खेलकुद |


नेपाल हङकङसँग ४३ रनले पराजित

Posted on March 01, 2020 | views : 2056 |

फागुन १८, काठमाडौँ | एसिसी टी-२० पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ | यो संगै नेपालको लगातार तेश्रो हार हो | आइतबार भएको खेलमा हङकङसले नेपाललाई ४३ रनले पराजित गरेको हो | यसअघि मलेसियासंग भएको खेलमा नेपाल २२ रनले पराजित भएको थियो | थाइल्यान्डमा भइरहेको प्रतियोगिता

Read More

मार्मा गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

Posted on February 23, 2020 | views : 2563 |

फागुन ११, दार्चुला | मार्मा गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । मार्मा गाउँपालिका उपाध्यक्ष बागमती ठगुन्नाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पूर्व सन्ध्यामा पालिकास्तरीय प्

Read More

धनगढी उमपाका सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षण अनिवार्य

Posted on February 21, 2020 | views : 2230 |

फागुन ९, कैलाली | धनगढी उपमहानगरपालिकाका सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षणलाई अनिवार्य गरिने भएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र नेपाल तेक्वान्दो सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदीप थापाबीच तेक्वान्दो खेललाई विद्यालयमा अनिवार्य गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्

Read More

खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि

Posted on February 21, 2020 | views : 2362 |

फागुन ९, धनगढी |‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा आजदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।  आयोजक क्लबका अध्यक्ष स

Read More

हाजिरजवाफ र लठ्ठो तान्ने प्रतियोगिता

Posted on February 20, 2020 | views : 2302 |

पर्वत । शिवालय बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवको अवसरमा हाजिरजवाफ  र लठ्ठो तान्ने प्रतियोगिता सम्पन्न गरेको छ । नवौ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई अतिरिक्त शैक्षिक क्रियाकलापमा सहभागी गराउने उदेश्यले उक्त प्रतियोगिता गरिएको हो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद ने

Read More

चौथौ दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलमा छनोट चरणका तीन खेल सम्पन्न

Posted on February 19, 2020 | views : 2618 |

बुधबारबाट सुरू भएको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार ३ खेलहरु सम्पन्न भएका छन। पहिलो खेलमा होङवान्जी न्यू डायमण्ड एकेडेमी र आयोजक दिदीबहिनी एफ एमबीच भएको खेलमा होङवान्जी न्यू डायमण्ड एकेडेमीले आयोजकलाई पराजित गरेको छ। बेस्ट अफ थ्रिको आधारमा भएको खेलमा डायमण्डले २५(३, २५(

Read More

सन्दीपले लिए ६ विकेट,अमेरिका ३५ रनमा अलआउट

Posted on February 12, 2020 | views : 2601 |

माघ २९, काठमाडौं | आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिका ३५ रनमा अलआउट भएको छ | किर्तिपुर स्थित त्रिवि मैदानमा जारी खेलमा सन्दिप लामिछानेले बिष्फोटक बलिंग गरेका छन् | टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि ३६ रनको लक्ष्य दिएको छ | नेपा

Read More

आइसीसी विश्वकप लिग दुईः ओमान शीर्ष स्थानमा

Posted on February 11, 2020 | views : 1978 |

विक्रम गिरी | माघ २८, काठमाडौँ | आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत ओमान अपराजित रहँदै लिगको शीर्ष स्थानमा उक्लेको छ ।  ओमानले यहाँ जारी सिरजिको अन्तिम खेलमा अमेरिकालाई ९२ रनले हरायो । ओमान चारवटै खेलमा विजयी हुँदै आइसीसी विश्वकप क्रिकेट लिग दुईको शीर्ष स्थानमा कायमै रहेको छ । ओमान हालसम्म

Read More

ओमानसँग नेपाल पराजित

Posted on February 09, 2020 | views : 2005 |

माघ २६, काठमाडौं | आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल ओमानसंग पराजित भएको छ | कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल  ८ विकेटले पराजित भएको हो | नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर १६ बल

Read More

नेपालले दियो ओमानलाई २ सय ५० रनको लक्ष्य

Posted on February 09, 2020 | views : 2317 |

माघ २६, काठमाडौँ |  विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ | आइतबार घरेलु मैदान किर्तिपुर स्थित त्रिविमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो | नेपालका लागि ज्ञानेन्द्र मल्लले ५६, पारश खड्का

Read More

ओडिआईमा कप्तान ज्ञानेन्द्रको दोश्रो अर्धसतक

Posted on February 09, 2020 | views : 2866 |

माघ २६, काठमाडौँ | आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली टिमका कप्तान  ज्ञानेन्द्र मल्लले अर्धसतक प्रहार गरेका छन |  घरेलु मैदान किर्तिपुर स्थित त्रिवी  क्रिकेट मैदानमा जारी खेलमा ७० बल खेलेका मल्लले एक छक्का र छ चौका हान्दै ५३ रन बनाएका हुन

Read More

ओमानसँग नेपाल १८ रनले पराजित

Posted on February 05, 2020 | views : 2318 |

माघ २२, काठमाडौं | आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ | घरेलु मैदान किर्तिपुर स्थित त्रिवी मैदानमा भएको खेलमा नेपालले ओमानसँग १८ रनको हार ब्यहोरेको हो | १९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेटको क्षतिमा १७९ रन मात्रै जोड्न सक्यो |

Read More

सुसन भारीले लिए तीन विकेट

Posted on February 05, 2020 | views : 2720 |

माघ २२, काठमाडौं | नेपालमा जारी आई आईसीसी विश्वकप क्रिकेट लिग–२ मा  नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले सातौं विकेट लिएका छ | नेपालका लागि घरेलु मैदान टियुमा नेपाले ओमानसँग प्रतिष्पर्धा गरिरहेको छ | टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि दिपेन्द्रले ४२ ओभरको चौथो बल

Read More

सोमपाल कामिले गरे प्रतिभासँग विवाह

Posted on January 30, 2020 | views : 2979 |

माघ १६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर सोमपाल कामीले विवाह गरेका छन् | चार वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् | बिहिबार राजधानी काठमाडौँमा धनगढीकी प्रतिभा घिमिरे र कामीबीच विवाह भएको हो |

Read More

५ हजार मिटर दौड प्रतियोगिता सम्पन्न

Posted on January 25, 2020 | views : 2435 |

पर्वत । जारी छैठौ पर्वत महोत्सवको तेस्रो दिन ५ हजार मिटर खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा फलेवास नगरपालिकाका २ थापाठानाका आशिष कु्ँवरले निर्धारित दुरी १७ मिनेट ५० सेकेण्ड ५८ मिलिसेकेण्डमा पुरा गरी  प्रथम स्थान हासिल गरेका हुन् । प्रतियोगितामा फलेवास नगरपालिकाकै प्रताप भुसा

Read More

पर्वत महोत्सवमा भोली ५ हजार मिटर दौड प्रतियोगिता हुने

Posted on January 24, 2020 | views : 2813 |

पर्वत । छैठौ पर्वत महोत्सवको तेस्रो दिन ५ हजार मिटर खुल्ला दौड प्रतियोगिता हुने भएको छ । महोत्सवस्थलदेखि कुश्मा बजार परिक्रमा हुने गरी ५ किलोमिटर खुल्ला दौड प्रतियोगिताको आयोजना गरिएको दौड प्रतियोगिता संयोजक अर्जुन निर्जन पौडेलले जानकारी दिए । दौडमा प्रथम हुनेले ६ हजार द्धितियले ४ हजार र तीतृय हुनल

Read More

नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा,को-को परे ?

Posted on January 24, 2020 | views : 2231 |

माघ १०, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ | आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा हुने पहिलो एकदिवसीय सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो | क्यानले घोषणा गरेको टिममा कमल सिंह ऐरीले पहिलो प

Read More

फागुनमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता पर्वतमा हुने

Posted on January 23, 2020 | views : 2274 |

पर्वत । फागुनको पहिलो साता पर्वतमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । रेडियो दिदीबहिनीले आफ्नो १० औं बार्षिकोत्सवका अवसमार राष्ट्रिय महिला भलिबल प्रतियोगिता तथा  चौथो दिदीबहिनी कप गर्न लागेको हो ।  विभागीय टोलीससहित ६ टिमको सहभागीता हुने राष्ट्रिय महिला भलिबल तथा दिदीबहिनी कप

Read More

अस्ट्रेलियामा जारी बिबिएलमा सिड्नीविरुद्ध सन्दीपले लिए २ विकेट

Posted on January 20, 2020 | views : 2059 |

माघ ६, काठमाडौँ | अस्ट्रेलियामा जारी बिग ब्यास लिग (बिबिएल) मा नेपालका युवा किर्केटर सन्दीप लामिछानेले २ विकेट लिएका छन् | १४‍ ओभरको खेलमा पहिले ब्याटिङ गरेको सिड्नीका जोश फिलिपलाई १० रन र ड्यानियल ह्युजलाई १४ रनमा सन्दीपले आउट गरे |  बर्षाको कारण खेल १४ ओभरमा झारेको थियो | सन्दीपले ३ ‌ओभरमा २

Read More

महानगर कप भलिबलः ललितपुर र चौतारा क्वाटरफाइनलमा

Posted on January 07, 2020 | views : 2431 |

पुष २२, ललितपुर | ललितपुर महानगरपालिका र चौतारा नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको खेलमा चौतारा नगरपालिकाले भक्तपुर नगरपालिकालाई ३–० सेटले पराजित गर्यो । चौतार

Read More

सन् २०१९ - खेल क्षेत्रमा सम्झना लायक वर्ष

Posted on December 31, 2019 | views : 2316 |

मुना कार्की | पुष १५, काठमाडौँ | बिदा हुँदै गरेको वर्ष २०१९ लाई फर्केर हेर्दा खेलकूद क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ ।  नेपालले आयोजनाको मौका पाएको दक्षिण एशियाली क्षेत्रको ओलम्पिकको रुपमा मानिएको १३ औँ दक्षिण एशियाली खेलकूद भव्यरुपमा सम्पन्न मात्र गरेन पदकका हिसाबमा पनि ठूलो सफलता हात पार्यो

Read More

पोखरा प्रिमियर लिगको च्याम्पियन चितवन

Posted on December 28, 2019 | views : 2535 |

पुस १२, काठमाडौँ | शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा बिराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन राइनोजले  उपाधि हात पारेको छ | २०३ रनको लक्ष्य पछ्याएको बिराटनगरको निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र जोड्न सक्यो | यस अघि टस हारेर ब्याटिंग गरेको चितवनका लागि अनिल कुमार साह र

Read More

चितवन द्वारा विराटनगरलाई २०३ रनको लक्ष्य

Posted on December 28, 2019 | views : 2216 |

पुस १२, काठमाडौँ | पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा चितवन राइनोजले  विराटनगर टाइटन्सलाई २०३ रनको लक्ष्य दिएको छ | टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०३ रन जोड्न सफल भएको छ | चितवनका लागि अनिल कुमार साह र रोहन मुस्ताफाले अर्धशतक प्रहार गरेका छन् | पोख

Read More

एन्फाद्वारा मोफसलको खेल तालिका सार्वजनिक

Posted on December 25, 2019 | views : 3240 |

पुष ९, काठमाडौँ | अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन  गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो ।  सुनसरीमा चार, झापामा तीन तथा पोखरा, मकवानपुर, चितवन र&n

Read More