खेलकुद |


नेपालकि सुनमाया र पुर्ण लक्ष्मी एसिया स्काइ रनिङ २०१६ को च्याम्पियन घोषित

Posted on December 04, 2016 | views : 2753 |

नन्दराम जैशी/मंसिर १९, जुम्ला । नेपालकि सुनमाया बुढा र पुर्ण लक्ष्मी न्यौपाने एसिया स्काइ रनिङ २०१६ को च्याम्पियन घोषित हुनु भएको छ ।  सुनमाया प्रथम र पुर्ण लक्ष्मी द्धितिय एसिया स्काइ रनिङ २०१६ को च्यान्पीयन घोषित हुनु भएको हो । हङकङमा आइतबार सम्पन्न भएको एमएस आईजी लानटाउ ५० किलोमिटर भट्रिकल

Read More

१५औं आहा रारा गोल्ड कप माघको दोस्रो साता हुने

Posted on December 04, 2016 | views : 900 |

मंसिर १९, पोखरा । पोखरामा सञ्चालन हुने आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता माघको दोस्रो साता हुने भएको छ ।  सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा संचालन हुने १५ औं अन्तर्राष्ट्रि«य अन्तर क्लब आमन्त्रित नकाउट फुटवल प्रतियोगितामा माघ ४ गते देखि १५ गते सम्म सञ्चालन हुने क्लबले आइतबार पोखराम

Read More

राष्ट्रिय तेक्वान्दोको उपाधि आयोजकका दिनेशलाई

Posted on December 04, 2016 | views : 1211 |

कृष्ण कँडेल, मंसिर १९, बागलुङ । बागलुङको बुर्तिबाङमा शनिवार भएको चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटिएफ च्याम्पियनसिपको उपाधि आयोजकका दिनेश बुढा मगरले जीतेका छन् ।  प्रतियोगितामा नेपाल एपिएफ क्लवका गोविन्द खत्री उपविजेता भए । तृतिय पुर्वाञ्चलका दोर्णबहादुर मगर भएका प्रतियोगिताका रेफ्रि संयो

Read More

दक्षिण एसियाली खेलकुदको मिति घोषणा

Posted on December 03, 2016 | views : 2610 |

मङ्सिर १८, काठमाडौँ । ओलम्पिक काउन्सिलले तेर्हौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मिति घोषणा गरेको छ ।  काउन्सिलको आज सम्पन्न बैठकले सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । भारतमा यसैवर्ष सम्पन्न १२औँ साग समापन समारोहमा नै १३औँ साग नेपालमा ग

Read More

हङकङमा भएको भट्रिकल रेसमा नेपालकी सुनमाया द्धितिय, पुर्ण लक्ष्मी टपटेन

Posted on December 03, 2016 | views : 3670 |

नन्दराम जैशी | मंसिर १८, जुम्ला | शुक्रबार हङकङमा सम्पन्न भएको एमएस आईजी लानटाउ ५ किलोमिटर भट्रिकल रेसमा कर्णाली स्पोट्स क्लब जुम्लाकी सुनमाया बुढा द्धितिय भएकी छन् ।  रेसको निर्धारित समयमा ४८ मिनेट ५ सेकेन्ड लगाएर सुनमाया बुढा द्धितिय भएकी हुन् । उक्त प्रतियोगितामा सहभागी कर्णाली स्पोट्स क्लब

Read More

राष्ट्रिय तेक्वान्दो आईटिएफ च्याम्पियनशिप आज

Posted on December 03, 2016 | views : 748 |

कृष्ण कँडेल/मंसिर १८, बागलुङ । बागलुङको बुर्तिबाङमा आज चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटिएफ च्याम्पियनशिप २०१६ हुँदैछ ।  नेपाल आइटिएफ ब्ल्याकबेल्ट कमिटिको आयोजना र बागलुङ आइटिएफ तेक्वान्दो संघलको सहआयोजनामा आठ ओटा राष्ट्रिय टिम सहभागी हुने प्रतियोगिताको परराष्ट्रमन्त्री डाक्टर प्रकाशसरण म

Read More

क्षेत्रीय खेलकूदकालागि तेह्रथुमको १ सय ७ सदस्यीय टोलीलाई विदाई, कुन खेलमा को–को खेल्दैछन् ?

Posted on December 03, 2016 | views : 848 |

प्रकाश धौलाकोटी/मङ्सिर १८, तेह्रथुम । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि मंसिर २० गतेबाट पुर्वाञ्चलका विभिन्न जिल्लाहरुमा हुन लागेको क्षेत्रीय खेलकूद प्रतियोगिताकालागि तेह्रथुमका अफिसियलसहित १ सय ७ जनाको टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।  विहीबार जिल्ला विकास समिति परिसरमा एक कार्यक्रमका बी

Read More

महिला एसिया कप क्रिकेटमा नेपाल ९९ रनले पराजित

Posted on December 02, 2016 | views : 1198 |

मङ्सिर १७, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ । भारतले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमै अलआउट भयो । यो नेपालको सबैभन्दा कम स्कोर हो । दोस्रो खेलमा श्रीलङ्कासँग आठ

Read More

गाईघाटमा पूर्वाञ्चलकै दोस्रो ठूलो खेल मैदान

Posted on December 01, 2016 | views : 1469 |

मंसिर १६, उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित पुरानो हवाई फिल्डको जग्गामा लामो समयसम्मको प्रयास र खैलमैदानको व्यवस्थापनपछि जिल्लाको मात्र नभई पूर्वाञ्चल क्षेत्रकै दोस्रो ठूलो थारूहट रङ्गशाला खेल मैदान निर्माण भएको छ ।  दुई वर्षदेखि जिल्ला खेलकुद विकास समिति र पूर्वाञ्चल खेलकुद विकास स

Read More

आहा गोल्ड कप खेल्न अमेरिकाको नेपाली अमेरिकन सकर टोलि नेपाल जाने

Posted on November 30, 2016 | views : 866 |

विजय थापा/मङ्सिर १५, वाशिंगटन डीसी l पोखरामा संचालन हुने आहा गोल्ड कप २०१७ मा सहभागी हुन् अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित भकुण्डो खेलाडी टोलि जनवरी १२ तारिख नेपाल उड्ने भएको छ l  यस्को लागि आगामी डिसेम्बर १७ तारिख डिसी क्ष

Read More

एशिया कपमा नेपाल बंगलादेशसँग पराजित

Posted on November 29, 2016 | views : 1445 |

मङ्सिर १४, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।  बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले पराजित भयो । जारी प्रतियोगितामा नेपालको यो

Read More

नेपालको दोस्रो हार, श्रीलङ्कासँग आठ विकेटले पराजित

Posted on November 28, 2016 | views : 1452 |

मङ्सिर १३, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेटले पराजित भएको छ ।  बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले १६.२ ओभरमै सबै विकेट गुमाएर २३ रन मात

Read More

प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिताको उपाधि सुजंगलाई

Posted on November 25, 2016 | views : 1266 |

मङ्सिर १०, डोटी । प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिताको उपाधि दिपायलको सुजंग उच्च माविको टिमले जितेको छ ।  डोटीको कपल्लेकीमा बिहिबार सम्पन्न उच्च प्रतिस्पर्धात्मक फाईनल खेलमा डडेल्धुरालाई ३–२ सेट अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको पहिलो सेटमा २५–१९ ले डडेल्धुराले सहज जित निकाल्यो

Read More

पुलिस क्लबलाई हराउँदै एपीएफ फाइनलमा

Posted on November 23, 2016 | views : 1006 |

मङ्सिर ८, कनकाई । सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ फाइनलमा पुगेको छ ।  बुधबार भएको खेलमा एपीएफले पुलिसलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराएको हो ।अब उसले विहीबार रुपन्देही–११ र मनाङ मस्र्याङ्दी बीचको खेलमा विजयी हुने टोलीसँग प्रत

Read More

साफ च्याम्यिनसिपका लागि महिला खेलाडी छनोट

Posted on November 22, 2016 | views : 1450 |

मङ्सिर ७, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४२ महिला खेलाडी छनोट गरेका छन ।  प्रमुख प्रशिक्षक कुमार लामा, राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट चियाकी ताकेदा, एन्फा प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खवासको ट

Read More

यु–१९ एसिया कप क्रिकेटः खेलाडी छनोट, को को परे ?

Posted on November 22, 2016 | views : 2522 |

मङ्सिर ७, काठमाडौँ । श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन् ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न छ जिल्लाबाट गरेको ट्यालेन्ट हन्ट कार्यक्रमबाट ५२ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको हो । क्यानले नयाँ य

Read More

सङ्कटा क्लबलाई लक्ष्मी हुण्डाईं मनाङ् मस्र्याङ्दीले हरायो

Posted on November 22, 2016 | views : 991 |

मङ्सिर ७, कनकाई । झापाको सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा सीएमजी सङ्कटा क्लबलाई लक्ष्मी हुण्डाईं मनाङ् मस्र्याङ्दीले हराएको छ । र, अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।  मंगलबार कनकाई माविको खेल मैदानमा भएको खेलमा १–० गोल अन्तरले सङ्कटालाई मनाङ् मस्र्याङ्दीले हर

Read More

प्रदेश नम्बर–७ स्तरीय भलिबल डोटीमा शुरु

Posted on November 22, 2016 | views : 1046 |

मङ्सिर ७, डोटी । प्रदेश नम्बर–७ स्तरीय भलिबल प्रतियोगिता सोमबार देखि डोटीमा शुरु भएको छ ।  ‘५औँ भागेश्वर ग्रुप कपल्लेकी भलिबल शिल्ड–२०७३’ सुदूरपश्चिमको हालसम्मकै ठुलो पुरस्कार राशि रहेको प्रतियोगिताको डोटीका प्रमूख जिल्ला अधिकारी केशबप्रससाद आचार्यले उद्घाटन गरे । कपल्लेकी यूबा समाजको आयोज

Read More

नेपालगंजमा सम्पन्न म्याराथनमा जुम्लाका पाचैँ जना खेलाडि विजयी

Posted on November 21, 2016 | views : 1809 |

 नन्दराम जैशी/मङ्सिर ६, जुम्ला । विस्तृत शान्ति सम्झौताको एक दशक पुरा भएको अवसरमा आइतबार नेपालगंजमा सम्पन्न भएको म्याराथनमा कर्णाली स्पोट्स क्लब जुम्लाका ५ जना खेलाडीले उपाधी जितेका छन् ।  आईतबार भएको विभिन्न विधाको म्याराथनमा जुम्लाका सबै खेलाडीले उपाधी जितेका हुन् । जसमा ५ किलोमिटर म्यार

Read More

मैत्रीपूर्ण खेलमा नेपालले जापानलाई हरायो

Posted on November 19, 2016 | views : 3678 |

मङ्सिर ४, काठमाडौँ  । नेपालले फ्रेन्ड्स अफ जापानमाथि जित हात पारेको छ ।  शनिबार भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १-० को जित हात पारेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका नवयुग श्रेष्ठले विजयी गोल गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरका

Read More

नेपाल र जापानबीच मैत्रीपूर्ण खेल सुरू (LIVE भिडियो हेर्नुस)

Posted on November 19, 2016 | views : 11014 |

मङ्सिर ४, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र जापानबीच अहिले मैत्रिपूर्ण फुटबल ललितपुरस्थित एन्फा कम्प्लेक्समा सुरू भएको छ । 

Read More

नेपालले आज जापानसँग फुटबल प्रतिष्पर्धा गर्दै

Posted on November 19, 2016 | views : 2987 |

मंसिर ४, काठमाडौँ । आज नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच फुटबल प्रतिष्पर्धा हुने भएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा खेल आयोजना हुन लागेको हो ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयु

Read More

महिला एसिया कपका राष्ट्रिय क्रिकेट टोलीको घोषणा

Posted on November 18, 2016 | views : 993 |

मङ्सिर ३, काठमाडौँ । यही मङ्सिर दोस्रो हप्तादेखि हुने महिला एसिया कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।  नेपाली टोलीका प्रशिक्षक, कप्तान तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि सम्मिलित छनोट समितिले आज १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

Read More

फुटबलमा नेपालले उचाल्यो एतिहासिक उपाधि

Posted on November 15, 2016 | views : 5541 |

कात्तिक ३०, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको च्याम्पियन बन्न सफल भएको छ । यो संगै नेपालले पहिलो पटक महादेशीय उपाधि उचाल्न सफल भएको हो । आज भएको फाइनल खेलमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ । नेपालका लागि सुजल श्रेष्ठले विजयी गोल गरे । सुजलले खेलको २९

Read More