मनोरञ्जन |


भारती र उनका श्रीमानलाई जमानतमा छाड्न अदालतले दियो अनुमति

Posted on November 23, 2020 | views : 2427 |

मंसिर ८, एजेन्सी | लागू औषध नियन्त्रण पक्राउ परेका भारतीय हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बई अदालतले जमानतमा छाड्न अनुमति दिएको छ | उनीहरु दुबैलाई औषध नियन्त्रण ब्युरोले शनिबार पक्राउ गरेको  हो |  उनीहरूले जमानतको लागि अदालतमा याचिका दायर गरेका थिए | प्रहरी संगको

Read More

भारती सिंहका श्रीमान् हर्ष पनि पक्राउ

Posted on November 22, 2020 | views : 2070 |

मंसिर ७, काठमाडौँ | भारतीय हास्यकलाकार भारती सिंहपछि उनका श्रीमान् हर्ष लिम्बचियालाई पनि ड्रग्स केसमा पक्राउ गरेको छ | नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)  का क्षेत्रीय निर्देशक समिर वनखेडेले पक्राउ गरेको पुष्टि गरेका हुन् |  भारती र हर्षको घरमा शनिबार छापा मार्दा गाँजा भेटिएको थियो | हर्ष

Read More

अभिनेता अक्षयलाई युट्युबरले दिए यस्तो चेतावनी

Posted on November 22, 2020 | views : 1981 |

मंसिर ७, काठमाडौँ | बलिउड अभिनेता अक्षय कुमारलाई युट्युबर सिद्दिकीले चेतावनी दिएका छन् |अक्षय कुमारले युट्युबर रसिद सिद्दिकीलाई मानहानिको नोटिस पठाएर ५०० करोडको क्षतिको माग गरेका थिए | जसको उत्तरमा युट्युबर सिद्दिकीले मुद्दा फिर्ता लिन भनेका हुन् | उनले मुद्दा फिर्ता नलगे आवश्यक कानुनी कदम चाल्ने चे

Read More

प्रचण्डकी नातिनी स्मीता दाहाल र राजेश हमालको भिडियो सार्वजनिक

Posted on November 19, 2020 | views : 2235 |

मङ्सिर ४, काठमाडौँ | नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता दाहालले आफैँले गाएको गीतको म्युजिक भिडियोमा राजेश हमालसंग अभिनय गरेकी छिन | स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा  राजेश हमालसँग अभिनय गरेकी हुन् | भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीक

Read More

राजेश हमाल र करिश्मा मानन्धरको ‘यादका लहरहरु’ भिडियो सार्वजनिक

Posted on November 17, 2020 | views : 1843 |

मङ्सिर २, काठमाडौं | नेपाली फिल्मको एक समयका हिट जोडी अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वर रहेको डा.प्रकाश पौडेलको शब्द र राज सागरको संगीत रहेको छ । राजेश र करिस्मा प्रेमी जोडीको रुपमा देखिएको भिडियो  &nb

Read More

कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त

Posted on November 15, 2020 | views : 2060 |

कार्तिक ३०,काठमाडौं | बरिष्ठ हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् | ११ दिनको अस्पताल बसाईपश्चात गजुरेल अस्पतालबाट डिस्चार्ज भएका हुन् | उनले फेसबुकमा लेखेका छन्, '११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन

Read More

फोटोपत्रकार वन्तको ‘परदेशिको कर्म’म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Posted on November 08, 2020 | views : 1536 |

कार्त्तिक २३, काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘परदेशिको पीडा’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ स

Read More

कलाकार मनोज गजुरेलको आइसीयूमा उपचार हुँदै

Posted on November 06, 2020 | views : 2225 |

कात्तिक २१ , काठमाडौं | बरिष्ठ हास्यकलाकार मनोज गजरेलको आइसीयूमा उपचार भइरहेको छ | कोरोना संक्रमण भएका उनलाई फोक्सोमा समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा आइसीयूमा राखेर उपचार गरिएको  हो |  यस अघि १० कात्तिकमा उनले सामाजिक संजाल फेसबुकबाट आफूलाई कोरोना पोजेटिभ देखिएको जानका

Read More

पाँडे र पौडेललाई भैरव पुरस्कार

Posted on November 05, 2020 | views : 1529 |

कात्तिक २०, काठमाडौँ | नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः रामकुमार पाँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ ।  पाँडे चर्चित व्यङ्ग्यकार हुनुहुन्छ भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थ

Read More

उच्च अदालतले भन्यो,भिटेनलाई पक्राउ नगर्नु

Posted on November 03, 2020 | views : 1879 |

कात्तिक १८, काठमाडौं | र्यापर भिटेन भनिने समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ | मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरेको हो |  गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको

Read More

साउथ इन्डिएन अभिनेत्री काजल अग्रवालले गरिन् बिवाह

Posted on October 31, 2020 | views : 2324 |

कात्तिक १५, मुम्बई | बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवाल उद्यमी गौतम किचलुसँग विवाह गरेकि छन् । गौतम र अग्रवालले मुम्बईको होटल ताज महलमा शुक्रवार बिहे गरेका हुन् । कोरोना भाइरस महामारीका कारण उनीहरुको बिहेमा धेरै व्यक्ति उपस्थित भएका थिएनन् । उनिहरुको विवाहमा परिवार र नजिक

Read More

मुम्बईमा पाँच तारे होटलमा छापा मार्दा बलिउडकी डान्सर र दुई अभिनेत्री पक्राउ

Posted on October 24, 2020 | views : 10954 |

कात्तिक ८, एजेन्सी | मुम्बईको एक पाँचतारे होटलमा हाइप्रोफाइल सेक्स र्‍याकेटको खुलाशा भएको छ । संचार रिपोर्टका अनुसार छापा मारेर तीन महिलालाई हिरासतमा लिईएको छ । यसमध्ये बलिउडकी अन्तर्राष्ट्रिय ब्याले डान्सर र बाँकी दुई टिभीकी अभिनेत्री भएको दाबी गरिएको छ । न्यूज १८ को समाचारका अनुसार ब्याले डान्सरमा

Read More

वर्षाको बिकिनी अवतार !

Posted on October 21, 2020 | views : 2824 |

कात्तिक ५, काठमाडौँ | नायिका वर्षा शिवाकोटी केही समययता खुल्दै गएकी छिन् । उनले पछिल्लो पटक सामाजिक संजालमा सेयर गरेको फोटोहरुमा उनलाई बोल्ड अवतारमा देख्न सकिन्छ ।  त्यसो त सामाजिक संजालमा निकै सक्रिय बर्षाले पछिल्लो समय पोष्ट गरेको ग्ल्यामर तस्वीरहरु निकै रुचाइएका छन् ।  हेर्नुहोस् नायिका

Read More

परदेशी नेपालीहरुको जीवनमा आधारित दशैं-तिहार गीत ‘नबस्नु है पर्खि’सार्वजनिक (भिडियोसहित)

Posted on October 20, 2020 | views : 1991 |

कार्त्तिक ४, काठमाडौं । संचारकर्मि एवम् गायक कविराज ढकालको सृर्जनामा ‘नवस्नु है पर्खि’ मनछुने दशैतिहार गीत   सार्वजनिक भएको छ । पछिल्लो समय अत्यन्तै रुचाईएकी लोकप्रिय गायिका टिका सानु , संचारकर्मि एवम् गायक कविराज ढकाल र कैलाश बोहोराको  सुमधुर स्वरमा रहेको गितमा कविराज ढकालकै उत्कृष्ट

Read More

सुक्निता बनिन् 'बेष्ट फेसन डिजाइनर अफ द इयर'

Posted on October 18, 2020 | views : 1891 |

कार्त्तिक २,  काठमाडौँ । फेसन डिजाइनर सुक्निता चौलागाईं लाई 'बेष्ट फेसन डिजाइनर अफ द इयर' बाट सम्मान गरिएको छ  । बिहिबार राजधानीमा सम्पन्न भएको 'दोस्रो फेशन एण्ड मोडल अवार्ड' कार्यक्रममा सुक्नितालालाई उक्त अवार्ड प्रदान गरिएको हो ।  फेसन डिजाइनिङको क्षेत्रमा लामो स

Read More

मिसेस नेपाल लागि आवेदन खुल्ला, अनलाइन तथा अफलाइन आवेदन दिन सकिने

Posted on October 14, 2020 | views : 2231 |

असोज २८, काठमाडौं । बिवाहित महिलाहरुको सौदर्य निखार्दै उनीहरुको ब्यक्तित्व बिकाश गर्ने उदेश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौदर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ ।  आयोजनक इप्लानेट प्रालिले बुधबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताका लागि आवेदन खुल्ला भएको जनाएको

Read More

छिमेकी विरुद्ध रियाको उजुरी

Posted on October 13, 2020 | views : 2491 |

असोज २७, काठमाडौँ | ड्रग्स मुद्दामा जमानमा रिहा भएकी बलिउड नायिका रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै आफ्न छिमेकीहरु विरद्ध सीबीआइमा उजुरी दिएकी छिन् । आफ्नी छिमेकी डिम्पल थवानीले सीवीआइलाई झुटो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिश गरेको रियाले आरोप लगाएकी छन् । रियाले सीवीआइलाई लेखेको पत्रमा आफ्नी

Read More

प्रिन्सको नयाँ गीत : सडकबत्ती हेरिहेरी पाइला उचालौँ...

Posted on October 07, 2020 | views : 1652 |

असोज २१, काठमाडौँ (रासस) । बालगायक प्रिन्स सिलवालको नयाँ गीत ‘सडक बत्ती हेरिहेरी पाइला उचालौँ’ को आज काठमाडौँका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको छ । ट्राफिक सचेतनाको विषयमा केन्द्रित उहाँको पाँचौँ प्रस्तुति रहेको उक्त गीत काठमाडौँको माइतीघर, बानेश्वर, शङ्खमूल, पुतलीसडकलगायत विभिन्न क्षेत्रमा छायाङ्

Read More

सुशान्तको बैंक खाताको फरेन्सिक अडिट: ७० करोड कमाए, ५५ लाख रियालाई

Posted on October 07, 2020 | views : 2201 |

असोज २१, काठमाडौँ| बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण अझै सेलाएको छैन । भारतमा उनको आत्महत्यालाई लिएर बिभिन्न अध्ययन भईरहेको छ, साथै दैनिक जसो उनको बारेमा समाचारहरु आईरहेका छन् । यसैबीच पछिल्लो समय उनको बैंक खाताको फरेन्सिक अडिट रिपोर्ट आएको छ, जसमा कुनै सन्दिग्ध सुराक भेटिएको छैन

Read More

आकाशबाट बाकसमा नआए...

Posted on September 14, 2020 | views : 1818 |

‘आकाशबाट बाकसमा नआए ढोका खोल भन्नेछु म आए’ (पुरुष) ‘घरै धराप छ पहिरो खसेर बाली खायो सलह पसेर’ (महिला) यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन् । गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ । श्रीमान्ले दशैँमा घर आउने दिनको ठेगान छैन भन्छन् । श्रीमतीलाई जीवन

Read More

सन्दीपले लिए पहिलो खेलमै विकेट

Posted on August 20, 2020 | views : 1994 |

भदौ ४, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् । उक्त खेलमा उनको टिम जमैका तलावाज विजयी भयो । जमैकाले सेन्ट लुसियालाई पाँच वि

Read More

'सालको पातको टपरी' गीतको 'भ्यूज' हालसम्मकै सर्वाधिक

Posted on August 10, 2020 | views : 3005 |

रामबहादुर थापा । साउन २६, बागलुङ । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो

Read More

नायिका साम्राज्ञीविरुद्ध जिल्ला अदालतमा मुद्दा

Posted on July 24, 2020 | views : 2795 |

साउन ९, काठमाडौँ | काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत

Read More

अमिताभ-अभिषेकलाई कोरोना: ऐश्वर्या राय-जया बच्चनमा नेगेटिभ

Posted on July 12, 2020 | views : 2976 |

असार २८, काठमाडौँ | अमिताभ बच्चन र अभिषेक बच्चन मुंबईको नानावती अस्पतालमा भर्ना भएका छन् । उनीहरु दुवैमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको हो । तर ऐश्वर्या राय बच्चन र जया बच्चनमा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ ।  अमिताभ बच्चनमा कोरोना पोजेटिभ भेटिएपछि उनको सबै परिवारका सदस्य र

Read More