खेलकुद |


भेट्रान्स कप : सेमिफाइनल समीकरण पूरा

Posted on October 29, 2021 | views : 729 |

कात्तिक १२, काठमाडौं | मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  फुटबलर्स मिसन टुगेदरको आयोजना पहिलो संस्करणको प्रतियोगिताको क्वार्टरफाइनल खेल समाप्त भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।  दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपाल आर्मी, खुमलटार, झापा भेन्ट्रान्स

Read More

नेपालको पोष्टमा ताजकिस्तानको आधा दर्जन गोल, नेपाल बाहिरियो

Posted on October 28, 2021 | views : 1469 |

कात्तिक ११, काठमाडौं | ताजकिस्तानले एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ ।  बिहीबार ताजकिस्तानको दुसन्वे  स्थित  सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू–२३ टोलीले नेपालको यू–२३ टोलीलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।  घरेलु टोली ताज

Read More

पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाउने तीन कश्मीरी विद्यार्थी पक्राउ

Posted on October 28, 2021 | views : 1391 |

न्युज कारखाना | कात्तिक ११, काठमाडौं । यूएईमा जारी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाएको आरोपमा प्रहरीले तीन जना कश्मीरी विद्यार्थीलाई पक्राउ गरेको छ।  बुधबार उनीहरूलाई खुसी मनाएको र राष्ट्रविरोधी नारा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। आरबीएस बिचपुरीमा मंगलबार

Read More

आईसीसी टी-२० विश्वकप : पाकिस्तानको लगातार दोस्रो जित

Posted on October 27, 2021 | views : 1514 |

कात्तिक १०, काठमाडौं | पाकिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ  । मंगलबार  राति भएको सुपर १२ को समूह 'बी'मा रहेको पाकिस्तानले न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो । जितका लागि १ सय ३५ रनको वि

Read More

टी–ट्वान्टी विश्वकप: दक्षिण अफ्रीकाको पहिलो जित, वेष्ट इण्डिजको लगातार हार

Posted on October 26, 2021 | views : 1451 |

कात्तिक ९, काठमाडौं | बेष्ट इन्डिजले लगातार दोस्रो खेलमा हार बेहोर्दा दक्षिण अफ्रीकाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । मंगलबार दुबईमा भएको पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो । यता, वेष्ट इण्डिजको भने लगात

Read More

टी-२० विश्वकप: स्कटल्यान्डमाथि अफगानिस्तानको सानदार जित

Posted on October 26, 2021 | views : 1246 |

कात्तिक ९, काठमाडौं | अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ ।  सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर रहमान र राशिद खानको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले १ सय ३० रनको सानदार जित हासिल गरेको हो  । जितका लागि १ सय ९१ रनको विशाल लक्

Read More

बलियो इरानसँग नेपाल ४-० ले पराजित

Posted on October 25, 2021 | views : 1539 |

कात्तिक ८, काठमाडौं | एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इरानकसँग पराजित भएको छ ।  ताजकिस्तानको दुसन्बेमा भएको खेलमा नेपाल बलियो इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।  पहिलो हाफमा इरानलाई रोकेको नेपालले दोस्रो हाफमा भने कमजोर प्रदर्शन गर्‍यो । फिफा वरीयतामा एसियाको शीर

Read More

आज नेपाल र फिफाको शिर्ष स्थानमा रहेको इरानबीच खेल हुँदै, कति बजे ?

Posted on October 25, 2021 | views : 1390 |

कात्तिक ८, काठमाडौं | एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा आज (सोमबार) नेपालले  बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्न लागेको हो । खेल  नेपाली समयअनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ । फिफा बरियतामा एसियाको शीर्षस

Read More

विश्वकप क्रिकेट: पाकिस्तानसँग हारसंगै भारतलाई अर्को झट्का

Posted on October 25, 2021 | views : 1181 |

कात्तिक ८, काठमाडौं | यूएई र ओमानमा जारी सन् २०२१ को टी–२० विश्वकप क्रिकेटमा भारतलाई अर्को झट्का लागेको छ । भारतका मुख्य खेलाडी हार्दिक पाण्ड्या घाइते भएका छन् । आइतबार भएको खेलमा ब्याटिङको क्रममा पाण्ड्या घाइते भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ ।  बीसीसीआईका अनुसार पाण्ड

Read More

सलाहले ह्याट्रिक गर्दा लिभरपुरसँग म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार

Posted on October 24, 2021 | views : 1718 |

कात्तिक ७, काठमाडौं | मोहम्मद सलाहको ह्याट्रिक मद्दतमा लिभरपुरले इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । आइतबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड लिभरपुरसँग  ५-० गोल अन्तरको लज्जास्पद हार ब्यहोर्न बाध्य भएको हो ।   लिभरपुरको जि

Read More

विश्वकप इतिहाँसमा भारत पहिलो पटक पाकिस्तानसँग पराजित

Posted on October 24, 2021 | views : 1476 |

कात्तिक ७, काठमाडौँ | एजेन्सी | ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हाँशिल गरेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको हो । विश्वकप इतिहाँसमा भारत पहि

Read More

बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

Posted on October 24, 2021 | views : 816 |

कात्तिक ७, काठमाडौं | स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । आइतबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–१  गोल अन्तरले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको हो ।  रियलको जितमा डेभिड अलावा र लुकास भास्क्वेइजले ए

Read More

विश्वकप क्रिकेट: अस्ट्रेलियाको विजयी सुरुआत

Posted on October 23, 2021 | views : 1150 |

कात्तिक ६, काठमाडौं | आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ । शनिबार भएको सुपर–१२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । दक्षिण अफ्रिकाले दिएको एक ११९ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेटको गुमाएर

Read More

नेपाल र इन्डोनेशिया भिड्दै

Posted on October 22, 2021 | views : 1007 |

कात्तिक ५, काठमाडौ | छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः ‘एएफसी यू- २३ एसियन कप २०२२ छनोट’ खेल्दैछ । त्यसअघि नेपालले आज शुक्रबार इण्डोनेसिया यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यसअघि नै ताजकिस्तानको दुसन्वे पुगेको नेपाली टोली र इण्डोनेसिया एएफसी छनोट खेलअघि तयारी स्

Read More

श्रीलंका आइसिसी टी-ट्वाण्टी विश्वकपमा छनोट

Posted on October 21, 2021 | views : 1162 |

कात्तिक ४, काठमाडौं | श्रीलंका आइसिसी टी-ट्वाण्टी  विश्वकप २०२१ को सुपर १२ मा प्रवेश गरेको छ । बुधबार राति आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलंका पहिलो चरणको समूह 'ए'बाट शीर्ष दुईमा रहँदै सुपर १२ मा स्थान पक्का गराएको हो । योसँगै श्रीलंका सुपर-१२ मा पुग्ने  पहिलो टोली बनेको

Read More

एएफसी यू-२३ फुटबल : तयारी अभाव, कठिन प्रतिद्वन्द्वी

Posted on October 20, 2021 | views : 924 |

रमेश सुवेदी | कात्तिक ३, काठमाडौं | छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एकपटक ‘एएफसी यू-२३ एसियन कप २०२२ छनोट’ खेल्दैछ ।  ताजकिस्तानमा हुने छनोटका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । समूह ‘बी’ मा रहेको नेपालले बलिया इरान, लेभलान र ताजकिस्तानको सामना गर्

Read More

अल्मुताइरी नेपाल फर्कन तयार छन् : व्यवस्थापक मधुसुदन

Posted on October 20, 2021 | views : 803 |

कात्तिक ३, काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिँनै लाग्दा ‘एएफसी प्रो लाईसेन्स’ प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर

Read More

बंगलादेशको सुपर-१२ सम्भावना जीवित, ओमान २६ रनले पराजित

Posted on October 20, 2021 | views : 784 |

कात्तिक ३, काठमाडौं | बंगलादेशले आईसीसी टी-ट्वान्टी विश्वकप २०२१ मा घरेलु टोली ओमानलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले दिएको १५४ रनको विजयी लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रनमा समेटियो । ओमानका ओपनर जतिन्दर सिंहले सर्वाधिक ४० रनको योगदान दिए । कश्याप प्रजाप

Read More

एएफसी एसियन कप छनोट खेल्ने फुटबल टोलीको बिदाइ, को-को छन् टिममा ?

Posted on October 18, 2021 | views : 1226 |

कात्तिक १, काठमाडौं | अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्न ताजकिस्तान प्रस्थान गर्ने नेपाल  यू-२३ टोलीलाई बिदाइ गरेको छ ।  सोमबार साझ एन्फाले एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र एन्फा पदाधिकार

Read More

नेपाली फुटबल टोलीलाई कुश्मा नगरले दुई लाख दिने घोषणा

Posted on October 18, 2021 | views : 1511 |

कत्तिक १, पोखरा | पर्वतको कुश्मा नगरपालिकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । साफ च्याम्पियनसिपको उपविजेता टोलीलाई नगरले प्रोत्साहन स्वरुप सो रकम दिन लागेको हो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाली टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । फाइनलमा भारतसँग ३–० गोलअन्त

Read More

साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय

Posted on October 18, 2021 | views : 966 |

रमेश सुवेदी | कात्तिक १, काठमाडौं | पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । यस्तै बैठकले प्रशिक

Read More

नेपालको इतिहास रच्ने सपना अधुँरै, भारत ३–० ले विजयी

Posted on October 16, 2021 | views : 1432 |

असोज ३०, काठमाडौँ | नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित  गरेको हो ।  भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङज

Read More

आज साफ च्याम्पियनसिप फाइनल अन्तर्गत नेपाल भारतबीच ऐतिहासिक खेल हुँदै

Posted on October 16, 2021 | views : 1398 |

असोज ३०, काठमाडौं | माल्दिभ्समा जारी १३ औं संस्करणको  साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।&nbs

Read More

कोलकातालाई पराजित गर्दै चेन्नई चौथोपटक आईपीएलको बिजेता

Posted on October 16, 2021 | views : 946 |

असोज ३०, काठमाडौँ | एजेन्सी | कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शुक्रबार राति भएको खेलमा चेन्नई २७ रनले विजयी भएको हो । चेन्नईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ९ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो ।

Read More