नरी बडु | साउन ९, बैतडी | भाली अर्थात साउन १० गते नेत्रविक्रम चन्द (विप्लव) न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | साउन ९, बैतडी | भाली अर्थात साउन १० गते नेत्रविक्रम चन्द (विप्लव) न"/>
२०८२, २८ चैत्र शनिबार
काठमाडौँ - KTM

भोली नेपाल बन्दको घोषणा

२०७३, ९ श्रावण आईतवार १०:०७

नरी बडु | साउन ९, बैतडी |  भोली अर्थात साउन १० गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओबादीले नेपाल बन्दको घोषणा गरेको छ ।

कञ्चनपुर, सर्लाही लगायतका क्षेत्रमा बासोबास गरीरहेका भुमीहीन तथा सुकुम्बासीहरुको बस्ती सरकारले हटाउन लागेको विरोधमा माओबादीले भोली देशभर नेपाल बन्दको घोषणा गरेको हो । सुकुम्बासीहरुको तत्काल सुरक्षित ठाँउमा पुनस्थापनको माग गर्दै विप्लब नेतृत्वले नेपाल बन्दको घोषणा गरेको नेकपा माओबादी बैतडीका जिल्ला सचिवालय सदस्य रामसिह कुवरले जानकारी दिए ।

कुवरका अनुसार १० गते भोली अर्थात सोमबार बैतडी मा पनि यातायात, शिक्षण संस्था, सरकारी कार्यालय बन्द हुने छन् । भोलीको बन्द शान्तिपुर्ण हुने उहाँको भनाई छ । बन्दलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षामा प्रहरीलाई चनाखो रहन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने