२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान प्रहरीद्वारा तिन बालकको उद्धार

२०७४, २३ आश्विन सोमबार १२:११

सलिम अन्सारी/असोज २३, प्युठान । प्रहरीले ३ बालकलाई उद्धार गरी अभिभाबकको जिम्मा लगाएको छ ।

जिल्ला बालकल्याण समितिमार्फत सोमबार बिक्रम सामत सुनिल सामत र धने सार्किलाई अभिभावकको जिम्मा लगाइएको हो । होटलमा काम गर्ने भन्दै काठमाडौं जान लागेको अवस्थामा सरुमारानी–४ बड्डडाडा चोकबाट प्रहरीले तीन जनालाई आइतबार नियन्त्रणमा लिएको थियो ।


जिल्लाको ऐरावती गाउँपालिका –३ काउले निवासी १३ बर्षका बिक्रम सामत, १४ बर्षका सुनिल सामत र १५ बर्षका धने सार्किलार्इ उद्धार गरि जिल्ला बालकल्याण समितिमार्फत आफन्तको जिम्मा लगाइएको प्युठानका प्रहरी नायब उपरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए ।

नाताले आफ्नै काका पर्ने बिरे सार्किसँग होटलमा काम गर्ने भन्दै आइतवार साँझ उनीहरु काठमाडौं जान लागेका बेला प्रहरीले बसमा फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते