२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मालिका कालिका प्रालि खवरै नगरी आयो—एसपी कडायत

२२ पुष २०७२, बुधबार ०८:०७

 सन्तोषकुमार गुप्ता/ पुस, दाङ ।  दाङ जिल्ला प्रहरी प्रमु्ख कुवेर कडायतले रुकुम प्रालिको वसमा आक्रमण दाङ क्षेत्रमा नभई कपिलवस्तु क्षेत्रमा भएको बताएका थिए । उनले आफ्नो क्षेत्र भित्र आक्रमण नभएकोले त्यसको जिम्मा कपिलबस्तु प्रहरीको भएको प्रतिक्रिया दिएका थिए । तर मंगलवार विहान फेरी मालिका कालिका प्रालिको वसमा आक्रमण भएपछि भने एसपी कडायतले गाडीले प्रहरीलाई खबर नै नगरी आफू खुसी आएको बताए ।

जिल्ला प्रहरी प्रमुख कडायतले मालिका कालिकाको वस खबर नै नगरी आएको वताएता पनि मंगलवार विहान तोडफोड भएको वसका चालक खड्गवहादुर घर्तीले भने आफूले भालुवाङ प्रहरीलाई खबर गरेरै आएको र प्रहरीले सबै ठिक छ जानुस भन्ने आदेश दिएपछि मात्रै अगाडी वढेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा