२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

खैरो हिरोइन सहित देउखुरीमा ३ युवक पक्राउ

२०७२, २७ पुष सोमबार ०१:३५

सन्तोषकुमार गुप्ता । पुस २७, देउखुरी । खैरो हिरोइनसहित दाङको लमही नगरपालिका ११ आर्दश टोलबाट ३ जना युवकलाई लमही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर–८ निवासी २२ वर्षिय हेमन्त योगी, नेपालगञ्ज उप–महानगरपालिका– ६ फुलटिक्रा बस्ने, ३० वर्षिय सन्दिप गुप्ता, गुल्मी पुर्कोट दह–४ घर भई हाल लमही नगरपालिका–११ मा बस्दै आएका १८ वर्षिय शम्भु कुवँर रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

डा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेमबहादुर खड्काका अनुसार प्रहरी सहायक निरीक्षक सुनिलजंग शाहको कमान्डमा खटिएको प्रहरी टोलीले ४ ग्राम २७ मिलीग्राम खैरो हिरोइनसहित युवकलाई पक्राउ गरेको हो । आदर्श टोलस्थित कान्तप्रसाद भण्डारीको घरमा डेरी गरी बस्ने योगीको कोठामा ब्राउनसुगर सेवन गर्दै गरेको जानकारी पाएपछि राती १ वजे घटनास्थल पुगेको प्रहरीले सेवनका लागि तयारी अवस्थामा राखिएको र शरिर खान तलासी गर्दा उक्त परिमाणको खैरो हिरोइन बरामद गरेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । पक्राउ परेका युवाहरुलाई म्याद थप गरी अनुसन्धान अघि बढाएको पनि खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते