सागर शर्मा | असोज ३१, प्युठान | आउँदो मंसिर  १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको सुरक्षाका लागि सरकारले म्यादी प्रहरीको लागी दरखास्त आह्वान गरेपछि प्युठा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | असोज ३१, प्युठान | आउँदो मंसिर  १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको सुरक्षाका लागि सरकारले म्यादी प्रहरीको लागी दरखास्त आह्वान गरेपछि प्युठा"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा २५ सय ४९ जनाले म्यादी बन्न आवेदन दिए

३१ आश्विन २०७४, मंगलवार १२:४४

सागर शर्मा | असोज ३१, प्युठान | आउँदो मंसिर  १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको सुरक्षाका लागि सरकारले म्यादी प्रहरीको लागी दरखास्त आह्वान गरेपछि प्युठानमा २५ सय ४९ जनाले म्यादी बन्न आवेदन दिएका छन ।

प्रदेश सभा तथा प्रतिनिधि सभाको लागी गत असोज २४ गतेदेखि ३० गतेसम्मका लागी म्यादी प्रहरीको आबेदन खुल्ला गरेको थियो । दरखास्त दिने अन्तीम दिन सोमबार सम्ममा २५ सय ४९ जना म्यादी प्रहरीले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भन्दा प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनका लागी ठुलो संख्यामा म्यादी प्रहरीले आबेदन दिएका छन ।

स्थानीय तहको निर्वाचन भन्दा यस निर्वाचनमा २६८ जना बढीले म्यादी प्रहरीका लागी आवेदन दिएको जिप्रका स्रोतले जानकारी दिएको छ ।  प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागी हिजो सोमवारसम्म २ हजार २१ जना पुरुष र ५सय २८ जना महिला गरि २५ सय ४९ जनाले आवेदन दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान