२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरी उच्चमावि मौरीघाटले आफ्नो ५४ औं बार्षिक उत्सव मनाउंदै

२३ पुष २०७२, बिहीबार १२:०४

सन्तोषकुमार गुप्ता, भालुवाङ २३ पुस । देउखुरीको उच्च मावि मौरीघाटले शुक्रबार एक कार्यक्रमको आयोजना गरी शुक्रबार आफ्नो ५४ र्आैँ बार्षिक उत्सव मनाउने भएको छ ।

वि.सं २०१८ सालमा स्थापना भएको सामुदायिक विद्यालय उच्च मावि मौरीघाटले ५४ औँ बार्षिक उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुका साथ कार्यक्रम गर्ने जनाएको छ । बार्षिक उत्सवको अवसरमा आययोजित विभिन्न खेलकुद, हाजिरीजवाफ, सांस्कृतिक कार्यक्रमका विजय प्रतियोगीलाई पुरुस्कार वितरण, उत्कृष्ट विद्यार्थीहरुलाई विभिन्न अक्षयकोषबाट छात्रबृत्रि प्रदान लगायतका कार्यक्रम गरिने विद्यालयकी प्रचार्य सिता रिजालले जानकारी दिईन् ।

बिहान ११ बजे देखि हुने कार्यक्रममा उपस्थीत भई दिन सम्पूर्ण लालमटियाबासीमा विद्यालयले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने