२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

पुस २८ देखि चितवनमा खिचरा महोत्सव

२०७५, १५ पुष आईतवार ०९:१७

 पुस १५, भरतपुर (रासस) |  थारू समुदायको महान् पर्व माघी का अवसरमा छैटौँे खिचरा महोत्सव गरिने भएको छ । 

यही पुस २८देखि माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५, गौचरनमा गरिने उक्त महोत्सवका लागि अहिले काम भइरहेको छ । गत वर्षको तुलनामा यस महोत्सवलाई अझै विशेष महत्वका साथ मनाइने बनाउने तयारी भइरहेको महोत्सव मूल आयोजक समिति थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ का अध्यक्ष चुडामणि चौधरीले बताउनुभयो ।महोत्सवमा थारू संस्कृति झल्कने घरका साथै खानाका परिकार, बाल उद्यान, अन्य विभिन्न जातजातिका खानाका परिकारका साथै बाल उद्यान, कृषि र अटोका कक्ष पनि रहनेछन् । 

सांस्कृतिक कार्यक्रमलाई महत्व दिइएको उक्त महोत्सवमा चर्चित कलाकाहरुको विशेष प्रस्तुत रहने सांस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिनुभयो । महोत्सवमा चर्चित सेलिब्रेटीहरुले समेत अवलोकन गर्ने भएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण