राम नारायण पंडित/सिरहा ८, साउन । सिरहाको लक्ष्मीपुर पतारीमा सुनौलो हजार दिन कार्यक्रम शुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/सिरहा ८, साउन । सिरहाको लक्ष्मीपुर पतारीमा सुनौलो हजार दिन कार्यक्रम शुक्"/>
२ माघ २०८२, बिहीबार
सिराहा - SRH

सिरहामा सुनौलो हजार दिन कार्यक्रम समपन्न

८ श्रावण २०७३, शनिबार ११:३८

राम नारायण पंडित/सिरहा ८, साउन । सिरहाको लक्ष्मीपुर पतारीमा सुनौलो हजार दिन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 

नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय, जिल्ला बिकास समिति सिरहाद्धारा संचालित अभिमुखिकरणमा लक्ष्मीपुर पतारी गाबिसका १ सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।   

तालिमको सहजिकरण लक्ष्मीपुर पतारी गाबिस स्वास्थ्य चौकिका ईन्र्चाज शिब कुमार यादब, महेशपुर  पतारी स्वास्थ्य  चौकिका ईन्र्चाज  बिजय प्रकाश महतो र समाज सेबी बिरेन्द्र साहले गरेको सुनौला हजार दिन कार्यक्रमका सुपरभाईजर बिना देबि साहले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल