वेस्ट इन्डिजविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

Posted on: 22 Jun, 2023

असार ७, काठमाडौँ | नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् ।

जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!