जन्मदिनको अबसरमा छात्रबृत्ति प्रदान
भदौ १५, पर्बत । आफ्नो जन्मदिनको अबसरपारि एक व्यक्तिले विद्यार्थीलाई छात्रबृत्ति दिएकी छन् । लिमीठाना ७ घरभई कुश्मामा सामाजिक संघसंस्था मार्फत सामाजिक क्षेत्रमा काम गर्दै आएकी कामना रेग्मीले दुई बालबालिकालाई छात्रबृत्ति प्रदान गरेकी हुन् ।






