साउन , काठमाडौं । व्यवस्थापिका संसदमा आज प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । ओली बिरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन , काठमाडौं । व्यवस्थापिका संसदमा आज प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । ओली बिरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल द"/>
२०८२, २५ चैत्र बुधबार
काठमाडौँ - KTM

प्रधानमन्त्री ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश, भोलीदेखि तीन दिनसम्म छलफल हुने

२०७३, ७ श्रावण शुक्रबार १५:२१

साउन , काठमाडौं । व्यवस्थापिका संसदमा आज प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । ओली बिरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । 

यस संगै अविश्वासको प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले भोलिदेखि तीन दिनसम्मको समय तोकेकी छन् । संसद बैठक शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो