२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

म्यादी प्रहरी बन्न प्युठानमा लर्को

२०७४, ३० आश्विन सोमबार ०९:१२

सागर शर्मा | असोज ३०, प्युठान | आउँदो मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको सुरक्षाका लागि सरकारले म्यादी प्रहरी हुन दरखास्त आह्वान गरेपछि फारम भर्नेको प्युठानमा भिड लागेको छ ।

अघिल्ला चुनावमा युवाहरु मात्रै बढी देखिने गरेकोमा यसपटक युवतीहरुको पनि त्यत्तिकै भिड छ । म्यादी प्रहरीका लागी गत २४ गतेबाट आवेदन लिन सुरु भएकोमा आईतबार सम्म १६ सय ७ जनाले फारम दर्ता गराएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । आईतबार सम्ममा पुरुष १३ सय १६ जना र महिला २ सय ९१ जनाले फारम दर्ता गरेका छन् । सोमबार ३० गतेसम्म फारम भर्ने म्याद रहेको जिप्रका श्रोतले जनाएको हो ।


फारम भने सामुदायिक प्रहरी सेवा केन्द्रमा पाइने पनि बताइएको छ । १८ वर्ष उमेर पुरा गरेकोलाई यसमा संलग्न गरीने प्रावधान रहेको छ । निर्वाचनमा खटिने म्यादी प्रहरिले ५५ दिनको नियुक्ती पाउनेछन ।आगामी निर्बाचनका लागि सरकारले देशभरबाट ९८ हजार म्यादी प्रहरी आवाश्यक पर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने