साउन १०, बझाङ | जिल्ला वन कार्यलय बझाङले एकै दिनमा झण्डै २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

गएको शुक्रबार जिल्ला वन कार्यालय बझाङले १ सय ५ कीलो ६ सय ग्राम यार्सागुम्बा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १०, बझाङ | जिल्ला वन कार्यलय बझाङले एकै दिनमा झण्डै २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

गएको शुक्रबार जिल्ला वन कार्यालय बझाङले १ सय ५ कीलो ६ सय ग्राम यार्सागुम्बा ब"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एकै दिनमा २६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन

१० श्रावण २०७३, सोमबार १५:४८

साउन १०, बझाङ | जिल्ला वन कार्यलय बझाङले एकै दिनमा झण्डै २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

गएको शुक्रबार जिल्ला वन कार्यालय बझाङले १ सय ५ कीलो ६ सय ग्राम यार्सागुम्बा बाट २६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला वन कार्यलयका नायव सुव्बा गजाधर जोशीले बताउनु भयो । आर्थिक वर्ष २०७२/७३ मा जम्मा ३ सय २४ किलो यार्सागुम्बा बाट ३७ लाख ९० हजार रुपैयाँ राजस्व जम्मा गरेको जिल्ला वन कार्यलयले यो वर्ष भने गएको वर्षको भन्दा बढी राजस्व संकलन गर्ने अनुमान कार्यालयले गरेको छ । नेपाल सरकारले २०७२ साल कार्तिक १७ गते राजपत्रमा प्रकाशित गरेको सुचनाका आधारमा यार्सागुम्बाको राजस्व  प्रती केजी १० हजार बाट २५ हजार रुपैयाँ बढाएको थियो । 

यो निर्णय पछि यार्सागुम्बा कम निर्यात हुने तर राजस्व भने गएको वर्षहरुमा भन्दा बढी उठ्ने अनुमान गरिएको जिल्ला वन कार्यलयका अधिकृत कर्ण बहादुर खातीले बताउनुभयो ।  आर्थिक वर्ष २०७१/७२ मा जम्मा ४ सय २३ किलो यार्सागुम्बा बाट ४२ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा हाल सम्म १ सय ३५ किलो १ सय ग्राम यार्सागुम्बा बाट ३३ लाख ७७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको नायव सुव्बा गजाधर जोशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का