२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

अभिभावकविहिन प्युठानका दाजुबहिनीलाई संरक्षणका लागि पोखरा पठाईयो

२०७४, ३ आश्विन मंगलवार ०९:४५

सागर रिजाल/असोज ३, प्यूठान  । प्यूठान जिल्लाका दुई बालबालिकालाई संरक्षणका लागि सिर्जनशिल बालविकास केन्द्र पोखरा पठाइएको छ । 


जिल्ला बालकल्याण समिति प्यूठानले बालकल्याण समिति कास्कीसँग समन्वय गरि प्यूठान नगरपालिका–८ दम्तीका दुई बालबालिकालाई संरक्षणका लागि मंगलबार केन्द्रमा पठाएको हो । 

९ वर्षीय सुनिल कुमाल र ६ वर्षीया भावना कुमाल बुवाआमाको मृत्यु पछि अभिभावक विहीन भएका थिए । सुनिलले कक्षा ३ मा र भावनाले कक्षा १ मा अध्ययन गर्दै आएका छन् । दाजुबहिनी मल्लरानी गाउँपालिका–५ खैरामा ठुलिआमाकोमा बस्दै आएका थिए । 

बालबालिकाको आफन्तको निवेदनको आधारमा उनीहरुको शिक्षादिक्षा र संरक्षणका लागि केन्द्रमा पठाईएको जिल्ला बालकल्याण समिति प्यूठानका बालअधिकार अधिकृत यादव खनालले जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते