सूचना प्रबिधि |


नेविसंघको महाधिवेशनमा लफडै-लफडा

Posted on July 31, 2016 | views : 1476 |

साउन १६, काठमाडौँ | नेविसंघलाई कांग्रेसमा नेता उत्पादन गर्ने कारखाना मानिन्छ। पार्टीका वर्तमान सभापति शेरबहादुर देउवादेखि विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, कल्याण गुरुङ, प्रदीप पौडेलजस्ता चर्चित र वरिष्ठ नेता विद्यार्थ

Read More

पहुँचवालालाई फेरि बाँडियो १ करोड ३२ लाख

Posted on July 31, 2016 | views : 1713 |

साउन १६,  काठमाडौं  |  सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ। तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले ७८ जनालाई आर्थिक सहयोग दिने निर्णय गरेको छ । आर्थिक सहायता पाउनेमा विभिन्न दलका न

Read More

गाङखेतका किसानहरुलाई आधुनीक मौरी घार बितरण

Posted on July 30, 2016 | views : 1732 |

ललित बोहरा | साउन १५, डडेल्धुरा  |  सार्वजनीक निजी साझेदारी आधारीत एक गाउँ एक उत्पादन ओभिपी मह उत्पादन तथा प्रशोधन कार्यक्रम अन्र्तगत गाङखेतका किसानहरुलाई आधुनीक मौरी घार बितरण गरीएको छ ।  गाङखेत गाबिस  १ का एक सय किसानलाई ५० प्रतिशत अनुदान सहयोगमा नवचेतना बहुउद्देश्यीय सहकारी सं

Read More

प्युठानमा बाढी र पहिरोबाट झन्डै ३०० परिवार विस्थापित

Posted on July 29, 2016 | views : 2069 |

सिटी पोख्रेल/साउन १४, प्यूठान । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका आन्तरिक सडक अवरुद्ध हुँदा जिल्लाभरका बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ देखिएको छ ।  जिल्ला दैवी प्रकोप उद्धार समितिले सबैभन्दा धेरै प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउनका लागि

Read More

कक्षा ९ मा पढ्ने अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबर्ट

Posted on July 29, 2016 | views : 2916 |

शरद शर्मा/साउन १४, काठमाडौ । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् ।  अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा

Read More

खोलामा डुबेर ३ बालकको ज्यान गयो

Posted on July 29, 2016 | views : 1772 |

साउन १४, बुटवल । रुपन्देहीमा खोलामा डुवेर तिन जना बालकको ज्यान गएको छ । लुम्बिनी साँस्कृतिको नगरपालिका वडा नम्बर १ खुनगाइ खोलामा डुबेर ११ वर्षिय अनिषा बाँनिया, १० बर्षिय श्यामलाल कुँहर र १२ बर्षिय पिकी सिंङको खोलामा डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  प्रहरीले पौडि खेल्ने क्रममा उनिह

Read More

शुक्रबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

Posted on July 28, 2016 | views : 2974 |

साउन १३, काठमाडौँ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा यही साउन १४ गते शुक्रबार परेकाले काठमाडौँ उपत्यकाभित्र सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले बिहीबार सूचना निकालेर शुक्रबार काठमाडौंमा सार्बजनिक विदा दिइएको जानकारी दिएको छ । ललितपुरको जावलाखेल चोकमा हुने रातो मच्छिन

Read More

मिजारको हत्यारालाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

Posted on July 28, 2016 | views : 2542 |

साउन १३, मलेखु (धादिङ) । काभ्रेको पाँचखाल नगरपालिका—६ का १८ वर्षीय अजित मिजारको हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई धादिङका अधिकारकर्मीले ज्ञापनपत्र बुझाएका छन् ।  काभ्रेबाट अपहरण गरी ल्याएर हत्या गरिएका मिजारको लास धादिङको कुम्पुर–३ मलेखु न

Read More

कार्यालयको विल आफुले तिर्नुपरेको कर्मचारीको गुनासो

Posted on July 27, 2016 | views : 1395 |

साउन १२, सल्यान ।  जिल्ला प्राविधिक कार्यालय सल्यानबाट खर्च भएको मोटरसाइकल मर्मतको ८५ हजार भन्दा बढि रकम कर्मचारीले तिर्ने भएका छन ।  कार्यालयको काममा प्रयोग गरिएको मोटरसाइकलको  मर्मत गर्दा लागेको रकम आफुहरुले तिर्नुपर्दा कर्मचारीहरुले गुनासो पनि गरेका छन । रकम निकासाको लागि कार्

Read More

एकै दिनमा २६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन

Posted on July 25, 2016 | views : 1404 |

साउन १०, बझाङ | जिल्ला वन कार्यलय बझाङले एकै दिनमा झण्डै २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।  गएको शुक्रबार जिल्ला वन कार्यालय बझाङले १ सय ५ कीलो ६ सय ग्राम यार्सागुम्बा बाट २६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला वन कार्यलयका नायव सुव्बा गजाधर जोशीले बताउनु भयो । आर्थिक वर्ष २०७२/७

Read More

बाबुआमासँगै खाटमा सुतेकि ४ वर्षीया छोरीको शव नहरमा भेटियो

Posted on July 25, 2016 | views : 2183 |

अभिमनु पटेल । साउन १०, रौतहट । एउटै खाटमा चार जना सुतेको बेला ४ वर्षीय बबिता राम हराएपछि खोज्दै जाँदा मृतक अवस्थामा फेला पर्यो । गरुडा नगरपालिका वार्ड नं ५  शिवनगरमा बस्ने बिगु रामको ४ बर्षीय छोरी बबिता राम राति घरबाट सुतेको बेला १२ बजे देखि हराएको घरपरिवारले रात भरी गाउँमा खोज्दा छोरी कतै नभे

Read More

भोली नेपाल बन्दको घोषणा

Posted on July 24, 2016 | views : 23850 |

नरी बडु | साउन ९, बैतडी |   भोली  अर्थात साउन १० गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओबादीले नेपाल बन्दको घोषणा गरेको छ । कञ्चनपुर, सर्लाही लगायतका क्षेत्रमा बासोबास गरीरहेका भुमीहीन तथा सुकुम्बासीहरुको बस्ती सरकारले हटाउन लागेको विरोधमा माओबादीले भोली देशभर नेपाल बन्दको घ

Read More

‘कालो पोथि’ ले कर्णालीको यथार्थता झल्कायो “कर्णालीबासि”

Posted on July 24, 2016 | views : 2058 |

नन्दराम जैशी | साउन ९, जुम्ला |  विश्व चर्चित नेपाली कथानक चलचित्र ‘कालो पोथि’ दर्शकको अत्यन्तै मन जित्न सफल भएको छ । चलचित्र ‘कालो पोथि’ ले कर्णालीको यथार्थता झल्काएको भन्दै चलचित्रले आफ्नो मन जित्न सफल भएको दर्शकहरु बताउछन् । विगत दुइ हप्तादेखि प्रत्येक शनिबार जुम्लामा प्रर्दशन भैरहेको चलचित्

Read More

डाक्टरको लापरबाहीले बाजुरामा सुत्केरीको ज्यान गयो

Posted on July 23, 2016 | views : 2145 |

रमित बि.क./साउन ८, बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने पाण्डुसैन गाविस ९ की एक सुत्केरी महिलाको मृत्यु भएको छ ।  सोही गाविस ९ बस्ने मान बहादुर ओलीकी  श्रीमती २२ वर्षकी टिका थापा (ओली) को मृत्यु भएको आफन्तले जनाएका छन् । पाण्डुसैनबाट १ दिनको पैदल यात्रामा सुत्केरी गराउनका लागि बोकेर ल्याए

Read More

मगर पत्रकार संघ दाङको नयाँ नेतृत्वमा रेखा मगर

Posted on July 23, 2016 | views : 1698 |

साउन ८, दाङ । नेपाल मगर पत्रकार संघ दाङको प्रथम जिल्ला सम्मेलनले रेखा मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।   आज घोराहीमा सम्पन्न पहिलो सम्मेलनले मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा इरादा झाक्री मगर, सचिवमा शान्त कुमार वुढा मगर, सहसचि

Read More

सिरहामा सुनौलो हजार दिन कार्यक्रम समपन्न

Posted on July 23, 2016 | views : 1474 |

राम नारायण पंडित/सिरहा ८, साउन ।  सिरहाको लक्ष्मीपुर पतारीमा सुनौलो हजार दिन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय, जिल्ला बिकास समिति सिरहाद्धारा संचालित अभिमुखिकरणमा लक्ष्मीपुर पतारी गाबिसका १ सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो

Read More

प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावको फाइनल खेल भोलि हुँदै

Posted on July 23, 2016 | views : 2002 |

साउन ८,  काठमाडौं |  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान हुने भएको छ।  नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दलको समर्थनमा कांग्रेस–माओवादी गठबन्धनले पेस गरेको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावबारे आइतबार

Read More

प्रधानमन्त्री ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश, भोलीदेखि तीन दिनसम्म छलफल हुने

Posted on July 22, 2016 | views : 1847 |

साउन  ७ , काठमाडौं । व्यवस्थापिका संसदमा आज प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । ओली बिरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।  यस संगै अविश्वासको प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले भोलिदेखि तीन दिनसम्म

Read More

कांग्रेस, माओवादी र मधेसी मोर्चाद्वारा अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय

Posted on July 22, 2016 | views : 1324 |

साउन ७, काठमाडौं । नेपाली कांग्रेस, माओवादी र मधेसी मोर्चाले प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय गरेका छन्  ।  आज बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकले प्रधानमन्त्रीको राजीनामा समेत नमाग्न

Read More

अख्तियार प्रमुख लोकमान सहित पदाधिकारीहरुलाई सुशासन समितिले बोलायो

Posted on July 22, 2016 | views : 2021 |

साउन ७, काठमाडौं । काठमाडौं विश्वविद्यालयका पदाधिकारीले प्रवेश परीक्षामा अख्तियारले हस्तेक्षप गरेको बारे मुख खोलेपछि त्यस विषयमा संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सोधपुछ गर्ने भएको छ । आजको बैठकमा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार भोला थापाले प्राज्ञिक क्षेत्रमा

Read More

पेट्रोलियम कारोबार निजी क्षेत्रलाई दिने बाटो बन्द

Posted on July 22, 2016 | views : 1127 |

साउन ७, काठमाडौँ | सरकारले पेट्रोलियम कारोबारमा निजी क्षेत्र प्रवेश गर्न पाउने बाटो तत्कालका लागि बन्द गरेको छ। ०६९ मा जारी भएको पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेशलाई बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले खारेज गर्ने निर्णय गरेसँगै पेट्रोलियममा निजी क्षेत्रको प्रवेश बन्द भएको हो। नियमन आदेशले

Read More

Posted on July 22, 2016 | views : 955 |

हि 

Read More

मकवानपुरमा महिला र बालवालिका हराउने क्रम बढ्यो

Posted on July 21, 2016 | views : 2818 |

साउन ६, मकवानपुर | मकवानपुरमा महिला र बालवालिका हराउने क्रम बढेको छ ।  आर्थिक वर्ष २०७२/७३ मा दुई सय ८९ जना महिला तथा बालवालिका हराएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी बामदेव गौतमले बताउनुभयो । तीमध्ये ७१ जना फेला पार्न बाँकी रहेको उहाँले बताउनुभयो । यस अवधिमा हराएका दुईसय १९ ज

Read More

सुडानमा एक्कासी हिंशा भड्किएपछी, शान्ति सेनाहरु ‘अलर्ट’मा

Posted on July 20, 2016 | views : 4049 |

साउन ५,  काठमाडौं  |  क्षिण सुडानमा एक्कासि हिंसा मच्चिँदा त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी जोखिममा परेका छन्। झडपमा सशस्त्र प्रहरीका तीन कर्मचारी घाइते भइसकेका छन्। सुडानमा करिब दुई हजार नेपाली छन्।  एक हजार नौ सय नेपाली सुरक्षाकर्मी राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनाका लागि खट

Read More