२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

रेडियो नयाँ यूग सञ्चालन गर्ने संस्था यूगको अध्यक्षमा पुनः शर्मा

२०७२, २५ पुष शनिबार १२:५४

Radio Naya yugसन्तोषकुमार गुप्ता । पुस २५, दाङ । रेडियो नयाँ यूग एफ.एम सञ्चालन गर्दै आएको अशल शासनकालागी यूवा एकता यूगको शनिवार लमहीमा सम्पन्न ९ औं साधारण सभाले संस्थाको अध्यक्षमा पुनः रेवतीरमण शर्मालाई चयन गरेको छ । शर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

उपाध्यक्षमा तुलसीराम अधिकारी, सचिवमा विक्रान्त ज्ञवाली, कोषाध्यक्षमा भागवत ज्ञवाली र सदस्यहरुमा थानेश्वर गैरे, भैरव सनिप ज्ञवाली, जयप्रकाश पौडेल, जमना शर्मा रहनु भएको छ । साधारण सभाले लोकराज अधिकारीको संयोजत्कवमा पदमप्रकाश ज्ञवाली र तिर्थराज ज्ञवाली सदस्य रहेको अनुगमन समिति गठन गरेको छ । यसैगरी किशोर कुमार शर्मा र सरदकुमार पोख्रेललाई सल्लाहकारमा नियुक्त गरिएको छ ।

संस्थाका अध्यक्ष रेवतीरमण शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन संस्थाका जेष्ट सदस्य लोकराज अधिकारीले गर्नु भयो । साधारण सभामा संस्थाका सदस्य दशरथ घिमिरेले प्रगती प्रतिवेदन र स्टेसन म्यानेजर उत्तम अधिकारीले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु गरेका थिए । विक्रान्त ज्ञवालीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सदस्य एवम् रेडियो नयाँ यूगका समाचार सम्पादक दशरथ घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह