प्यूठान नगरपालिकाले आफ्नो कामको सुरुवात गर्दै दुर्गम बस्तिमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्यूठान नगरपालिकाले आफ्नो कामको सुरुवात गर्दै दुर्गम बस्तिमा "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको चान्जाले पायो पहिलोपटक सोलार बत्तिको उज्यालो

२९ भाद्र २०७४, बिहीबार ०३:४२

सागर शर्मा/भदौ २९, प्यूठान । चान्जाका समुदाय पहिलो पटक सोलारको उज्यालोमा बस्न पाएका छन् । 


प्यूठान नगरपालिकाले आफ्नो कामको सुरुवात गर्दै दुर्गम बस्तिमा रहेको २३ घरपविारलाई सोलार बत्ति वितरण गरेपछि उनिहरुले उज्यालो पाएका हुन ।

उज्यालो पाए पछि समुदायले खुशि व्यक्त गरेका छन् । समुदायको अगुवा महिला कुस्मा बैजालीले गाउँमा सबै कुराको अभाव भएको बताएकी छिन उनले भनिन ‘समुदाय सबै कुराको अभाव छ स्कुल छैन बाटो छैन कसरी हुन्छ हाम्रो समुदायलाई सहयोग गरिदिनु प¥यो ।’ 

सोलार वितरण गर्दै ५ नं का अध्यक्ष लक्षुमन भण्डारीले नपाकै दुर्गम क्षेत्र बाट अध्यारोलाई उज्यालो बनाउने उदेश्यका साथ काम गरेको बताएका छन् । भने अनुगमन पछि अनुगमनमा गएको टोलीले उक्त बस्तिमा एक जना स्वयसेविका राख्नको लागि नपामा माग गर्ने भएको छ ।

 बालबालिकाको भवन जिर्ण भएकोले नयाँ भवनको माग गर्ने, ठुलो गाँउ देखि लिस्ने टोड्के चान्जा पदमार्ग निर्माण माग गर्ने र चान्जा बस्तिमा व्यावसायिक बाख्रापालनको लागि आवश्यक पहल तथा समन्वय गर्ने निर्णय गरिएको छ ।

दुइ लाख बराबरको लगानिमा वितरण गरिएको उक्त सोलारमा तिन ओटा वल्व रहेको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह