खेलकुद |


राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन

Posted on January 10, 2021 | views : 1409 |

पुस २६,जलेश्वर | राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्

Read More

धनगढीमा एलपिएलको तयारी तीव्र

Posted on January 10, 2021 | views : 1151 |

पुस २६, टीकापुर । आउँदो फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिग(एलपिएल)को पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ । पाँचौँ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका गु्रप हुने भएको छ । धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौँ संस्करणमा चण्डिका गु्रपसँग मुख्य प्रायोजकका

Read More

‘पल्सर स्पोर्टस् अवार्ड’ मङ्गलबार प्रदान गरिने

Posted on January 08, 2021 | views : 1277 |

पुस २४, काठमाडौँ । सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आगामी मङ्गलबार वितरण गरिने भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ ।  ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरिका सिंह, करातेका मण्डे

Read More

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

Posted on January 06, 2021 | views : 950 |

पुस २१, काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल हुनुभएको छ । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रे

Read More

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

Posted on January 06, 2021 | views : 1067 |

पुस २२, काठमाडौँ | नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन्। यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीम

Read More

फुटबलको बन्द प्रशिक्षणबाट विमल घर्ति मगर सहित १४ खेलाडी बाहिरिए

Posted on January 02, 2021 | views : 2286 |

पुस १८, काठमाडौँ | राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ती खेलाडीको छनोट ग

Read More

फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने

Posted on December 28, 2020 | views : 1810 |

पुस १३, काठमाडौं । घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी  मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो । कतारले सहमति जनाएपछि अब दुवै खेलाडीको उपचार विदेशमा

Read More

चीनमा पाँच मध्ये एक जना उच्च रक्तचापबाट पीडित

Posted on December 27, 2020 | views : 1475 |

पुस १२, बेइजिङ (रासस/सिन्ह्वा)। चीनमा हरेक पाँचमध्ये एक व्यक्तिमा उच्च रक्तचापको समस्या देखिने गरेको तथा अरु रोगभन्दा रक्तचापबाट सबैभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । एक अध्ययन अनुसार चीनमा करिब ३० करोड मानिसमा उच्च रक्तचाप देखिएको छ । चीनको राष्ट्रिय कार्डियोभास्कुलर डिजिज सेन्टरका प्रमुख हु

Read More

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा वाटमोर नियुक्त

Posted on December 17, 2020 | views : 2109 |

पुस २, काठमाडौं । डेभ वाटमोरलाई नेपाल क्रिकेट संघ (क्यानले) राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले खुल्ला प्रतिस्पर्धाबाट उनलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो  । श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट,

Read More

सन् २०३० मा २१औं एसियन गेम्स कतारको दोहामा हुने

Posted on December 17, 2020 | views : 2410 |

पुस २, काठमाडौँ। सन् २०३० मा हुने २१औं एसियन गेम्स कतारको दोहामा हुनेभएको छ।ओलम्पिक काउन्सिल अफ एसिया (ओएसी) को ओमानको मस्कटमा बसेको साधारणसभाले २०३० को एसियाली खेलकुद आयोजना गर्ने जिम्मा कतारलाई  दिएको हो ।  यस्तै सन् २०३४ को २२औं एसियन गेम्स साउदी अरेबियाको रियादमा आयोजना हुने निर्णय भएक

Read More

बिग बास खेल्न सन्दीप लामिछाने अष्ट्रेलियातर्फ

Posted on December 15, 2020 | views : 1551 |

मङ्सिर ३०, काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ । उहाँ तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लाग्नुभएको हो ।  लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उहाँका व्यवस्थापक रमन शिव

Read More

बिग बास लिग खेल्न सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान

Posted on December 15, 2020 | views : 1271 |

मंसिर ३०, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा किर्केटर सन्दीप लामिछाने आज बिग बास लिग (बीबीएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्नका लागि अष्ट्रेलियामा जादै छन् | उनी मंगलबार बिहान ११ बजे कतार एअरवेजबाट अष्ट्रेलिया जानलागेका हुन् | सन्दीपले यस सिजन नयाँ टिम होबार्ट हुरिकेन्सबाट लिग खेल्दैछन्

Read More

नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा

Posted on December 14, 2020 | views : 1529 |

मङ्सिर २९, काठमाडौँ । नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो ।  आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि अखिल नेपाल फुटबल सङ्

Read More

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

Posted on December 12, 2020 | views : 1146 |

 मङ्सिर २७, काठमाडौँ (रासस) । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ ।  सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि

Read More

विश्वकप फुटबलको छनोट खेलको नयाँ तालिका सार्वजनिक, नेपालले कहिले खेल्दैछ ?

Posted on December 11, 2020 | views : 1409 |

मङ्सिर २६, काठमाडौँ | विश्वकप फुटबलको छनोटको लागि नेपालले खेल्ने खेलको नयाँ तालिका सार्वजनिक भएको छ । एसियाली फुटबल महासङ्घले शुक्रबार सार्वजनिक गरेको नयाँ तालिकाअनुसार नेपालले आउँदो मार्च २५ तारिखमा चाइनिज ताइपेईसँग खेल्नेछ । यस्तै मार्च ३० तारिखमा अस्ट्रेलियासँग र जुन ७ तारिखमा जोर्डनसँग खेल्ने भए

Read More

इटलीका विश्व च्याम्पियन पाउलो रोस्सीको निधन

Posted on December 10, 2020 | views : 1355 |

मंसिर २५, एजेन्सी | इटलीका फुटबल लिजेन्ड पाउलो रोस्सीको  निधन भएको छ | उनको बिहिबार बिहान ६४ वर्षको उमेरमा निधन भएको हो | १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य रहेका रोस्सीले सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए | इटालियन टिभी च्यानल राई स्पोर्टस्ले उनको निधन भएको स

Read More

नौ महिनापछि पोखरामा खेलकूद प्रतियोगिता

Posted on December 09, 2020 | views : 1196 |

कृष्ण दवाडी । मङ्सिर २४, कास्की । कोरोना सङ्क्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न मङ्गलबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आयोजना गरेको क्लबस्तरीय छनोट प्रतिय

Read More

पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

Posted on December 03, 2020 | views : 1555 |

मङ्सिर १८, बैतडी | प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक गरेको हो ।  सार्वजनिक खेल तालिकाअनुसार पुर

Read More

लेगस्पिनर सन्दीप लामिछाने कोरोनामुक्त

Posted on December 02, 2020 | views : 2632 |

मंसिर १७, काठमाडौँ | नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् | सन्दीपले बुधबार कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन् | उनी शनिबार साँझ ह्याम्स अस्पतालमा भर्ना भएका थिए | १० दिन को आइसोलेसन बसाइपछिकोरोना मुक्त भएको जनाएका छन् | उनले कोरोनामुक्त भएपछि आफूल

Read More

नेपालको सहयोग खोज्दै कतार

Posted on December 02, 2020 | views : 5598 |

मङ्सिर १७, काठमाडौं | सन् २०३० मा हुने एसियाली खेलकुदको आयोजना दाबेदारी पेस गर्न लागेको कतारले त्यसका लागि नेपालको सहयोग र समर्थन चाहेको छ । जसको लागि कतारी ओलम्पिक कमिटीको प्रतिनिधिमण्डल बुधबार नेपाल आउदैछ ।  आज नेपाल आउन लागेको कतारी ओलम्पिक कमिटीको प्रतिनिधिमण्डलको नेतृत्व कतारी ओलम्पिक कमिट

Read More

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

Posted on December 01, 2020 | views : 1386 |

मङ्सिर १६, काठमाडौँ । नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली फुटबल महासङ्घको आधिकारिक प्रतियोगिता खेल्न नपाउने भएका हुन् ।  अखिल नेपाल फुटबल सङ्

Read More

संक्रमित भएपछि सन्दीप लामिछाने अस्पताल भर्ना

Posted on December 01, 2020 | views : 1343 |

मङ्सिर १६, काठमाडौं | कोरोना संक्रमित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने सोमबार अस्पताल भर्ना भएका छन् । शनिबार गरिएको परीक्षणपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।  शनिबार उनले सामाजिक सञ्जालमार्फत सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पोजिटि

Read More

म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोक

Posted on November 26, 2020 | views : 1612 |

मंसिर ११, काठमाडौँ | फुटबलका लेजेन्ड डिएगो म्यारोडानाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाईने भएको छ | ६० वर्षको उमेरमा बुधबार निधन भएका म्यारोडोनाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रपति कार्यालय कासा रोजारामा राखिनेछ |  त्यहाँ सर्वसाधारणले तीन दिनसम्म श्रद्धाञ्जली अर्

Read More

पूर्वकप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनयनमा

Posted on November 24, 2020 | views : 1676 |

मंसिर ९, काठमाडौं | नेपालका पुर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेको छ | मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको मनोनयनमा पारस परेका हुन् | उनीसंगै मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन प

Read More