२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको ऐरावती गाउँपालिकाले नमुना कर्वड हल निर्माण गर्ने

२०७४, ३ भाद्र शनिबार १४:०३

सागर शर्मा/भदौ ३, प्युठान । ऐरावति गाउँपालिकाले जिल्लाकै नमुना कवर्ड हल निर्माण गर्ने भएको छ । 

गाउपालिकाको प्रथम गाउसभाले बरौला ददेरीपाटामा  नमुना कर्वड हल बनाउने निर्णय गरेको हो । सेमिनार, गोष्ठी, बैठकसँगै विभिन्न खालका प्रतियोगिता सञ्चालन गर्न सकिने प्रकारको कवर्ड हल निर्माण गर्ने निर्ण गरिएको उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताउनुभयो । उक्त योजनाका लागि १ करोड ५० लाख रुपैया बजेट प्रस्ताव गरिएको छ । 

गाँउसभाले चालु तर्फ १२ करोड ५१ लाख २१ हजार ४ सय ६४ रुपैया र पुजिगत तर्फ १३ करोड १ लाख ८ सय ६३ रुपैया बजेट विनियोजन गरेको छ । कृषि पशु शिक्षा स्वास्थ्य क्षेत्रमा ८ करोड ५२ लाख ४३ हजार, वित्तिय समानिकरण क्षेत्रमा १६ करोड ४ लाख ५७ हजार, कृषि कार्यक्रम तर्फ ५० लाख र पशु विकास तर्फ ५० लाख  बजेट छुट्टाएको छ । 

त्यस्तै पालिकामा ८० बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा पुराउने देश्यले घरघरमा ओखति कार्यक्रम समेत सञ्चालन गर्ने योजना समेटिएको ल्याइने उपाध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते