खेलकुद |


IPL- ब्यांग्लोरद्वारा राजस्थान पराजित, दिल्ली विरुद्ध चेन्नई ब्याटिङ गर्दै

Posted on October 17, 2020 | views : 1560 |

कात्तिक १, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा राजस्थान रोयल्सलाई रोयल च्यालेन्जर्स बेंगलोरले ७ विकेटले पराजित गरेको छ । सनिबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै राजस्थान रोयल्सले बेंगलोरलाई ६ विकेट गुमाउँदै १७८ रनको लक्ष प्रस्तुत गरे

Read More

आइपीएलमा दिल्ली शिर्ष स्थानमा, राजस्थान १३ रनले पराजित

Posted on October 14, 2020 | views : 1460 |

असोज २८, काठमाडौँ | आइपीएलको जारी १३ औं सिजनको  ३० औं खेलमा दिल्लीले राजस्थानलाई १३ रनले पराजित गरेको छ ।  दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । दिल्लीलाई मध्यम योगफलमा पुर्याउन कप्तान श्रेयस ऐर र श

Read More

नाइन ए साइड फुटबल प्रतियोगिता : चुरियामाइ र कालिदेबी टोल बिजयी

Posted on October 13, 2020 | views : 1357 |

असोज २७, मकवानपुर  हेटौंडा चौधमा जारी टोल बिकास सस्था स्तरीय नाइन ए साइड फुटबल प्रतियोगिताको आजको खेलमा चुरियामाइ टोल बिकास सस्था र कालिदेवी टोल बिकास सस्था बिजयी भएको छ । आज भएको पहिलो खेलमा चुरियामाइ टोल बिकास सस्थाले गौरी टोल बिकास सस्थालाइ ४-० गोल अन्तरले पराजित गर्यो चुरियामाइ का लागि खेलक

Read More

दिल्ली मुम्बईसँग पराजित, कुन टिम कतिऔं स्थानमा ?

Posted on October 11, 2020 | views : 2390 |

असोज २५, काठमाडौँ | आइपीएल सिजन १३ अन्तर्गत आइतबार राति भएको २७ औं खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटललाई ५ विकेटले पराजित गरेको छ । साथै शिर्ष स्थानमा रहेको दिल्लीलाई दोश्रो स्थानमा झार्दै मुम्बई शिर्ष स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ६३ रनको विजयी लक्ष्य

Read More

एनआरएनएले कान्तोमा रनिङ कप गर्ने

Posted on October 10, 2020 | views : 2028 |

असोज २४, टोकियो | गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजनाको तयारी गरेको छ । आउँदो नोभेम्बर २९ तारिख जापानको टोकियो नजिकको शहर साइतामामा हुने प्रतियोगितामा प्रथम एनआरएनए कान्तो फुटस्टल रनिङ कप २०२० मा प्रथम हुने टोलीलाई पाँच लाख येनसहित कप र रनिङ सिल

Read More

ब्राजिलमा ५० लाखभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि

Posted on October 08, 2020 | views : 1372 |

असोज २२, साओ पाओलो (रासस/सिन्ह्वा)। ब्राजिलमा बुधबार कोभिड–१९ सङ्क्रमितको ३१ हजार ५५३ भएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ ।  दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा सङ्क्रमित ७३४ जन

Read More

दिल्लीको लगातार ५ औं खेल जारी, अमित वाहिरिदा पनि सन्दीपले खेल्न पाएनन्

Posted on October 05, 2020 | views : 1696 |

असोज १९, काठमाडौं | आईपीएल सिजन १३ को खेल अहिले युएईमा जारी रहंदा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले खेल्न पाएका छैनन् । इन्डियन प्रिमियर लिग (आईपीएल) टिममा आवद्ध लामिछानेलाई यस अघिका सिजनमा पनि दिल्लीले सुरुवाती खेलमा अवसर दिएको थिएन ।  अहिले जारी खेलमा अर्का लेग स्पिनर अमित मिश्रा चोटका

Read More

डिपिएल पूर्व निर्धारित मितिमा नहुने

Posted on October 05, 2020 | views : 1097 |

असोज १९, सुदूरपश्चिम । कोभिड—१९सङ्क्रमणको जोखिमका कारण धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिता यस वर्ष पूर्व निर्धारित मितिमा आयोजना नहुने भएको छ । एकेडेमीले आगामी कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको थियो ।   आयोजक धनगढी क्रिकेट एकेडेमीले

Read More

कोभिड १९ असर : यस वर्ष लिगलिगे दौड प्रतियोगिता नहुने

Posted on October 05, 2020 | views : 1504 |

मनोज पराजुली | असोज १९, गोरखा । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने 'लिगलिगे दौड' प्रतियोगिता यस वर्ष नहुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष लिगलिगे दौड प्रतियोगिता नहुने लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले साझा सवाललाई जानकारी दिए ।

Read More

आईपीएल १३: दिल्ली शीर्ष स्थानमा (अंक तालिका सहित)

Posted on October 04, 2020 | views : 3044 |

असोज १८, काठमाण्डौ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ ।  सनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा फर्किएको हो । दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २ सय १०

Read More

तेक्वान्दोका लामालाई दोस्रो श्रेणीको निर्णायकको लाइसेन्स

Posted on October 02, 2020 | views : 1842 |

असोज १६, काठमाण्डौ । तेक्वान्दोका नोर्बु लामाले पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स प्राप्त गर्नुभएको छ । उहाँ पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स पाउने पहिलो नेपाली निर्णायक बन्नुभएको छ ।  विश्व तेक्वान्दोले मान्यता दिएको प्रतियोग

Read More

आईपिएलमा दिल्लीको पहिलो हार, आज बेलुका कोलकाता र राजस्थान भिड्दै (अंक तालिका सहित)

Posted on September 30, 2020 | views : 1422 |

असोज १४, काठमाडौँ | आईपीएल सिजन १३ अन्तर्गत आफ्ना सुरुवाती दुई खेल जितेको दिल्ली क्यापिटल्सले तेश्रो खेलमा सनराइजर्स हैदरावादसँग १५ रनले पराजित हुन पुगेको छ । उता अघिल्ला दुई खेल हारेको हैदरवादले जितको खाता खोलेको छ ।  सुरुवाती व्याटिङ गर्दै हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य

Read More

महामारीका कारण पेरूको समग्र स्वास्थ्य प्रणाली नै सङ्कटमा

Posted on September 29, 2020 | views : 1957 |

असोज १३, लिमा  ।  (रासस/सिन्ह्वा)। कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्य मन्त्री पिलार मज्जेतीले सोमबार चेतावनी दिनुभएको छ ।  पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य हुने क्रममा रहेको तर अक्टोबरमा १ देखि पेरूमा सामाजिक तथा आर

Read More

IPL-13: कोलकाताद्वारा हैदरावाद पराजित, आज को-को भिड्दै ?

Posted on September 27, 2020 | views : 1528 |

असोज ११, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल १३) को आठौँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले दिएको १ सय ४३ रनको लक्ष्यलाई कोलकाताले १२ बल बाँकी छँदा पुरा गर्न सफल भयो । कोलकाताको जीतमा शुभमन गिल नायक बने । उनले सर्वाधिक ७० रनको योगदान दिएका छन

Read More

क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता, को कुन श्रेणीमा ?

Posted on September 23, 2020 | views : 1247 |

असोज ७, भरतपुर (रासस) । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ ।&nb

Read More

चेन्नईलाई हराउँदै राजस्थानको विजयी सुरुवात

Posted on September 23, 2020 | views : 1512 |

अशोज ७, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन १३ को खेलमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हात पारेको हो । चेन्नईले जितका लागि २ सय १७ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा पुरै २० ओभरको खेलमा ६ विकेट गुमायर

Read More

आईपीएल १३: तेश्रो खेलमा आरसीबीसँग हैदराबाद १० रनले पराजित

Posted on September 22, 2020 | views : 1210 |

असोज ६, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको आफ्नो पहिलो खेल तथा जारी आईपीएलको तेश्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ ।  आरसीबीले प्रस्तुत गरेको १ सय ६४ लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९.४ ओभरमा १५३ रन बनाउँदै अलआउट

Read More

आईपीएल सिजन १३ मा रोमान्चक सुपर ओभर, दिल्ली क्यापिटल बिजयी

Posted on September 21, 2020 | views : 1757 |

असोज ४, काठमाडौँ | आईपीएलको १३ औं सीजनको दोश्रो खेल किंग्स इलेवन पन्जाब र दिल्ली क्यापिटल्स बीचको खेलमा  ड्रॉ हो गया है।  टस हारेर पहिले ब्याटिङ गर्दै दिल्लीले पन्जाबलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दिल्लीको सुरुवाती खेल खराव रह्यो । खेलमा दिल्लीको टीमले १३ रनमै ३ विकेट गुमाएको थि

Read More

IPL मा केहीबेरमा दिल्ली र पन्जाब भिड्दै, टिम ११ मा को-को छन् ?

Posted on September 20, 2020 | views : 1479 |

असोज ४, काठमाडौँ | आईपीएल क्रिकेट २०२० को दोश्रो खेल अन्तर्गत केहीबेरमा युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा किंग इलाभेन पन्जाव र दिल्ली क्यापिटलबीच खेल हुँदैछ ।  टस जितेर पन्जाबले पहिले फिल्ड रोजेको छ । नेपाली खेलाडी सन्दिप लामिछाने दिल्ली क्यापिटलसँग आवद्ध भएका कारण धेरै नेपाली क्रि

Read More

आईपीएल क्रिकेटको पहिलो खेल: मुम्बईमाथि चेन्नईको जीत

Posted on September 20, 2020 | views : 1177 |

असोज ४, काठमाडौँ | इन्डियन प्रियिमर लिग (आईपीएल) को १३ औँ सिजनको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । युएईको आबुधाबीमा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो, जवाफमा सीएसकेले १९.

Read More

आजदेखि IPL शुरू हुँदै, अघिल्लो सिजनको फाइनल भिडेकाहरु भिड्दै

Posted on September 19, 2020 | views : 1505 |

असोज ३, काठमाडौँ | भारतको प्रतिष्ठित क्रिकेट प्रतिष्पर्धा आईपीएल आजदेखि युएईमा सुरु हुँदैछ । आज बेलुका नेपाली समय अनुसार ६:१५ बजेदेखि यस सीजनको पहिलो म्याच मुम्बई इन्डिइन्स (MI) र चेन्नई सुपर किंग्स (CSK) बीच हुँदैछ । यो खेल आज युएईको आबुधाबीको शेख जायद स्टेडियममा हुँदैछ ।  खेल अघि मुम्बईका कप्

Read More

कीर्तिमानी खेलाडी संगिनालाई राष्ट्रपतिद्वारा सम्मान

Posted on September 19, 2020 | views : 2144 |

असो ३, काठमाडौं । संविधान दिवसको अवसरमा सरकार तथा राष्ट्र प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ओलम्पियन तथा एसिएन च्याम्पियन खेलाडी संगिना वैद्यलाई विभूषित गर्ने भएकाे छ । संगिनालाइ प्रबल जनसेवा श्री (चतुर्थ) मानपदवीद्वारा विभूषित गर्ने निर्णय गरेको हाे । नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिल

Read More

फिफा विश्व बरियाता क्रममा शीर्ष स्थानमा बेल्जियम

Posted on September 18, 2020 | views : 1523 |

असोज २, काठमाडौँ (रासस/सिन्ह्वा) | अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा) ले बिहीबार पुरुष फुटबल विश्व बरियता क्रमलाई छ महिनापछि पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार बेल्जियमले अपरिवर्तित शीर्ष चारमा अग्रणी स्थान बनाउन सफल बनेको छ ।  कोभिड–१९ महामारीको कारण छ महिनाभन्दा बढीको अन्तरालपछि अन्ततः अ

Read More

सन्दीपको बलिङ बरियता खस्कियो

Posted on September 09, 2020 | views : 1952 |

भदौ २४, काठमाडौँ | लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किनुभएको हो ।  नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा रहनुभएको छ । उहाँले कूल ३ सय ८९ रेटिङ अङ्क पाउनुभएको छ । यस अघि आईसीसीले सार

Read More