Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लायन्स क्लव विराटनगरले वृद्धा वृद्धालाई दर ख्वायो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

रोशन पोखरेल/भदौ १७, विराटनगर । लायन्स क्लब बिराटनगर युनिक क्लबले आज मोरङ्ग टन्किसिनवारी ३ पुस्पलाल चोकमा रहेको महिला वृद्ध आस्रममा रहेका बृद्दाहरुलाइ तिजको उपलक्षमा दर खुवाउने कार्यक्रमको आयोजना गरेको छ  ।

सो अवसरमा उक्त बृद्धा श्रममा आश्रित भएका २५ जना वृद्ध बृदालार्य खर दुवाइएको थियो ।

सो कार्यक्रममा लायन्स क्लव विराटनगरका जोन चेयरपर्सन तुलसी पोखरेल, एलर्ट डिस्ट्रीक चेयरमेन नित्तम चौहान लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रमको संयोजन सन्तोष दाहाल, युबराज निरौला, सन्जय साहले गर्नुभएको लाइन्स कल्वका प्रेसिडेन्ट विनोद कुमार राउतले जानकारी दिनुभयो ।