मंसिर २२, पोखरा | नेपालमा जारी १३ औं साग को महिला टि–२० क्रिकेटको उपाधि बंगलादेशले जितेको छ | लो–स्कोरिङ म्याचमा श्रीलंकालाई २ रनले हराउदै जित हातपारेको हो | टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो | श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार
Read Moreमंसिर २०, काठमाडौँ | नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष क्रिकेट तर्फ माल्दिभ्सलाई ८४ रनले पराजित गर्दै नेपाल विजय भएको छ | खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १६३ रन बनायो | तर माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेटको
Read Moreमंसिर २०, काठमाडौँ | नेपालमा जारी रहेको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फबाट नेपालका सुवास तामाङले स्वर्ण जितेका छन् | व्यक्तिगत स्पर्धामा बंगलादेशका खेलाडीलाई पछि पार्दै उनले स्वर्ण जितेका हुन् | बंगलादशका मोहमद फहरादले रजत र नेपालकै शुक्रबहादुर राईले कास्य जितेका छन् योसँगै नेपालले ३८ वटा
Read Moreमंसिर २०, काठमाडौँ | नेपालमा जारी रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को एथ्लेटिक्स अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् | दोश्रो स्थानमा भारत रहेको छ | नेपालका लागि गोपीचन्द्र पार्कीले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गरेका हुन् | त्यस
Read Moreयूनाईटेड स्पोर्टस क्लब, फलेवास पर्वतको आयोजनामा पर्वतको फलेवास नगरपालिकाको पहिलो बृहद मेला आजदेखि सुरु भएको छ । आजबाट सुरु भई यही मंसिर २९ गतेसम्म संचालन हुने मेलाको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश सर
Read Moreमंसिर १९, काठमाडौं | १३ औ दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा गौरिका सिंहले पहिलो स्वर्ण जितेकी छन् | उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरी २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् | बुधबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा यो दक्षिण एसियाली खेल
Read Moreकृष्ण दवाडी | मङ्सिर १९, कास्की | कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो । नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)मा ट्रायथोलनअन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुषतर्फ
Read Moreमङ्सिर १९, काठमाडौँ | राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई १४१ रनको फराकिलो रनअन्तरले पराजित गर्दै जित हात पा
Read Moreमङ्सिर १९, काठमाडौँ | राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई १४१ रनको फराकिलो रनअन्तरले पराजित गर्दै जित ह
Read Moreमङ्सिर १९, काठमाडौँ | नेपालले साइक्लिङलाई अर्को स्वर्ण पदक जितेको छ । काठमाडौं, गोकर्णमा भएको प्रतिस्पर्धामा लक्ष्मी मगरले नेपालको लागि जारी सागमा ३१ औं स्वर्ण जितेकी हुन् । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा साइक्लिङमा नेपालले जितेको यो तेस्रो स्वर्ण हो । साइक्लिङमै उषा खनालले रजत पदक
Read Moreमङ्सिर १९, काठमाडौँ | नेपालमा जारी दक्षिण एसियाली खेलकूद (साग) मा बुधबारसम्म सबैभन्दा शिर्ष स्थानमा रहेको नेपाललाई पछी पार्दै भारत अगाडी बढेको छ । यो समाचार तयार पार्दा नेपालले कुल ७४ पदक जित्दा भारतले ७७ पदक जितेको छ त्यसमा सबैभन्दा महत्वपूर्ण रहने स्वर्ण पदकमा भारतले नेपालको भन्दा ६ वटा बढी स्पवर्
Read Moreमंसिर १९, काठमाडौं | नेपालमा जारी रहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा नीमा घर्तीमगरले स्वर्ण पदक हात पारेकी छन् | बिहिबार बिहान उनले नान्छवान अल राउन्डमा स्वर्ण पदक जितेकी हुन् | त्यस्तै बंगलादेशको खेलाडी दोस्रो र श्रीलंकाको खेलाडी तेस्रो भएका छन् |उनले सागमा जितेको यो दोश्रो स्वर
Read Moreमंसिर १९, काठमाडौँ | नेपालमा जारी १३ औं साग अन्तरगत नेपाल र भुटानबीच भईरहेको क्रिकेट खेलमा नेपालले पहिलो इनिङमा २३६ रनको विशाल स्कोर खडा गरेको छ । यो टि–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक सतक प्रहार गरेका छन् । ज्ञानेन्द्रले कमजोर भु
Read Moreमङ्सिर १८, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् । तेह्रौँ दक्षिण एसियाली खेलक
Read Moreमङ्सिर १८, काठमाडौँ | नेपालमा जारी दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले आजसम्मको अंकमा आफूलाई सबैभन्दा अब्बल स्थानमा कायम राखेको छ । बुधबार साढे ४:१५ बजेसम्मको अवस्थालाई मध्येनजर गर्दासम्म नेपालले २८ स्वर्ण सहित जम्मा ६१ पदक जितेको छ । जसमा १४ रजत र १९ कांस्य पदक रहेका छन् । उता नेपाललाई पछ
Read Moreमङ्सिर १८, पोखरा । तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बं्ङ्गलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघि मालदिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो
Read Moreमंसिर १८, काठमाडौं | नेपालमा जारी रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले दुई स्वर्ण जितेको छ | बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले साइक्लिङ डाउनहिलमा स्वर्ण जितेका हुन् | यो संगै सागमा नेपालले २७ वटा स्वर्ण जितेको छ | यस्तै नेपालका निरभ
Read Moreमंसिर १८, काठमाडौँ | नेपालमा जारी । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसु खेलमा विवाद भएको छ | निर्णायकहरुले झेली गरेको भन्दै भारतीय अफिसियलले विरोध जनाएका हुन्। लगत्तै नेपालका खेलाडी हरिप्रसाद गोलेले पनि निर्णयप्रति असन्तुष्टि जनाउँदै धर्ना दिएका हुन् | उसुको पुरूष ताइजीतर्फ नेपाल, भारत, श्रीलं
Read Moreमंसिर १७, काठमाडौं | नेपालमा जारी १३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् | ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् |
Read Moreमंसिर १७, काठमाडौँ | नेपालमा जारी तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाले भुटानलाई पराजित गर्दै जित हात पारेको छ | पहिलो हाफको पाँच मिनेटमा नेपाली टोलीका सुजल श्रेष्ठले गोल गरी अग्रता लिएका थिए | दोश्रो हाफको ५२ मिनेटमा पनि उनले नै अर्खो गोल थपेका थिए | ६५ मिनेटमा अभिषेक रिजालले ते
Read Moreमंसिर १७, काठमाडौँ | तेर्हौ दक्षिण एसियाली खेलकुद सागमा १० हजार मिटर दौडमा नेपालका लागि महिला तर्फ सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छन् | काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा उनले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् | दोश्रो नम्बरकी भारतीय खेलाडी कविता यादवलाई पछि
Read Moreमंसिर १७, काठमाडौं | नेपालमा जारी दक्षिण एसियाली खेलकुद सागमा नेपालले हाल सम्म १९ स्वर्ण जितेको छ | सोमबार नेपालले कराते र तेक्वान्दो तर्फ समान ७ - ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो भने मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण हात पारेको छ | नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छा
Read Moreमंसिर १६, काठमाडौं | नेपालमा जारी रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ | ८४ केजीमाथिको समूहमा पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६-५ ले पराजित गर्दै विप्लवमान श्रेष्ठले जित हात पारेका हुन् | यो संगै नेपालले १० वटा स्वर्ण जितेको छ |
Read Moreमंसिर १६, काठमाडौँ | नेपालमा जारी १३ औं दक्षिण एसियली खेलकुद (साग) मा हाल सम्म नेपालले ९ वटा स्वर्ण जितेको छ | नेपालले तेक्वान्दो र कराते खेलमा सफलता प्राप्त गरेको छ | करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा नेपालका लागि लक्ष्मण तामाङले बंगलादेशका मोहम्मद मुस्तफालाई १–० ले हराउदै स्वर्ण पदक जितेक
Read More