१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

तिजको अबसमा शुभकाना तथा दर खाने कार्यक्रम जुम्रीमा सम्पन्न

३२ श्रावण २०७४, बुधबार १२:०९

स्मृती घर्ती मगर/साउन ३२, प्यूठान । कृयाशिल महिला पत्रकार समुह प्यूठानको आयोजना तथा नेपाल पत्रकार महासंघ प्यूठानको समन्वयमा हरितालिका तिजको अबसर पारी सुभकामना तथा दरखाने कार्यक्रम आज जुम्रीमा सम्पन्न भएको छ ।

कृयाशिल महिला पत्रकार समुह प्यूठानका अध्यक्ष डिपा पाैडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि प्यूठान नगरपालिका उपप्रमुख शान्ता आचार्य रहनु भएको थियो।

संस्थाका उपाध्यक्ष गाैरी वस्नेटको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा वोल्ने वक्ताहरुले हरितालिका तिज नेपाली नारीहरुको मात्र चाड नभइ सम्पुर्ण नेपालीको चाड भएको भन्दै पछिल्लो समय तिज भड्किलो वन्दै गएकाले महिला पत्रकारहरुले यसलाइ कम गर्न आ-आफ्नो संचार माध्यमवाट आवाज उठाउनु पर्ने वताएका छन्।

नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाविर राना, महिला विकास निरिक्षक माया श्रेष्ठ, जिल्लाका विभिन्न संचार माध्यमका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव राधिका भुसालले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु