नरी बडु | असोज २७, बैतडी । जिल्ला प्रहरी कार्यालय, बैतडीले पनि आज ६२ औँ प्रहरी दिवस मनाएको छ । ‘नागरीक प्रहरी मिली तोडौँ अपराधको जालो, सुरक्षित समाज बनाउन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | असोज २७, बैतडी । जिल्ला प्रहरी कार्यालय, बैतडीले पनि आज ६२ औँ प्रहरी दिवस मनाएको छ । ‘नागरीक प्रहरी मिली तोडौँ अपराधको जालो, सुरक्षित समाज बनाउन "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

६२ औँ प्रहरी दिवस बैतडीमा पनि

२७ आश्विन २०७४, शुक्रबार १४:४९


नरी बडु | असोज २७, बैतडी । जिल्ला प्रहरी कार्यालय, बैतडीले पनि आज ६२ औँ प्रहरी दिवस मनाएको छ । ‘नागरीक प्रहरी मिली तोडौँ अपराधको जालो, सुरक्षित समाज बनाउन गरौँ हाते मालो’ भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गर्दै प्रहरी दिवस मनाइएको हो ।

दिवसको अवसरमा अमर प्रहरी स्मारीकामा माल्यार्पणगरी अमर प्रहरीप्रति मल्यार्पण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै दिवसकोअवरमा पूर्व प्रहरी संगठनका अध्यक्ष रणबहादुर विष्टको अध्यक्षता तथा साप्रजि दिपककुमार आर्चायका प्रमुक आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै प्रहरी दिवसको अवसर पारेर जिल्ला अस्पतालका बिरामीलाई फलफुल समेत बितरण गरिएको निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी हेरम्ब शर्माले जनताको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेने प्रतिवद्धता जनाए । ʻपछिल्लो समय बैतडी प्रहरी प्रशासनले नागरिक मैत्रि प्रहरी सेवा दिदै छ त्यसका लागि सबै नागरिकको सहयोग जरुरी छ उनले भने । गाँउ समाज तथा आफ्नो ठाँउमा हुने अपराधिक घटना न्यूनिकरणका लागि प्रहरीलाई सहयोग गर्न डिएसपि शर्माले सबै नागरिकमा आग्रह समेत गरेका छन् ।

यसका साथै प्रहरी दिवसको उद्देश्य, प्हरी दिवस किन मनाईन्छ भन्ने विषयमा कार्यक्रम पनि सम्पन्न गरिएको छ । कार्यक्रममा प्रहरी, पूर्व प्रहरी अधिकारी, जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका कर्मचारी , पत्रकार, व्यवशायी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन