११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मालिका कालिका प्रालि खवरै नगरी आयो—एसपी कडायत

२२ पुष २०७२, बुधबार ०८:०७

 सन्तोषकुमार गुप्ता/ पुस, दाङ ।  दाङ जिल्ला प्रहरी प्रमु्ख कुवेर कडायतले रुकुम प्रालिको वसमा आक्रमण दाङ क्षेत्रमा नभई कपिलवस्तु क्षेत्रमा भएको बताएका थिए । उनले आफ्नो क्षेत्र भित्र आक्रमण नभएकोले त्यसको जिम्मा कपिलबस्तु प्रहरीको भएको प्रतिक्रिया दिएका थिए । तर मंगलवार विहान फेरी मालिका कालिका प्रालिको वसमा आक्रमण भएपछि भने एसपी कडायतले गाडीले प्रहरीलाई खबर नै नगरी आफू खुसी आएको बताए ।

जिल्ला प्रहरी प्रमुख कडायतले मालिका कालिकाको वस खबर नै नगरी आएको वताएता पनि मंगलवार विहान तोडफोड भएको वसका चालक खड्गवहादुर घर्तीले भने आफूले भालुवाङ प्रहरीलाई खबर गरेरै आएको र प्रहरीले सबै ठिक छ जानुस भन्ने आदेश दिएपछि मात्रै अगाडी वढेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोजपुरमा स्कर्पियो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला प्रहरी प्रधान कार्यालयले ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन दिए निर्देशन धनुषामा एक महिलाको शव गाडेको अवस्थामा फेला दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण पुग्यो अन्तिम चरणमा चार संसदीय समितिको बैठक आज बस्दै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो रहने छ आजको मौसम ! हेर्नुहोस जाजरकोटको नायकवडा केन्द्र बनाएर बिहान गयो भूकम्प मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने मन्त्रिपरिषद्को निर्णय : सहकारी बोर्ड खारेजदेखि राखेपमा ८ सदस्य नियुक्तिसम्म मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच एआई प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ काठमाडौं आइपुगे सोनु निगम बालकोटमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती मुलुकमा संकट पर्दा कांग्रेस र एमाले जहिल्यै एकताबद्ध छन् : ईश्वर पोखरेल एमाले सचिवालय बैठक जारी