दबाबमा अमेरिका, अमेरिकाविरूद्ध करनको खातामा ४ विकेट

Posted on: 20 Jun, 2023

असार ५, काठमाडौँ | आईसीसी विश्वकप छनोट अन्तर्गत जारी खेलमा अमेरिकाले चौंथो विकेट गुमाएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाविरूद्ध नेपाली बलर करन केसी हावी भएका छन्।

नेपालका लागि तीव्र गतिका बलर करण केसी एक्लैले ४ विकेट लिएपछि ११ औं २३ रन बनाएको अमेरिका दबाबमा परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!