भदौ १७, काठमाडौँ | सन् १९९१ ना 'सौदागर' फिल्मबाट भारतीय चलचित्रमा डेब्यू गरेकी मनीषा कोइरालाको लागि सन् २००० सम्मको दशक निकै फलदायी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ | सन् १९९१ ना 'सौदागर' फिल्मबाट भारतीय चलचित्रमा डेब्यू गरेकी मनीषा कोइरालाको लागि सन् २००० सम्मको दशक निकै फलदायी "/>
2026-10-10 04:37 AM
काठमाडौँ - KTM

रक्सिले बर्बाद बनेकी कोइराला

भदौ १७, काठमाडौँ | सन् १९९१ ना ‘सौदागर’ फिल्मबाट भारतीय चलचित्रमा डेब्यू गरेकी मनीषा कोइरालाको लागि सन् २००० सम्मको दशक निकै फलदायी रह्यो । यही दौरानमा उनि रक्सि पिउनमा माहिर रहिन् । 

मनिषा कोइराला १६ अगस्ट १९७० मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी थिईन् । उनको बुवाको नाम प्रकाश कोइराला र आमाको नाम सुष्मा कोइराला हो । उनि ख्यातीप्राप्त नेता बी.पी. कोइरालाको नातिनी हुन् । राजनीतिक महत्वको परिवार भएपनि उनले बसन्त कन्या महाबिद्यालय भी.के.एम. मा १० कक्षा सम्म पढाई गरेर वाराणसी गईन र उनको चाहना डाक्टर बन्नु थियो तर उनि मोडेलिंग मा आफ्नो जीवन को सुरुवात गर्न थालिन ।  

नेपाली चलचित्रमा पनि आफ्नो अभिनयमा ख्याती कमाएकी कोइरालाको जीवनमा धेरै उतारचढाव देख्न सकिन्छ । नेपाली चलचित्र ‘फेरी भेटौँला’ (१९८९)मा अभिनय गरेकी उनि भारतको फिल्म स्टार हुन् । 

भारतीय चलचित्र ‘१९४२: अ लव स्टोरी’, ‘गुप्त’ जस्ता हिट फिल्ममा काम गर्ने क्रममै उनलाई रक्सिको लत बसेको थियो । २०१० मा नेपाली ब्यापारी सम्राट दाहालसँग बिबाह गरेकी कोइराला आफ्नो पति दाहालसँग धेरै सम्बन्ध भने बनाउन सकिनन् । कोइराला र सम्राटको सम्बन्ध बिबाह गरेकै २ बर्षपछी टुट्यो । गिर्दै गएको फिल्मी करियर र बैबाहिक जीवनमा आएको समस्याका कारण मनीषा निरन्तर ड्रिंकर बनेको भारतीय संचार माध्यमहरुले लेखेका छन् । यसै क्रममा उनलाई ओभेरियन क्यान्सर लाग्यो । त्यसपछि मनीषाले रक्सि छाडिन र आफ्नो उपचार गराईन । 

भारतका संचार माध्यमहरुले भनेका छन् – उनको अवस्था बिग्रनुको मुख्य कारणनै रक्सि हो । उनले पछिल्लो समय क्यान्सर लागेपछि भने रक्सि छाडेर अहिले फेरी तमिल फिल्म ‘Oru Melliya Kodu’ मार्फत आफ्नो अभिनय अगाडी बढाउदैछिन् ।

क्यान्सरको उपचारपछी कोइराला | 

क्यान्सरको उपचारपछी कोइराला | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने