खेलकुद |


यूएईविरुद्ध नेपाललाई चौथो सफलता

Posted on March 16, 2023 | views : 510 |

चैत २, काठमाडौं | आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता प्राप्त भएको छ । टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका हुन् । टियूमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले युएईविरुद्ध खेलिरहेको छ । २७

Read More

लिग–२ : यूएईविरुद्ध नेपालले लियो तेस्रो विकेट

Posted on March 16, 2023 | views : 563 |

चैत २, काठमाडौं | विश्वकप क्रिकेट लिग–२ मा यूएईविरुद्ध नेपालले तेस्रो विकेट लिन सफल भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा युएईका सिपी रिजवान रन आउट भएका हुन्।  यो समचार तयार गर्दा सम्म युएइले २३ ओभरमा ३ विकेट गुमाएर ११८ रन जोडेको छ ।  यसघि सन्दिपले १६.२ ओ

Read More

नेपाललाई दोस्रो सफलता, सन्दिपले लिए कप्तान वसिमको विकेट

Posted on March 16, 2023 | views : 502 |

चैत २, काठमाडौं | विश्वकप लिग २ को अन्तिम तथा निर्णायक खेलमा यूएईले नेपाल विरुद्ध प्रभावशाली सुरुवात गरेको छ । नेपालका लागि सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिएका छन्। ४९ बलमा ६३ रन बनाएर खेलिरहेका युएईका कप्तान मुहम्मद वासिमलाई लामिछानेले एलबीडब्लु धरपमा पारेका हुन्। ६३ रन बनाएका वसिमको विकेट सन्

Read More

नेपाली क्रिकेट टिमलाई समर्थन गर्न टीयू मैदान पुगे प्रधानमन्त्री प्रचण्ड

Posted on March 16, 2023 | views : 474 |

चैत २, काठमाडौं | यूएईविरुद्धको खेलका लागि नेपाली क्रिकेट टिमलाई समर्थन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत टीयू क्रिकेट मैदान कीर्तिपुर पुगेका छन्। नेपालले आज आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा यूएईको सामना गर्दैछ। खेल सुरु हुन अगाडि प्रधानम

Read More

आइसीसी लिग–२: युएईविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल

Posted on March 16, 2023 | views : 424 |

चैत २, काठमाडौं | आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । खेल बिहान ९:३० बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टिममा आज करण केसीको स्थानमा गुल्शन झालाई राखिएको छ । युएईविरुद्धको आजको खेलमा विजयी

Read More

लिभरपुललाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश

Posted on March 16, 2023 | views : 507 |

चैत २, काठमाडौं | स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । रियलले समग्रमा ६-२ को जित निकालेको हो । घरेलु मैदान सान्टियागोल

Read More

भोली नेपाल-यूएईकाे खेलको टिकट रकमबाट खेलाडी कल्याणकारी कोष बनाइने, कति छ टिकट मूल्य ?

Posted on March 15, 2023 | views : 1763 |

चैत १, काठमाडौँ । भोली त्रिवि क्रिकेट मैदनमा नेपाल र युएई बीच महत्वपूर्ण क्रिकेट खेल हुँदैछ । क्रिकेटप्रेमी नेपालीहरु भोलीको खेल हेर्न त्रिवि क्रिकेट मैदनमै जाने योजना बनाईरहंदा नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीच हुने भोलीको खेलमा टिकट बेचेर उठेको सबै रकम जम्मा गरेर क्रिकेट खेलाडी कल्याणकारी

Read More

पीएनजीलाई हराएको युएई भोलि नेपालसँग भिड्दै

Posted on March 15, 2023 | views : 658 |

चैत १, काठमाडौं । आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको पपुवा न्युगिनी(पीएनजी) र युएईविरुद्धको अन्तिम खेलमा युएई विजेता भएको छ। टस जितेर पहिला ब्याटिङ् गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३४ रन जोडेको थियो। २३५ रनको जवाफी लक्ष्य पाएको युएईले ३८.४ ओभरमा ४ विकेट ग

Read More

पीएनजीबिरुद्ध यूएई ६ विकेटले विजयी

Posted on March 15, 2023 | views : 559 |

चैत १, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा यूएईले पहिलो जित हात पारेको छ । कप्तान मोहम्मद वजिमको आक्रमक शतकीय पारी सहित यूएईले पिएनजीलाई ६ विकेटले पराजित गरेको छ । लिग २ का ३६ खेलमा जम्मा ५ खेल मात्र जितेको पीएनजीले पछिल्ला ४ खेलमा यूएईलाई लगातार हराएको थियो । तर त्यसको ब

Read More

त्रिवि क्रिकेट मैदानमा पानी पर्ने चिन्ता, पिच छोपिएको त्रिपाल हटाइयो

Posted on March 15, 2023 | views : 772 |

चैत १, काठमाडौँ | आइसीसी लिग डिभिजन २ क्रिकेटअन्तर्गत पपुवा न्यु गिनी र यूएईको खेलको इनिङ ब्रेकका क्रममा पानी पर्न लागेपछि त्रिवि क्रिकेट मैदानको पिच त्रिपालले छोपिएको छ। मौसम बिग्रिँदै गएर त्रिपालले छोपिएको पिचमा अहिले खेल अगाडि बढाइएको छ। इनिङ ब्रेकका क्रममा पानी पर्न लागेपछि छोपिएको त्रिपाल हटाए

Read More

पीएनजीले यूएईलाई दियो २३५ रनको लक्ष्य

Posted on March 15, 2023 | views : 504 |

चैत १, काठमाडौँ | कप्तान आसाद भालाको अर्धशतकीय इनिङप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले आईसीसी विश्वकप क्रिेकट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत यूएईलाई दुई सय ३५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पीएनजीले सात विकेट गुमाएर दुई सय ३ ४ रनको योगफल तयार गर्‍यो। पी

Read More

३४ ओभरमा चार विकेट गुमाएर पीएनजीले बनायो ११८ रन

Posted on March 15, 2023 | views : 688 |

चैत १, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम खेलमा यूएईविरुद्ध पीएनजीले ३४ ओभरमा चार विकेट गुमाएर एक सय १८ रन बनाएको छ। त्रिवि क्रिकेट मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा टस जितेर ब्याटिङ थालेको पीएनजीका लागि ओपनर किप्लिन डोरिगाले ६० बलमा तीन चौकासहित २४ रन जोडेका थिए।

Read More

विश्वकप २०२६ : तीन देशमा खेलाइने, ४८ टीम सहभागी हुने

Posted on March 15, 2023 | views : 953 |

एजेन्सी | सन् २०२६ को फिफा विश्वकप फुटबल ४८ देशको सहभागितामा आयोजना हुने भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने रुवान्डामा फिफा काउन्सिल बैठकले निर्णय गरेको हो । विश्वकपमा यसअघि ३२ राष्ट्रको सहभागिता रहँदै आएको थियो । विश्वकप २०२६मा ४८

Read More

नेपालको एकदिवसीय वरीयतामा सुधार, युएई र नामिबियालाई पछि पार्दै १६औं स्थानमा उक्लियो

Posted on March 15, 2023 | views : 609 |

चैत १, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १६औं स्थानमा उक्लिएको हो। योसँगै नेपालले ओडिआई वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई प

Read More

आसिफ बने यस वर्ष सर्वाधिक रन बनाउने विश्वकै दोस्रो ब्याट्सम्यान

Posted on March 13, 2023 | views : 835 |

फागुन २९, काठमाडौँ | नेपालका विकेट किपर एवं ब्याट्सम्यान आसिफ शेख सन् २०२३ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । उनले ११ खेलमा ४१० रन बनाएका छन् । विश्वकप लिग- २ अन्तर्गत घरेलु मैदानमा जारी अन्तिम त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृं

Read More

खेलपछि सन्दीपले भने– आज र हिजोको खेलको श्रेय ललितलाई जान्छ

Posted on March 13, 2023 | views : 775 |

फागुन २९, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले आफू टिममा रहेसम्म अहिलेको भन्दा राम्रो गर्ने प्रयासमा लाग्ने प्रतिक्रिया दिएका छन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलामा सोमबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध उत्कृष्ट बलिङ गरेका सन्दीपले पाँच विकेट लिएक

Read More

अब ३ खेलभित्र २ विकेट लिए सन्दीपले बनाउनेछन् छिटो १०० विकेटको विश्व कीर्तिमान

Posted on March 13, 2023 | views : 913 |

फागुन २९, काठमाडौँ | नेपाली स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो सय विकेट पुरा गर्ने विश्व कीर्तिमान बनाउने सम्भावना बलियो बनेको छ। विश्वकप लिग २ अन्तर्गत सोमबार पीएनजीविरुद्ध ५ विकेट लिएपछि सन्दीप आफ्नो एकदिवसीय विकेटको शतकबाट दुई विकेट मात्र टाढा छन् । सन्दीपले

Read More

पपुवा न्यूगिनीविरुद्ध नेपालको सहज जित, आठ ओभरमै भेट्यो लक्ष्य

Posted on March 13, 2023 | views : 779 |

फागुन २९, काठमाडौँ | विश्वकप लिग २ अन्तरगतको म्याचमा नेपालले पपुवा न्यूगिनीविरुद्ध सहज जित हासिल गरेको छ । उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई ९५ रनमा समेटेको नेपालले विष्फोटक ब्याटिङसहित ७.३ ओभरमै लक्ष्य भेट्यो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमा

Read More

पीएनजीबिरुद्द नेपालको उत्कृष्ट सुरुवात

Posted on March 13, 2023 | views : 547 |

फागुन २९, काठमाडौँ | झिनो लक्ष्य पाएर ब्याटिङमा उत्रिएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । पपुवा न्यूगिनीको खराब बलिङ र फिल्डिङलार्ई दण्डित गर्दै नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले छिट्टै खेल सकाउने संकेत देखाएका छन् । पहिलो ओभरको अन्तिम बलबाट नेपालले बाउन्ड्रीको खाता खोलेको थियो । पहिलो ओभ

Read More

९५ रनमा समेटियो पीएनजी, सन्दीपले लिए पाँच विकेट

Posted on March 13, 2023 | views : 748 |

फागुन २९, काठमाडौँ | स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि पपुवा न्यूगिनी ९५ रनमा नै अलआउट भएको छ । स्पिनरहरु हावी हुँदा पपुवा न्यूगिनी (पीएनजी) लाई ३२ ओभरको समाप्तिमा अलआउट गर्दै नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा ९६ रनको सामान्य लक्ष्य पाएको हो ।

Read More

पीएनजीविरुद्ध नेपालको धारिलो बलिङ, पीएनजीको ९ विकेट पतन

Posted on March 13, 2023 | views : 550 |

फागुन २९, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप 'लिग टु'अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले ३१ ओभरमा ९४ रन जोड्दा पीएनजीका ९ ब्याट्सम्यानलाई डगआउटमा फिर्ता पठाएको हो । नेपालका लागि सन्दीप लामिछानेले ४, ललित राजवंशीले २ तथा कुशल मल्

Read More

यूएईलाई हराउँदै नेपालको एकदिवसीय मान्यता जोगियो

Posted on March 12, 2023 | views : 825 |

फागुन २८, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय मान्यता जागाएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराउँदै एकदिवसीय मान्यता जागाएको हो ।  आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले हाराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४

Read More

जिततर्फ नेपाल, सन्दीपले दिलाए सातौं विकेट

Posted on March 12, 2023 | views : 581 |

फागुन २८, काठमाडौँ | आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपाल युएईविरुद्ध फराकिलो जिततर्फ अग्रसर भएको छ। युएई लगातार विकेट पतनको सिकार हुँदा नेपालले लगातार सातौं विकेट हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिँदा युएई ५१ रन मात्रै जोड्न सफल भएको छ। नेपालीक

Read More

यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता, सन्दिपले लिए विकेट

Posted on March 12, 2023 | views : 620 |

फागुन २८, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं सफलता हात पारेको छ ।  टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल २४८ रनमा अलआउट भएको थियो । २४९ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा यूएईको ब्याटिङ आरम्भमै धराशायी बनेको हो

Read More