२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा व्यवसायी केसिको हत्या

२०७४, ५ कार्तिक आईतवार १४:१६

सलिम अन्सारी | कात्तिक ५, प्यूठान । प्यूठानमा एक ब्यबसायीको हत्या भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. ६ बाहाने बजारमा ब्यापार व्यवसायी गरि बस्ने ३८ बर्षिय वसन्त बहादुर केसिको हत्या भएको हो । 

भाइटीकाको दिन एक्लै घरमा रहेका के.सी. आइतबार  आफ्नै घरमा मृत भेटिएका हुन् ।

विहान अवेरसम्म पसल नखुलेपछि आफन्तले सटर खोलेर हेर्दा उनको शव फेला परेको थियो । शरिरमा कुटपिटको दाग, घर वरपरको स्थिति हर्दा हत्या भएको मृतकका दाजु गोविन्द के.सी.ले बताए ।

घटनाको प्रकृति हेर्दा केसिको स्वभाविक नभइ शंकास्पद मृत्यु देखिएको  प्रहरी श्रोतले बताएको हो।घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपि राजेन्द्र पोख्रेलले बताए। मृतक केसीको परिवारमा श्रीमती, एक छोरा, दुई छोरी र आमा छन् । मृतक केसि एक सफल ब्याबसायीका रुपमा परिचित छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते