२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा मध्यरातमा जब युवती एक्कासी गायब भइन

२०७४, २५ भाद्र आईतवार ०६:२३

भदौ २५,,प्युठान। शनिबार राती करिव ११ बजेको समय । प्रहरी हवलदार नुम बहादुर केसिलाई अचानक पेट दुख्यो । उनि  ट्वाइलेट गए । 

ट्वाइलेटको छेउमा रहेको हुलाकको बाहिर एक १४/१५ बर्षिया किशोरी  सेतो पहिरनमा बसिरहेकी थिइन । सरुमारानी ४ स्थित अस्थायी प्रहरी चौकि बड्डडाडाका हवाल्दार केसिले सोधे – 'तपाईं को हो ? कहाबाट आउनुभो ?' तब उनले जवाफ दिइन् – 'म भालुबाङबाट लामाचौर जान लागेकी अलपत्र परें फोन दिनुन फोन गर्छु ।' ती किश्वरीले जवाफ फर्काइन । हवल्दारसङ्ग फोन थिएन । उनले भने -'मसङ्ग फोन छैन, नानी एक छिनपछि है ।' अनि ट्वाइलेट गरेर अफिस कोठामा आएर प्रहरी जवानलाई एक जना बहिनी अलपत्र अबस्थामा छिन् जाउ त भाइ फोन गराउ भनेपछि प्रहरी ती किश्वरी भएको ठाउँमा पुगे । त्यस्तै ५/७ मिनेट कुरा भएछ प्रहरीले सोधेछ्न्- 'कहाँबाट आएको ? ती कोशोरीले भनेछिन् – 'बडडाडा साथीलाई भेट्न आएको फोन गर्छु, मोबाइल दिनु न ।' 

प्रहरीले फोन दिएपछि उनले डायल गरेछिन् । फोन स्स्वीचअफ भनेछ । त्यसपछि प्रहरी अफिस फर्किए र असइसङ्ग रिपोटिङ गरे । असै सापले हामी सबै आउँ र यहाँ राख्न भएन को हो ? देबिस्थान पठाइदिउ भनेर त्यति  कुरा गरेर ति किशोरी भएतर्फ जाँदा जम्मा ३ मिनेट  समय मात्र बितेको थियो । उक्त स्थानमा प्रहरी फेरि जाँदा अपरिचित केटि थिइनन् । प्रहरी रातको २ बजेसम्म ती किश्वरिको खोजी कार्यमा लाग्यो । तर तीनी भेटिइनन् । अस्थाइ प्रहरी पोष्ट  बडडाडाको प्रहरी हैरान पर्यो । यसरी ती महिला एकाएक गायब भएपछी यो घटनाले पुरै बडडाडामा चर्चा पाएको छ । अझ अचम्म त के भने ती किश्वरिले डायल गरेको नम्बर समेत मोबाइलमा गायब छ ।  हवलदार नुम बहादुर  केसि भन्छन ।

बडडाडामा अनौठो घटना घट्यो सङ्का किच्कन्याको । (फाइल फोटो) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते