अर्थ/विकास |


इम्बोस्ड नम्बर प्लेट जडानमा कम प्रगति

Posted on August 23, 2021 | views : 1104 |

सञ्चिता घिमिरे । भदौ ७, काठमाडौँ (रासस)। सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि सकिँदासम्म प्रगति एक प्रतिशतभन्दा कम छ । सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएकामा हालसम्म १९ हजार १२१ सवारीसाधनले मात्रै लिएको तथ्याङ्क छ ।  स

Read More

सुनको मूल्यमा सामान्य वृद्धि

Posted on August 23, 2021 | views : 1335 |

भदौ ७, काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, सुनको मूल्यमा प्रतितोला २ सय र चाँदीमा १० रुपैयाँ वृद्धि भएको हो । आइतबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । त्य

Read More

मनाङमा पनि बेरुजु : विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब

Posted on August 23, 2021 | views : 1335 |

नवीन लामिछाने । भदौ ७, मनाङ (रासस)।  मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखि

Read More

मानुषी लघुवित्तको आइपीओ बाँडफाँट, ७ हजारको आवेदन रद्द

Posted on August 23, 2021 | views : 1510 |

भदौ ७, काठमाडौं । मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज सोमबार बिहान आईपिओ बाँडफांड गरेको हो।  कम्पनीको आईपिओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना आवेदक योग्य

Read More

म्याग्दीको बगरफाँटमा खानेपानीको हाहाकार

Posted on August 23, 2021 | views : 1452 |

भदौ ७, गलेश्वर (रासस)। बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम समस्या भएको हो । यस बिचमा पाइपको साम

Read More

खोटाङका स्थानीय तहमा बेरुजुको चाङ

Posted on August 23, 2021 | views : 2309 |

भदौ ७, खोटाङ (रासस)। खोटाङका स्थानीय तहमा बेरुजुको चाङ ठडिएको छ । दश स्थानीय तह रहेको जिल्लामा गत आर्थिक वर्ष २०७६÷०७७ गरिएको लेखा परीक्षणका क्रममा रु ४० करोड ९७ लाख ७६ हजारभन्दा बढी बेरुजु देखिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार  सबैभन्दा बढी जन्

Read More

पुनःनिर्माणले गतिलिँदै रातो मच्छिन्द्रनाथ मन्दिर

Posted on August 23, 2021 | views : 1119 |

हरि लामिछाने । भदौ ७, ललितपुर (रासस)। विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुनःनिर्माणले गति लिन सकेको थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइ

Read More

सिन्धुलीको तीनपाटन गाउँपालिकाले अझै ल्याउन सकेन बजेट

Posted on August 23, 2021 | views : 2005 |

नबीनबाबु अधिकारी । भदौ ७, सिन्धुली (रासस)। सिन्धुलीको तीनपाटन गाउँपालिकाले आन्तरिक किचलोका कारण चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेट ल्याउन सकेको छैन । यसका लागि पटक–पटक बसेको कार्यपालिकाको बैठक अनिर्णय भएपछि अहिलेसम्म बजेट आउन नसकेको हो । स्थानीय तहले असार १० गतेसम्म नीति तथा कार्यक्रम र असार २५ गतेसम

Read More

मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये शिवसताक्षी नगरपालिका पहिलो नम्बरमा

Posted on August 23, 2021 | views : 2819 |

मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये शिवसताक्षी नगरपालिका पहिलो नम्बरमा  भदौ ७,  झापा (रासस) । आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्नेमा झापाका दुई पालिका उत्कृष्ट भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार शिवसताक्षी नगरपालिका मुलुककै बेरुजु

Read More

पाँचथरका मुख्यमन्त्री ग्रामीण सडक अलपत्र

Posted on August 23, 2021 | views : 1406 |

भदौ ७, पाँचथर (रासस) । बजेट अभाव हुँदा ‘मुख्यमन्त्री ग्रामीण सडक आयोजना’अन्तर्गतका सडक अलपत्र बनेका छन् । आयोजनाअन्तर्गत जिल्लामा चार सडकको आर्थिक वर्ष २०७६/०७७ बाट ट्र्याक खोल्न थालिएकामा गत आव ०७७/०७८ मा बजेट विनियोजन नहुँदा काम रोकिएका हुन् ।  गत आवमै निर्माण हुन सकेन । सोभन्दा अघिल्लो आवमा

Read More

पाँचथरका स्थानीय तहमा बेरुजु : याङवरकमा सबैभन्दा कम, हिलिहाङमा बढी

Posted on August 22, 2021 | views : 1232 |

भदौ ६, पाँचथर (रासस)। जिल्लाका आठवटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो। त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ।  गत आर्थिक वर्षमा यहा

Read More

बुद्ध एयरले पोखराबाट सिमरा सिधा उडान सञ्चालन गर्ने

Posted on August 22, 2021 | views : 1324 |

भदौ ६, काठमाडौं (रासस)। प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौँबाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ । पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडा

Read More

लुम्बिनी प्रदेशमा प्रभावकारी भएन ब्याज अनुदान कार्यक्रम

Posted on August 22, 2021 | views : 1555 |

निरा गौतम । भदौ ६, रुपन्देही (रासस)। लुम्बिनी प्रदेश सरकारले ल्याएको उद्यमी ब्याज अनुदान कार्यक्रमका लागि बाँकेका ४६ जना उद्यमीले सिफारिस पाए तर अनुदान रकम भने पाएनन् । प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै उद्यमीले सिफारिस पाएर पनि बैंकले रकम दिएन । रुकुम, प्यूठान, अर्घाखाँचीका उद्यमीले पनि अनुदानक

Read More

सर्लाहीका स्थानीय तहमा बेरुजुको चाङः असार महिनामा मात्र १९.२६ प्रतिशत खर्च

Posted on August 22, 2021 | views : 2509 |

शङ्खर पहाडी । भदौ ६, सर्लाही (रासस)। जिल्लाका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ। विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो। त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ।  गत आर

Read More

पुरानै शैलीमा पुनःनिर्माण हुँदै ऐतिहासिक धर्मशाला

Posted on August 22, 2021 | views : 1280 |

सुशीला रेग्मी। भदौ ६, रामपुर (रासस)। कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पाल्पा रामपुरको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) को पुनःनिर्माण पुरानै शैलीमा गरिने भएको छ ।  विसं २०७२ को भूकम्पले भवनमा क्षति पुगेपछि संरचना नै कमजोर भएको थियो । आधुनिक जीवनशैलीमा प्रयोगमा आउन नस

Read More

जुम्लाका स्थानीय तहमध्ये सिञ्जा र तिलाको बढी बेरुजु

Posted on August 22, 2021 | views : 2838 |

भदौ ६, खलङ्गा (रासस)। जुम्लाका आठवटै स्थानीय तहमध्ये सबैभन्दा बढी सिञ्जा र तिला गाउँपालिकाको बेरुजु महालेखापरीक्षकको कार्यालयले देखाएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार सिञ्जाको १९ दशमलव ०३ प्रतिशत अर्थात रु १२ करोड ६४ लाख २४ हजार बेरुजु रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।  सिञ्जापछि ति

Read More

कर छलेर धमाधम यात्रु उडाउँदै एयरलाइन्सहरू

Posted on August 22, 2021 | views : 1494 |

भदौ ६, काठमाडौं । आन्तरिक तथा बाह्य (अन्तर्राष्ट्रिय) हवाई कम्पनीहरुले कर छलेर धमाधम यात्रु उडाइरहेको फेला परेको छ । आयकर ऐन, २०५८ को दफा ७० अनुसार नेपालबाट बाहिर जाने र नेपाल भित्रै यात्रु बोक्ने ७ एयरलाइन्स कम्पनीहरुले कर छली गरी यात्रु ओसारपसार गरेको पाइएको हो ।  कर छली गर्नेमा आन्तरिक राजस्

Read More

आजको विदेशी मुद्राको विनिमय दर कुन देशको कति ? हेर्नुहोस्

Posted on August 22, 2021 | views : 1296 |

भदौ ६, काठमाडौं ।आज आइतबार नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर ११९ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ ५९ पैसा र बिक्री दर १३९ रुपैयाँ २९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको

Read More

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन

Posted on August 22, 2021 | views : 974 |

भदौ ६, काठमाडौं (रासस)। सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँमा सीमित गरिदिएको छ । इन्टरनेट सेवाको विकास र विस्तारले मानिसको दैनिक जीवनलाई सहज बनाएको भए पनि त्यसबाट प्राप्त हुने सरकारी राजश्व गुम्दै गएको पाइएको छ ।   महालेखापरीक्षकको कार्यालयले सामाजिक सञ्जाल एवं एपमार्फत हुने वि

Read More

आम्दानीको स्रोत बन्दै बोयर बोका र बाख्रा

Posted on August 22, 2021 | views : 1870 |

भदौ ६, काठमाडौं (रासस)। पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले  यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् । चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अह

Read More

सरकारको बेरुजु ६ खर्ब ७६ अर्ब, गतवर्ष मात्र १ खर्ब ४ अर्ब बेरुजु थपियो

Posted on August 21, 2021 | views : 1223 |

भदौ ५, काठमाडौं । महालेखा परीक्षक कार्यालयले आफ्नो ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई महालेखाको ५८औं वार्षिक प्रतिवेदन २०७८ पेश गरेको हो । यसवर्ष संघ सरकार, प्रदेशका सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य सं

Read More

माथिल्लो मनाङ जोड्न अब नयाँ ट्रयाक

Posted on August 21, 2021 | views : 1011 |

भदौ ५, मनाङ (रासस)। अविरल वर्षाका कारण आएको बाढीपहिरोले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिरोले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको हो । यसले तल्लो र माथिल्लो मनाङको सम्बन्ध विच्छेद भएको छ ।  माथिल्लो मनाङसँग जोडिने जोखिमपूर्ण स्थलमार्

Read More

कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा पुग्दै काठमाडौँ महानगर

Posted on August 21, 2021 | views : 1104 |

भदौ ५, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ । बक्यौता रकम असुल गर्न महानगरले पटक पटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको हो । आउँदो बुधवारदेखि मह

Read More

प्रस्तावित रेल्वे लिकका जग्गाधनी आन्दोलित

Posted on August 20, 2021 | views : 2072 |

गोपालप्रसाद बराल | भदौ ४, महोत्तरी (रासस) | पूर्वपश्चिम रेल र बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार परियोजनामा परेको जग्गाधनी उचित मूल्य निर्धारण नभएको भन्दै आन्दोलित भएका छन् । महोत्तरीको बर्दिबास १ र १४ का जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । गत बुधबारमात्र प्रमुख जिल

Read More