ललित बोहरा | साउन १५,डडेल्धुरा |&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन १५,डडेल्धुरा |&n"/>
२०८२, २६ चैत्र बिहीबार
डडेलधुरा - DDL

गाङखेतका किसानहरुलाई आधुनीक मौरी घार बितरण

२०७३, १५ श्रावण शनिबार १५:१६

ललित बोहरा | साउन १५,डडेल्धुरा | सार्वजनीक निजी साझेदारी आधारीत एक गाउँ एक उत्पादन ओभिपी मह उत्पादन तथा प्रशोधन कार्यक्रम अन्र्तगत गाङखेतका किसानहरुलाई आधुनीक मौरी घार बितरण गरीएको छ ।  गाङखेत गाबिस  १ का एक सय किसानलाई ५० प्रतिशत अनुदान सहयोगमा नवचेतना बहुउद्देश्यीय सहकारी संस्था मार्फत किसानलाई बितरण गरेको हो ।

मौरीपालनका लागी उपयूक्त भएकाले  गाङखेत गाबिसलाई मह उत्पादनका लागी पोकेट क्षेत्र बनाउने उद्देश्यले पहिलो चरणमा एक सय मौरी घार बितरण गरीएको जिल्ला कृषी बिकाश कार्यालय डडेल्धुराले जनाएको छ ।  जिल्ला कृषी कार्यालय डडेल्धुरा र उधोग वाणिज्य संघ डडेल्धुराको सहयोगमा सरहकारी सस्थामार्फत बितरण गरेको हो । गाबिसका मौरीपालक किसानहरुलाई मौरीपालन तिर आकर्षीत गर्ने र बजार ब्यस्थापन समेत गरीने जिल्ला कृषी बिकाश कार्यालय डडेल्धुराका बरिष्ठ कृषी बिकाश अधिकृत दिनेश सापकोटा बताएका छन ।

शनीबार एक औपचारीक कार्याक्रमको अयोजना गरी नवचेतना बहुउद्देश्यीय सहकारी संस्थालाई प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिह, कृषी बिकाश अधिकृत दिनेश प्रशाद सापकोटा र उघोग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष खेम पनेरुले संयोक्त रुपमा हस्तारण गरेको हो । बितरण कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय डडेल्धुराका बरिष्ठ पशु बिकाश अधिकृत डा.चन्द्र ढकाल उधोग वाणिज्य संघका समम्पुर्ण कार्यसमीतका पथम उपाध्यक्ष ,द्धितीय उपाध्यक्ष ,महासचिव, सचिब,र सदस्याहरुको उपस्तीथी रहेको थियो । बितारण कार्यक्रममा बोल्दै नवचेतना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खेम जैसीले आफुहरुले परम्परागत घारमा मौरीपालदै आएको र अब आधुनिक घार ५० प्रतिशतमा पाउदाँ निकै खुसी ब्यक्त गरेको थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण