असार ३, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध २९१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जिम्बावेले ४५ रन जोड्दा पहिलो विकेट गुमाएको छ ।
सोमपाल कामीले विकेट लिएका हुन् ।
आठौं ओभरको अन्तिम बलमा सोमपालले जोयलर्ड गुम्बेलाई एलबीडब्लू धरापमा पारे । २९ बलमा ५ चौका प्रहार गरेका गुम्बे २५ रनमा आउट भए ।