिल्ला प्रहरी कार्यलय प्युठानले सुरु गरेको ‘प्रहरी हाम्रो टोलमा’ कार्यक्रमले सम्बृद्ध समाज निर्माणमा सहयोग पुर्याउने बिश्वास लिइएको छ । आइतबार सरुमारानी गाउपालिकाको केन्द्र बड्डडाडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब उपरिक्षक राजेन्द्र पोख्रेलले शान्ति सु

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13753 | प्युठान - PTN

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

प्युठानको सरुमारानी गाउँपालिकालाई जग्गादान

Posted on September 19, 2017 | views : 2852 | प्युठान - PTN

सलिम अन्सारी/असोज ३, प्यूठान । सरुमारानी गाउँपालिका भवन बनाउन स्थानियले निशुल्क जग्गा दिएका छन ।  गाउँपालिकाका लागि आवाश्यक भौतिक सँरचना निर्माणका लागि स्थानीय ४ परिवारले साढे चार रोपनी जग्गा दिएका हुन । स्थानीयले जिल्ला मालपोत कार्यालय प्यूठानमा गाउँपालिकाको नाममा जग्गा रजिस्टेशन पास गरिदिएको

Read More

अभिभावकविहिन प्युठानका दाजुबहिनीलाई संरक्षणका लागि पोखरा पठाईयो

Posted on September 19, 2017 | views : 2729 | प्युठान - PTN

सागर रिजाल/असोज ३, प्यूठान  । प्यूठान जिल्लाका दुई बालबालिकालाई संरक्षणका लागि सिर्जनशिल बालविकास केन्द्र पोखरा पठाइएको छ ।  जिल्ला बालकल्याण समिति प्यूठानले बालकल्याण समिति कास्कीसँग समन्वय गरि प्यूठान नगरपालिका–८ दम्तीका दुई बालबालिकालाई संरक्षणका लागि मंगलबार केन्द्रमा पठाएको हो । 

Read More

प्युठानका संजय, जसले देशलाई विश्वमा चिनाए, अब संजयको नाममा प्रतिष्ठान गठन हुने

Posted on September 15, 2017 | views : 2586 | प्युठान - PTN

सागर शर्मा | भदौ ३०, प्यूठान | अल्ट्रा धावक तथा पर्वतारोही स्व. सञ्जय पण्डितको स्मृतिमा सञ्जय पण्डित स्मृति प्रतिष्ठान गठन गरिने भएको छ । जिल्लामा आज बसेको सर्वपक्षिय बैठकले प्रतिष्ठान गठन गर्नका लागि तदर्थ समिति गठन गरेको छ ।  पत्रकार महासंघ प्यूठानका अध्यक्ष महावीर रानाको संयोजकत्वमा गठित समि

Read More

राष्ट्रिय वाल दिवस प्यूठानमा पनि मनाइयो

Posted on September 14, 2017 | views : 2102 | प्युठान - PTN

स्मृती घर्ती मगर/भदौ २९, प्यूठान  । बालबालिका भविश्यको दरिलो खम्वा भएकाले तिनीहरुको शिक्षामा लगानी गरी बाल अधिकारको संरक्षण गर्नु पर्ने आज भएको एक कार्यक्रमका वक्ताहरु वताएका छन् । "बालमैत्री शासन बाल अधिकारको सम्मान" भन्ने मुल नारा सहित जिल्ला समन्वय समितीको सभाहल खलंगामा सम्पन्न भएको राष्ट्रि

Read More

प्युठान नगरमै विद्यालय आउजाउ गर्न चार घण्टा हिड्नुपर्छ

Posted on September 14, 2017 | views : 3065 | प्युठान - PTN

सागर शर्मा। भदौ २९, प्युठान। प्युठान नगरपालिका–५ चान्जा गाउँका १६ वर्षीय बिनाराम बैजाली कक्षा ६ मा पढ्छन । विहान आठ बजेनै उनलाइ विद्यालय जान तयार हुनुपर्छ । घरबाट विद्यालय पुग्न उनलाई दुई घण्टा  हिड्नुपर्छ ।  गाउमा रहेको विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । माथिल्लो तहमा पढ्न गाउँका विद्य

Read More

प्युठानको चान्जाले पायो पहिलोपटक सोलार बत्तिको उज्यालो

Posted on September 14, 2017 | views : 2131 | प्युठान - PTN

सागर शर्मा/भदौ २९, प्यूठान । चान्जाका समुदाय पहिलो पटक सोलारको उज्यालोमा बस्न पाएका छन् ।  प्यूठान नगरपालिकाले आफ्नो कामको सुरुवात गर्दै दुर्गम बस्तिमा रहेको २३ घरपविारलाई सोलार बत्ति वितरण गरेपछि उनिहरुले उज्यालो पाएका हुन । उज्यालो पाए पछि समुदायले खुशि व्यक्त गरेका छन् । समुदायको अगुवा महिल

Read More

प्युठानमा मध्यरातमा जब युवती एक्कासी गायब भइन

Posted on September 10, 2017 | views : 4903 | प्युठान - PTN

भदौ २५,,प्युठान। शनिबार राती करिव ११ बजेको समय । प्रहरी हवलदार नुम बहादुर केसिलाई अचानक पेट दुख्यो । उनि  ट्वाइलेट गए ।  ट्वाइलेटको छेउमा रहेको हुलाकको बाहिर एक १४/१५ बर्षिया किशोरी  सेतो पहिरनमा बसिरहेकी थिइन । सरुमारानी ४ स्थित अस्थायी प्रहरी चौकि बड्डडाडाका हवाल्दार केसिले सोधे - &

Read More

प्युठानका क्रियाशिल पत्रकारलाई रुपक लेखन तालिम

Posted on September 07, 2017 | views : 1836 | प्युठान - PTN

भदौ २२, प्यूठान । जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि रुपक(फिचर)लेखन तालिम विहिबार देखि नयाँ बजार जुम्रीमा सञ्चालन भएको छ ।  होटल आयुष्मामा भएको कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान र सहयोग सेभ द चिल्ड्रेनको रहेको छ । तालिमबाट समुदाय स्तरमा वालवालिकाको समस्या र विषयमा ग

Read More

प्युठानमा निवन्ध प्रतियोगिता सम्पन्न

Posted on September 05, 2017 | views : 2625 | प्युठान - PTN

सागर शर्मा/भदौ २०, प्युठान । एघारौं राष्ट्रिय मानव बेचविखन तथा ओसारपोसार विरुद्धको दिवस आज प्यूठानमा पनि मनाइएको छ ।  दिवसको अवसरमा अबको गन्तव्य मानव बेचविखनको अन्त्य विषयक निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । मल्लरानी गाउँपालिका स्तरीय प्रतियोगितामा प्रथम मल्लरानी आवासिय विद्यालयका इश्मा श्रेष

Read More

जिल्लाको शान्ति सुरक्षामा तटष्थ छु: प्युठान प्रहरी प्रमुख पोखे्रल

Posted on August 27, 2017 | views : 2877 | प्युठान - PTN

सागर शर्मा/भदौ ११, प्युठान । प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखे्रलले आफु जनताको शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ ।  जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजनामा जिल्लामा नव आगन्तुक प्रनाउ र  जिल्लाका सरोकारवाला निकाय बिच आईतबा

Read More

सरुमारानिको बार्षिक स्वास्थ्य समिक्षा सम्पन्न

Posted on August 23, 2017 | views : 1665 | प्युठान - PTN

प्युठान समाचारदाता | भदौ ७, प्युठान | जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहातका विभिन्न स्वास्थ्य संस्थाहरुमा  बार्षिक समिक्षा संचालन गरेको छ ।आर्थिक बर्ष २०७३:७४ मा सम्पादित योजना तथा कार्यक्रमहरु बारे समिक्षा गरिएको हो।मंगलवार जिल्लाको सरुमारानी गाउपालिका अन्तर्गतका स्वास्थ्यसंस्थाहरुको ब

Read More

प्यूठानमा नयाँ प्रमुख जिल्ला अधिकारीको स्वागत

Posted on August 20, 2017 | views : 2446 | प्युठान - PTN

सागर शर्मा | भदौ ४, प्युठान | प्यूठानका नयाँ प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेलाई पतञ्जली योग सिविर प्युठानले स्वागत गरेको छ । आईतबार विहान प्यूठान उद्योग वाणिज्य संघको सभाहलमा योग अभ्यास सहित प्रजिअ घिमिरेलाई स्वागत गरिएको हो । कार्यक्रममा प्रजिअ घिमिरेले आफू नागरिकता र राहदानी बाड्ने

Read More

प्युठानको ऐरावती गाउँपालिकाले नमुना कर्वड हल निर्माण गर्ने

Posted on August 19, 2017 | views : 2365 | प्युठान - PTN

सागर शर्मा/भदौ ३, प्युठान । ऐरावति गाउँपालिकाले जिल्लाकै नमुना कवर्ड हल निर्माण गर्ने भएको छ ।  गाउपालिकाको प्रथम गाउसभाले बरौला ददेरीपाटामा  नमुना कर्वड हल बनाउने निर्णय गरेको हो । सेमिनार, गोष्ठी, बैठकसँगै विभिन्न खालका प्रतियोगिता सञ्चालन गर्न सकिने प्रकारको कवर्ड हल निर्माण गर्ने निर्ण

Read More

प्युठानमा अल्ट्राधावक स्व. पण्डीतको नाममा सडक

Posted on August 18, 2017 | views : 3383 | प्युठान - PTN

सागर शर्मा । भदौ २,  प्युठान | विश्व कृतिमानी अल्ट्राधावक तथा पर्वतारोही स्व. सञ्जय पण्डितको नामबाट सडक नामाकरण गरिने भएको छ । प्युठान नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन कार्यक्रम बाट स्वर्गीय पण्डितको सम्झनामा श्रद्धाञ्जली ब्यक्त गर्दै यस्तो निर्णय गरिएको छ ।  प्युठान नगरपालिकाका मेयर अर्

Read More

तिजको अबसमा शुभकाना तथा दर खाने कार्यक्रम जुम्रीमा सम्पन्न

Posted on August 16, 2017 | views : 2184 | प्युठान - PTN

स्मृती घर्ती मगर/साउन ३२, प्यूठान । कृयाशिल महिला पत्रकार समुह प्यूठानको आयोजना तथा नेपाल पत्रकार महासंघ प्यूठानको समन्वयमा हरितालिका तिजको अबसर पारी सुभकामना तथा दरखाने कार्यक्रम आज जुम्रीमा सम्पन्न भएको छ । कृयाशिल महिला पत्रकार समुह प्यूठानका अध्यक्ष डिपा पाैडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्

Read More