भदौ २२, प्यूठान । जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि रुपक(फिचर)लेखन तालिम विहिबार देखि नयाँ बजार जुम्रीमा सञ्चालन भएको छ । 

होटल आयुष्मामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २२, प्यूठान । जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि रुपक(फिचर)लेखन तालिम विहिबार देखि नयाँ बजार जुम्रीमा सञ्चालन भएको छ । 

होटल आयुष्मामा "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका क्रियाशिल पत्रकारलाई रुपक लेखन तालिम

२२ भाद्र २०७४, बिहीबार ११:५६


भदौ २२, प्यूठान । जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि रुपक(फिचर)लेखन तालिम विहिबार देखि नयाँ बजार जुम्रीमा सञ्चालन भएको छ । 

होटल आयुष्मामा भएको कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान र सहयोग सेभ द चिल्ड्रेनको रहेको छ । तालिमबाट समुदाय स्तरमा वालवालिकाको समस्या र विषयमा गुणस्तरीय समाचारको स्तर बृद्धिको लागि तालिम आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष महाविर रानामगरले जानकारी दिए । 

सेम द चिल्ड्रेनका जिल्ला प्रमुख प्रकाश आचार्यले तालिम पश्चात वालवालिकाको समस्या र सवालमा पत्रकारहरुले कलम चलाई वालवालिकाको समस्या समाधानमा सहयोग हुने अपेक्षा गरिएको बताए । 

रानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार, सेभ द चिल्ड्रेनका कर्मचारीको उपस्थिति रहेको छ भने तालिमको सहजीकरण कान्तिपुर दैनिकका मध्यपश्चिम सम्पादक जनक नेपालले गर्ने छन् । तालिम २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह